
कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ । सञ्चारमाध्यमका समाचार, गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तीमा ३३ नेपालीको मृत्यु भएको देखिन्छ । यसमा तीन महिला र बाँकी पुरुष छन् । यहाँस्थित नेप... थप हेर्नुहोस्
विवादास्पद २ अध्यादेशमा बलमिच्याइँ गरेका प्रधानमन्त्री केपी ओलीले सोही प्रकरणलाई लिएर सरकारबाट हात धुनुपर्ने स्थिति आएको छ । रातारात अध्यादेश पारित गराएका ओलीले पार्टीभित्र र बाहिरबाट चर्को दवाव आएपछि अध्यादेश त फिर्ता लिएका छन्, तर उनले नैतिकताको आध... थप हेर्नुहोस्
विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख नाघेको छ। आइतबार बिहानसम्म २ लाख ३ हजार २ सय ६९ को ज्यान गएको हो । संक्रमित संख्या २९ लाख ३० हजार नाघेको छ । कोरोनाबाट ज्यान गुमाएका मध्ये आधा अमेरिका, इटाली र स्पेनबाट रहेका छन्। कोरोनाका कारण पह... थप हेर्नुहोस्
विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिमका कारण जारी बन्दाबन्दी र उत्पन्न नयाँ परिस्थितिमा हाललाई अनलाइन विधिबाट पठनपाठनको निरन्तरता दिन विज्ञहरुसहितको समितिले सरकारलाई सुभाव दिएको छ । शिक्षा, विज्ञान तथा मन्त्रालयले गठन गरेको पूर्वविज्ञान तथा प्रविध... थप हेर्नुहोस्
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन एक साता लम्ब्याउन सुझाव दिएको छ। शनिबार बसेको बैठकले लकडाउनको मोडालिटी तयार पार्न मुख्य सचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदललाई जिम्मेवारी दिएको थियो । मुख्य सचिव नेतृत्वको कार्यदलले एक स... थप हेर्नुहोस्
कोरोना रोकथामका लागि गठित नोभल कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको वैठक आज बस्ने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको वैठक अहिले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहद... थप हेर्नुहोस्
कोरोना भाइरको संक्रमणमा एक प्रभावकारी हुने ठानिएको ‘एन्टी भाइरल’ औषधि पहिलो परीक्षणमै असफल भएको छ । चीनमा गरिएको उक्त परीक्षण फेल भएसँगै कोरोना भाइरसको उपचारमा छिटो औषधि वा खोप प्रयोगमा आइहाल्ने सम्भावना टरेको छ । यसले वैज्ञानिकहरुमा निराशा छाएको ... थप हेर्नुहोस्
बागलुङकी कोरोना सङ्क्रमित १९ वर्षीया युवती शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भइन् । युवतीको पाँचौँ र छैटौँ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले कोरोनामुक्त भएको धवलागिरि अञ्चल अस्पतालले जनाएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया अ... थप हेर्नुहोस्
विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । गत हप्तासम्म सामान्य रहेको भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा ५९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । अघिल्लो ... थप हेर्नुहोस्
महामारीको रुपमा विश्वभर फैलिएको कोरोनाबाट १ लाख ९७ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । संक्रमितको संख्या २८ लाख २७ हजार ८ सय नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ४ हजार ८४० मा कोरोनाको संक्रमण पहिचान भएको छ । यसमा अमेरिकामा मात्रै ३७ हजार ९८८ ज... थप हेर्नुहोस्
