मुख्य समाचार

News-Image

गिजोलियो नेकपा, ओलीले पूर्वमाओवादीलाई पेल्न थालेपछि पार्टी फुट्ने चर्चा

  • २०७६ चैत्र ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको राजनीतिक समीकरण गिजोलिन पुगेको छ । अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको राजनीतिक खिचातानीले गर्दा भर्खरै एकीकरणपछि बनेको नेकपामा फुट त आउन... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठक आज बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • २०७६ चैत्र ५, बुधबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आजका लागि सचिवालय बैठक डाकेको छ । मंगलबार प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठक डाकेका हुन् । बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री न... थप हेर्नुहोस्

News-Image

अमेरिकाको सबै राज्यमा फैलियो कोरोना भाइरसको संक्रमण

  • २०७६ चैत्र ५, बुधबार

अमेरिकाको ५० राज्यमा नै कोरना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार भर्जिनिया राज्यले पहिलो संक्रमण पुष्टि गरेपछि अमेरिकाका सबै राज्यमा कोरोना भाइरसको संक्रमणबाट प्रभावित बनेका छन् । राज्यका गभर्नर जिम जस्टिसले मंगलबार राज्यमा कोरोना भाइरसको संक... थप हेर्नुहोस्

News-Image

इटालीमा नियन्त्रण बाहिर पुग्यो कोरोना, २ हजार ५ सयभन्दा बढीको मृत्यु

  • २०७६ चैत्र ५, बुधबार

इटालीमा कोरोनाभाइरसको संक्रमणबाट तीन दिन यता दैनिक ३ सय भन्दा बढीको मृत्यु हुन थालेको छ । पछिल्लो २४ घण्टामा पनि इटालीमा कोरोना भाइरसकै संक्रमणबाट ३ सय ४५ जनाको मृत्यु भएको छ । योसंगै इटालीमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ हजार ५ सय ३ पुगेक... थप हेर्नुहोस्

News-Image

खोसियो प्रचण्डमा निहीत कार्यकारी अध्यक्षको भूमिका !

  • २०७६ चैत्र ५, बुधबार

‘तपाईंहरुको दबाब भनौँ कि, सदाशयता मानौँ, कार्यकारी अध्यक्षका रुपमा काम गर्ने भन्ने (कुरा) भयो । तर, अहिले लाग्दैछ म कार्यकारी हुँ कि हैन ।’ अस्ति पूर्वएमालेका केही नेतासहित खुमलटारको एउटा जमघटमा नेकपा अध्यक्ष प्रचण्डले यस्तो कुरा सुनाएपछि एक आपसमा... थप हेर्नुहोस्

News-Image

प्रदेश २ को प्रस्तावित नाम ‘मधेश’ पनि अस्वीकृत

  • २०७६ चैत्र ४, मंगलवार

प्रदेश २ को नामाकरणको लागि प्रदेशसभामा विभिन्न चार वटा नाम प्रस्ताव भएकोमा मंगलबार गोप्य मतदान हुँदा सबै प्रस्ताव अस्वीकृत भएको छ । सत्तापक्ष समाजवादी पार्टी र राजपाले संयुक्त रुपमा ल्याएको प्रस्ताव ‘मधेश’ पनि अस्वीकृत भएको छ । १०७ सदस्य रहेकोमा कुनै... थप हेर्नुहोस्

News-Image

नेपालमा कोरोना भाइरसको परीक्षण गर्ने किट नै नभएको डा. दीक्षितको दाबी

  • २०७६ चैत्र ४, मंगलवार

वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले सरकारले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण एक जनामा पनि नदेखिएको भन्ने अभिव्यक्तिमाथि आशंका उब्जिएको बताएका छन् । उनले नेपालमा कोरोनाको आशंका गरिएका कुनै पनि व्यत्तिमाथि परीक्षण नभएको समेत आरोप लगाएका छ... थप हेर्नुहोस्

News-Image

ओली प्रचण्डबीच भेटवार्ता, बुधबार सचिवालयको बैठक बस्ने निर्णय

  • २०७६ चैत्र ४, मंगलवार

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपीशर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि भोलि पहिलो पटक पार्टीको सचिवालय बैठक बस्ने भएको छ। अपह्रान्ह ४ बजेका लागि बैठक बोलाइएको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकमा समसामयिक विषयमा छलफल हुने श्रेष्... थप हेर्नुहोस्

News-Image

मन्त्री विना मगर बेपत्ता !

  • २०७६ चैत्र ४, मंगलवार

खानेपानीमन्त्री विना मगरलाई बेपत्ताको सूचीमा राखिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले तत्कालीन नेकपा माओवादीले सुरु गरेको १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका दुई हजार ५०६ जनाको नाम सार्वजनिक गरेको हो... थप हेर्नुहोस्

News-Image

काभ्रेको पनौतीमा अनिश्चितकालीन कर्फ्यु

  • २०७६ चैत्र ४, मंगलवार

सोमबार राति प्रहरी र स्थानीयबिच झडप भएको काभ्रेपलाञ्चोकको पनौतीमा अहिले बिहान ९ बजेदेखि अनिश्चितकालको लागि कर्फ्यु लगाइएको छ । पनौती नगरपालिका ५ मानेश्वरीमा टिप्परको ठक्करबाट आमाछोरीको ज्यान गएको विरोधमा राति प्रहरी र स्थानीयबिच झडप भएको थियो । झडपमा... थप हेर्नुहोस्