
पार्टी शीर्ष तहका नेताहरु भनाभनमा उत्रिएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेताहरुको विषयमा व्यक्तिगत टिप्पणी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । पार्टीका जिम्मेवार नेताहरु नै व्यक्तिगत टीकाटिप्पणीमा उत्रिएपछि पार्टीले नेता तथा कार्यकर्ताको... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा देखिएको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’को उपचारअन्तर्गत ‘प्लाज्माफेरेसिस’ प्रक्रिया ७ पटक गरिने भएको छ । बिहीबार सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको शुक्रबारदेखि नेसनल युनिभर्सिटी अस्पतालमा दिन बिराएर प्लाज्माफेरेसिस... थप हेर्नुहोस्
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक दलहरुप्रति जनताको आस्था र विश्वास कम हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन्। नेपाल किसान सङ्घका केन्द्रीय सदस्य पूर्णकान्त पोख्रेलको १०औँ दिनको पुण्यतिथिका अवसरमा नेपाली काङ्ग्रेस भरतपुर महा... थप हेर्नुहोस्
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा न्यायिक हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने रिहा भएका छन्। लामिछाने धरौटीमा रिहा भएका हुन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको ... थप हेर्नुहोस्
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणअन्तर्गत दायर आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दाको थुनछेक बहस सकिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले ३ जनालाई अभियुक्त बनाएर दायर गरेको मुद्दामा प्रतिवादीको बयान पछि शुरु भएको थुनछेक बहस सकिएको जिल्ला अदाल... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट भिडियो कन्फ्रेन्स मार्फत मन्त्रीपरिषद बैठकको अध्यक्षता गरे । उनले भिडियो कन्फ्रेन्स मार्फत बैठकको सञ्चालन गरेका हुन्। नेपालको इतिहास मैं पहिलोपटक मन्त्रिपरिषदको बैठक यसरी सञ्चालन भएको हो । यहाँ भने उपप्रधानम... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओली भिडियो कन्फेरेन्समार्फत् सामेल हुने गरी आज (सोमबार) दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दैछ। प्रधानमन्त्री सिंगापुरमा र मन्त्रीहरु सिंहदरबारमा रहेर दिउँसो १ बजे बैठक बस्न लागेको कार्यबाहक प्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्र... थप हेर्नुहोस्
मन्त्रीपरिषद बैठक सोमबार बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक भिडियो कन्फेरेन्समार्फत बैठकको सञ्चालन गर्नेछन्। सिंगापुरमा उपचाररत प्रधानमन्त्रीले बैठक सञ्चालन गर्नेछन्। आज दिउँसो १ बस्ने बैठकमा सरकारले गर्नुपर्ने नियमित कामका बारेमा छलफल ... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति बन्न प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ चिकित्सक भगवान् कोइरालालाई प्रस्ताव गरेका छन् । विवादै विवादमा फसेर तीर्थ खनियाँ बिदा भएपछि रिक्त त्रिवि उपकुलपतिका लागि योग्य व्यक्तिको खोजी भइरहेका बेला प्रधानमन्... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । बैठक सोमबार उिसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको हो। प्रवास कमिटी, ६ महानगरको अध्यक्ष र सचिव तथा बाँकी केन्द्रीय सदस्यहरूको कार्यविभ... थप हेर्नुहोस्
