मुख्य समाचार

News-Image

राप्रपा (संयुक्त)को केन्द्रीय कार्यसमितिको बैठक बिहीबार

  • २०७६ भाद्र १८, बुधबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को केन्द्रीय कार्यसमितिको बैठक बिहीबार काठमाडौँमा बस्ने भएको छ । पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) एकीकरणपछि पहिलोपटक बस्न लागेको ... थप हेर्नुहोस्

News-Image

किन बोलाए प्रधानमन्त्री ओलीले वामदेवलाई सिंगापुर ?

  • २०७६ भाद्र १८, बुधबार
  • सुजन शाही

सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमलाई भेट्न सिंगापुर बोलाएका छन् । प्रधानमन्त्रीले नै बोलाएकोले गौतम बुधबार दिउँसो १ बजे सिंगापुर जाने तयारीमा रहेको बताइएको छ । त्यसोत गौतम मङ्गलबार नै पार्टी... थप हेर्नुहोस्

News-Image

परराष्ट्रमन्त्री ज्ञवालीले भेटे माल्दिभ्सका राष्ट्रपतिलाई

  • २०७६ भाद्र १८, बुधबार

मङ्गलबारदेखि माल्दिभ्सको राजधानी मालेमा शुरु भएको चौथो हिन्द महासागर सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यहाँ पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार नै माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलीहसँग शिष्ट... थप हेर्नुहोस्

News-Image

सीको भ्रमण पूर्व चीनबाट आइपुगे तीस ट्रक कोशेली

  • २०७६ भाद्र १८, बुधबार

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल आगमनको पूर्वसन्ध्यामा उत्तरी सहयोग नेपाल भित्रिएको छ । अक्टुबर १५ तारिखको भारत भ्रमणपछि घर फर्कने क्रममा नेपाल पस्नुपूर्व १५० मिलियन चिनियाँ मुद्रा (आरएमबी) अर्थात् २३ करोड ९५ लाख ५० हजार बराबरको सैन्य सहयोग नेपाल... थप हेर्नुहोस्

News-Image

गाडी खरीदमा प्राविधिक त्रुटि र हेलचेक्र्याइँ भएको ठहर

  • २०७६ भाद्र १७, मंगलवार

सङ्घीय संसद् सचिवालयको ११ वटा स्कारपियो जीप खरीदका सम्बन्धमा उठेको प्रश्नबारे सांसद रामनारायण विडारी संयोजक रहेको छानबिन समितिले प्राविधिक त्रुटि र हेलचेक्र्याइँ गरिएको ठहर गर्दै कारवाहीका लागि सिफारिस गरेको छ । सभामुख कृष्णबहादुर महरासमक्ष आज बुझ... थप हेर्नुहोस्

News-Image

गाई–गोरु मृत्यु घटनामा बेग्लाबेग्लै छानबिन, मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

  • २०७६ भाद्र १७, मंगलवार

गाई–गोरु मृत्यु घटनामा सरोकारवाला निकायले बेग्लाबेग्लै छानबिन समिति बनाई अनुसन्धान शुरु गरेका छन् । घटनामा संलग्न व्यक्तिलाई कानूनबमोजिम कारबाही गर्ने प्रतिबद्धतासहित गृह मन्त्रालय, नेपालगञ्ज उपमहानगरपालिका र कर्णाली प्रदेश प्रहरी कार्यालयले बेग्लाबे... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीद्वारा दोश्रो पटक पनि विवादित ‘भिडियो कन्फ्रेन्स’ मार्फत छलफल

  • २०७६ भाद्र १७, मंगलवार

सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दोस्रोपटक ‘भिडियो कन्फ्रेन्स’ मार्फत मन्त्रिपरिषदका सदस्यहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओली मन्त्रीहरुको काम कारबाहीबारे जानकारी लिन भिडियो कन्फ्रेन्स’मार्फत छलफल गरेका हुन् । प्रधानमन्... थप हेर्नुहोस्

News-Image

‘राजपा–समाजवादी’ एकीकरण नहुने, राजपा जुट्यो महाधिवेशन तयारीमा

  • २०७६ भाद्र १७, मंगलवार

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीसँग एकता विषयमा वार्ता नै नभएको खुलासा गरेका छन् । काठमाडौं बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अध्यक्ष मण्डल बैठकमा एकता छलफलबारे जानकारी गराउँदै ... थप हेर्नुहोस्

News-Image

आज ऋषिपञ्चमी, सप्तर्षिको पूजा गरी मनाइँदै

  • २०७६ भाद्र १७, मंगलवार

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल,... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको स्वास्थ्य : छैटौंपटक प्लाज्माफेरेसिस गरियो

  • २०७६ भाद्र १७, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’को उपचारका क्रममा छैटौंपटक प्लाज्माफेरेसिस गरिएको छ । १२ वर्ष अघि डिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको रगतमा क्रिएटिनिनको स्तर २ पुगेपछि सम्... थप हेर्नुहोस्