मुख्य समाचार

News-Image

कोरोना भाइरसको संक्रमण रोक्न सरकार जनमुखी योजनासहित अघि बढ्छ: उपप्रधानमन्त्री पोखरेल

  • २०७६ चैत्र २, आईतवार

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण गर्न सरकार विभिन्न तवरले योजनाबद्ध रुपमा अघि बढिरहेको बताएका छन् । पोखराका पर्यटन व्यवसायीको टोलीले सङ्घीय सरकारसँग रहेका समस्या समाधानका लागि बुझाएको ज... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट बच्न ‘नमस्ते’ गर्न सार्क मुलुकका नेतालाई ओलीको आग्रह

  • २०७६ चैत्र २, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न एकापसमा भेट्दा हात मिलाउनाको साटो नेपाली संस्कृतिअनुसार नमस्ते आदानप्रदान गर्न दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुककाका नेतालाई आह्वान गरेका छन् । कोभिडविरुद्ध लड्न भारतका प्रधानमन... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुको भिडियो कन्फरेन्स शुरु (लाइभ)

  • २०७६ चैत्र २, आईतवार

कोरोना भाइरसको महामारीविरुद्ध लड्नका लागि साझ रणनीति बनाउन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका नेताहरुको भिडियो कन्फरेन्स शुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा सार्कका नेताहरु भिडियो कन्फरेन्समा सहभागी भएका हुन् । ... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • २०७६ चैत्र २, आईतवार

राष्ट्रियसभा बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सेनाले विभिन्न विषयगत समितिमा सदस्यहरु मनोनयनको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । त्यस्तै आजको बैठकमा राष्ट्रियसभा सदस्यहरु सुमनराज प्याकुरे... थप हेर्नुहोस्

News-Image

ओलीको स्वास्थ्यअवस्थाले निराश पार्यो नेकपालाई

  • २०७६ चैत्र २, आईतवार

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अस्पतालबाट डिस्चाजै भए पनि उनको स्वस्थ्य अवस्था निकै नाजुक रहेको पाइएको छ । डिस्चार्ज हुँदा पनि उनी ४, ५ जनाको सहयोगमा उभिएका तस्वीरहरू सार्वजनिक भएका थिए । सल्लाहाकारको टीमले उनको स्वस्थ्य ठीकठ... थप हेर्नुहोस्

News-Image

स्पेनी प्रधानमन्त्रीकी पत्नीलाई पनि कोरोना भाइरस भएको पुष्टि

  • २०७६ चैत्र २, आईतवार

स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी बेगोना गोमेजलाई कोरोना भाइरसको संक्रमण भएको छ। स्पेनी प्रधानमन्त्रीको कार्यालयले यसको जानकारी दिएको हो। स्पेनमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १९३ जनाको मृत्यु भएको छ भने ६ हजार २ सय ५० जनामा संक्रमण भएक... थप हेर्नुहोस्

News-Image

कोरोनाविरुद्ध लड्न आज सार्क राष्ट्रबीच भिडियो कन्फरेन्स हुँदै

  • २०७६ चैत्र २, आईतवार

विश्वव्यापी महामारीका रूपमा फैलिंदै गएको कोरोना भाइरस (कोभिड–१९) सँग लड्न आवश्यक रणनीति तयार गर्न सार्क राष्ट्रले आज भिडियो सम्मेलन गर्ने भएको छ । कोरोना भाइरसविरुद्ध प्रतिकार गर्न सार्क सदस्य राष्ट्रले भिडियो सम्मेलनमार्फत समाधानको उपाय खोज्नेछन् । ... थप हेर्नुहोस्

News-Image

१५२ देशमा फैलियो कोरोनाः कुन देशमा कतिले ज्यान गुमाए ?

  • २०७६ चैत्र २, आईतवार

कोरोना भाइरसको संक्रमणबाट १ सय ५२ देशमा फैलिएको छ । विश्वभर ज्यान गुमाउनेको संख्या ५ हजार ८३५ पुगेको छ भने १ लाख ५६ हजार ५ सय ३३ जना संक्रमित भएका छन् । कोरोनाको सबैभन्दा बढी चपेटामा परेको चीनमा भने पछिल्लो २४ घण्टामा कसैमा पनि नयाँ संक्रमण देखिएको छ... थप हेर्नुहोस्

News-Image

संविधान संशोधनको बहस उचित छैन: मन्त्री ज्ञवाली

  • २०७६ चैत्र १, शनिबार

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधानको सीमा हरेफेर गर्ने बहस उचित नभएको बताएका छन् । उनले अहिले संविधान कार्यान्वयन गर्ने समय भएकाले संविधान हेरफेरको बहस गर्ने समय नभएको बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तानसेन नगर कमिटीद्वारा पार्ट... थप हेर्नुहोस्

News-Image

कोरोनाविरुद्धको अभियानमा एकजुट हुन राष्ट्रपतिको आग्रह

  • २०७६ चैत्र १, शनिबार

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट बच्न उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएकी छिन् । राष्ट्रपति भण्डारीले आज ट्विटमार्फत कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन आग्रह गरिन्। राष्... थप हेर्नुहोस्