मुख्य समाचार

News-Image

प्रचण्ड र माधवले भेटे प्रधानमन्त्री ओलीलाई

  • २०७६ चैत्र १, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई भेटेर पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनीहरुले छुट्टा छुट्टै ओलीलाई भेटेका हुन् । भेटमा नेता नेपालले प्रधान... थप हेर्नुहोस्

News-Image

विश्वका १३८ देशमा फौलियो कोरोना, केन्द्रबिन्दु अब यूरोप

  • २०७६ चैत्र १, शनिबार

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका १३८ देशमा पुगेको छ भने ज्यान गुमाउनेको संख्ण ५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड–१९)को केन्द्रबिन्दु अब यूरोप भएको बताएको छ । डब्लुएचओका प्रमुख डा टेड्रोस अध... थप हेर्नुहोस्

News-Image

प्रचण्ड, नेपाल र गौतमबीच भेटवार्ता, भयो यस्तो सहमति

  • २०७६ चैत्र १, शनिबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच शुक्रबार छलफल भएको छ । छलफलमा तीनै जना नेताले पार्टीको निर्णय कार्यान्वयन गर्ने निष्कर्षमा पुगेका छन् । दाहाल निवास खुमलटारमा... थप हेर्नुहोस्

News-Image

कोरोनाको कारण ४९ जनाको मृत्यु भएपछि अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा

  • २०७६ चैत्र १, शनिबार

कोरोना भाइरसका कारण ४९ जनाको मृत्यु भएपछि अमेरिकाले राष्ट्रिय संकटकालको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको बढ्दो प्रकोपलाई नियन्त्रण गर्न मद्दत गर्न भन्दै शुक्रबार राष्ट्रिय संकटकाल घोषणा गरेका हुन् । अमेरिकी सरकारल... थप हेर्नुहोस्

News-Image

इटलीमा कोरोनाका कारण एकै दिन २५० जनाको मृत्यु

  • २०७६ चैत्र १, शनिबार

युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना भाइरस संक्रमण शुरु भएको चीनपछि इटलीमा डरलाग्दो स्थिति छ । ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण खर्च ६ लाख रुपैयाँ

  • २०७६ फाल्गुन ३०, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणमा ६ लाख रुपैयाँसम्म खर्च भएको हुनसक्ने त्रिवि शिक्षण अस्पतालले जनाएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपणको लागि १२ दिन अस्पतालमा बसेका प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण र अस्पताल बसाइको खर्च... थप हेर्नुहोस्

News-Image

गुरुयोजना अनुसार नै आधुनिकीकरणको काम गरेका छौं: मन्त्री भट्टराई

  • २०७६ फाल्गुन ३०, शुक्रबार

सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको गुरुयोजनाअनुसार नै आधुनिकीकरणको काम भइरहेको जानकारी दिएका छन् । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले हवाई यातायात क्षमता अभिवृद... थप हेर्नुहोस्

News-Image

कांग्रेसभित्र विचार होइन भागबन्डाको लडाइँ छ: नेता कोइराला

  • २०७६ फाल्गुन ३०, शुक्रबार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कांग्रेसभित्र विचार नभई भागबन्डाको लडाइँ रहेको बताएका छन् । नेपाली कांग्रेस गोरखाले आज पार्टी कार्यालय तीनधारेमा आयोजना गरेको जिल्लास्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले भने, “पार्टीभित्र... थप हेर्नुहोस्

News-Image

डिस्चार्ज भए प्रधानमन्त्री ओली

  • २०७६ फाल्गुन ३०, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । शुक्रवार साँझ प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन् । अस्पतालबाट डिस्चार्ज हुँदैगर्दा प्रधानमन्त्री ओली हात हल्लाउँदै बाहिरिएर गाडी चढे । १२ दिनको अस्पताल बसाइपछ... थप हेर्नुहोस्

News-Image

सुस्तायो नेकपा, दुई अध्यक्षबीच फोनवार्ता पनि हुन छाड्यो

  • २०७६ फाल्गुन ३०, शुक्रबार

१० दिन यता प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उपचारपछि आराम गरिरहेका छन् । चिकित्सकहरूले अस्पतालबाट डिस्चार्ज भएपनि ६ महिनादेखि एक वर्षसम्म नियमित कामकाजमा सक्रिय हुन नसक्ने बताइसकेका छन् । ओलीले आफूनिकट केही नेताहरूसँग फोनवार्ता गर्नेबाह... थप हेर्नुहोस्