
चीनपछिको कोरोनाको इपिसेन्टर इटलीमा स्थिति झनै भयावह बनेको छ । शनिबार मात्रै त्यहाँ थप ७९३ जनाको ज्यान गएको छ । इटलीमा कोरोनाका कारण एकै दिन भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो । वर्ल्डओमिटर्सका अनुसार, शनिबार थप ७९३ को मृत्यु भएपछि इटलीमा कोरोनाबाट ज्... थप हेर्नुहोस्
कोरोनाको संक्रमण हुनसक्ने आशंकाका कारण सरकारले आजदेखि लागू हुने गरी अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रमा रोक लगाएको घोषणा गरेपछि काठमाडौं उपत्यकाको आवागमनमा निकै कमी आएको छ । चैत २१ गतेसम्म एघार दिन लामो बिदा घोषणा गरेपछि राजधानी बस्दै आएका करिब तीन... थप हेर्नुहोस्
कोरोना भाइरसको जोखिम फैलिएसँगै छिमेकी मुलुक भारतमा रहेका नेपालीहरू धमाधम स्वदेश फिर्ता हुन थालेका छन् । रोजगारी तथा अध्ययनका लागि भारतमा रहेका नेपाली पछिल्ला केही दिनयता नेपाल फर्कने क्रम बढ्दो छ । सरकारले नेपाल–भारत नाकामा आवतजावत कडाइ गरे पनि शनिवा... थप हेर्नुहोस्
कोरोनाका कारण संक्रमित हुनेको संख्या ३ लाख नाघेको छ । जोन्स हपकिन्स विश्वविद्यालय तथा मेडिसिन कोरोना भाइरस रिसोर्स सेन्टरलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ । त्यस्तै, मृत्यु हुनेको संसार १३ हजार ३२ पुगेको छ । चीन, इटली र त्यसपछि स्पेनमा सर्वाधिक ध... थप हेर्नुहोस्
विभिन्न देशबाट आज नेपाल फर्किएका ६२ नेपालीलाई आज साँझ भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएपछि दुबई, कतारलगायतका विभिन्न देशबाट ६२ नेपाली स्वदेश फर्किएका हुन् । आज थाई एयरवेजबाट ४९ र एयर इण्डियाबाट... थप हेर्नुहोस्
जर्मनीको सार्वजनिक स्वास्थ्य एजेन्सीले कोरोना भाइरसको महामारी २ वर्षसम्म रहन सक्ने चेतावनी दिएको छ । कैयौं वैज्ञानिकहरूले यसको अनुसन्धानको छेउ टुप्पो पत्ता नलागेको पनि बताएका छन् । हाल कतिपय राष्ट्रमा परीक्षण गरिएको औषधि र खोपको नतिजा आउन पनि १ देखि... थप हेर्नुहोस्
पोल्यान्डमा बच्चालाई जन्म दिएलगत्तै कोरोना सङ्क्रमित आामाको ज्यान गएको छ । नाम सार्वजनिक नगरिएकी ती २७ वर्षीया महिलासहित पोल्यान्डमा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । उनी विश्वमै कोरोना सङ्क्रमण भएर कम उमेरमा ज्यान गुमाउने पहिलो महिला भएकी छिन् ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै सोमबारदेखि लामो दूरीका सार्वजनिक गाडी चलाउन रोक लगाउने घोषणा गरे। लामो दूरीका सार्वजनिक गाडीमा मात्रै रोक लगाउने सरकारको निर्णयले मानिसहरुमा कौतुहल पैदा भएको छ । लामो दूरी भनेको कत... थप हेर्नुहोस्
कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेको बेला हाल युरोपका शहरहरू पनि सिथिल बनेका छन् । युरोपको इटली, स्पेन र फ्रान्सलगायतका शहरहरूमा यसको असर ठूलो रूपमा देखिएको छ । यस महामारीले विश्वमा स्वास्थ्य सङ्कट र अर्थतन्त्रमा सङ्कट एकैचोटि ल्याइदिएको छ । यसक... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ गतेदिख २१ गतेसम्म अत्यावश्यकीय बाहेकका सेवा बन्द हुने जनाए पनि सरकारी कर्मचारीले नियमित काम गर्नुपर्ने बताएका छन् । शुक्रबार साँझ देशवासीका नाममा विशेष सम्बोधन गर्दै प्रधानम्त्री ओलीले सरकारी कर्मचारीले कार्यालयमा... थप हेर्नुहोस्
