
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या ४२ हजार ११४ पुगेको छ । भाइरसका कारण अहिलेसम्म ८ लाख ५७ हजार २९९ मा संक्रमण देखिसकेको छ । यसमध्ये १ लाख ७७ हजार १४१ निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ३०० को मृत्यु... थप हेर्नुहोस्
कोरोनाको संक्रमण अहिलेसम्म विश्वका २ सय १ देशमा फैलिएको छ । आज सिएरा लियोनमा एक जना नयाँ संक्रमित भेटिएसँगै विश्वका २ सय १ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना फैलिएको पाइएको हो । अहिलेसम्म ८ लाख ३ हजार ४ सय ६६ जना संक्रमित भएका छन् । १ ल... थप हेर्नुहोस्
सर्वोच्च अदालतले निजी अस्पताललाई कोरोना सङ्क्रमितको उपचार गर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज निजी अस्पताललाई कोरोना सङ्क्रमणको उपचार गर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको हो । 'आ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोकथाम र उपचार सम्बन्धमा हालसम्मको आफ्नो कार्यप्रगति र कमजोरीको वस्तुगत समीक्षा गरेर सरकारलाई प्रभावकारीरूपमा गति बढाउन आग्रह गरेका छन् । उनले कोरो... थप हेर्नुहोस्
सरकारले लकडाउनको समयमा जो जहाँ छ, त्यहीं व्यवस्थापन गर्ने र सीमानाका भने नखोल्ने भएको छ । भारतबाट नेपाल फर्कन चाहनेसमेत उतै बस्नुपर्ने र नेपालमा रहेका भारतीय नागरिकसमेत भारत फर्कन नपाउने भएका छन् । कोरोनाको सङ्क्रमण फैलन सक्ने त्रासका बीचमा दुई देशको... थप हेर्नुहोस्
पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारले खडा गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा दुई करोड रुपैयाँ सहयोग गर्ने भएका छन् । मंगलबार साँझ एक सन्देश जारी गर्दै पूर्वराजा शाहले बुहारी हिमानीको नाममा रहेको हिमानी कोषबाट उक्त रकम सरकारले दिने बताएका हुन् । ... थप हेर्नुहोस्
हुम्लाको डाडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाजिर गरी टाप कसेका छन् । सिमकोट गाउँपालिका–७ मा रहेको डाडाफया स्वास्थ्यचौकीका इन्चार्जसहित अन्य स्वास्थ्यकर्मीले कार्यालयमा पुगी यो महिनाभरि शनिबारको समेत हाजिर गरी फिर्ता भ... थप हेर्नुहोस्
कोरोना भाइरस(कोभिड-१९) को संक्रमणबाट स्पेनमा सोमबार मात्रै ९ सय १३ जनाको मृत्यु भएको छ । जनवरी ३० मा पहिलो संक्रमण पुष्टि भएयता स्पेनमा एकैदिन सबैभन्दा बढी मृत्यु भएको हो । यसअघि हिजो स्पेनमा ८ सय ३८ जनाको मृत्यु भएको थियो । मंगलबार बिहानसम्म स्पे... थप हेर्नुहोस्
संयुक्त अरब इमिरेट्स (यूएई) मा अहिलेसम्म ६ जना नेपालीमा कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण देखिएको पुष्टि भएको छ। तीमध्ये दुई जना नेपाली निको भएका छन् । यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयलाई उद्धृत गर्दै आबुधाबीमा रहेको नेपाली दूतावासले ६ जना नेपा... थप हेर्नुहोस्
विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७ हजार ७ सय ८० पुगेको छ । विश्वका १९९ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ३ हजार ७ सय १५ जनाले ज्यान गुमाएका छन् । यो भाइरस संक्रमितको संख्या ७ लाख... थप हेर्नुहोस्
