मुख्य समाचार

News-Image

अमेरिकाबाट आयो दुःखद् खबर, कोरोनासँग डरायो शक्तिशाली देश

  • २०७६ चैत्र ८, शनिबार

विश्वको सबैभन्दा शक्तिशाली मुलुक अमेरिका नोभल कोरोना भाइरससँग डराएको छ। विहीबार मात्रै अमेरिकाका १० हजार ४ सय ९१ मा कोरोना भाइरस भएको पुष्टि भएको छ । यसभन्दा अगाडि यो संख्या तीन हजार ४ सय ४ थियो । कोरोना संक्रमितको संख्या अमेरिकामा दैनिक तीन गुणाले ब... थप हेर्नुहोस्

News-Image

यी १७ वटा अत्यावश्यक सेवामा हुने छैन प्रतिबन्ध

  • २०७६ चैत्र ७, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबाशीका नाममा सम्बोधन गर्दै चैत ९ गतेदेखि चैत २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएको जानकारी दिए । उनले सम्बोधनको क्रममा भने, ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायीक तथा निजी सेवा प्रदाय... थप हेर्नुहोस्

News-Image

यी हुन् प्रधानमन्त्रीले घोषणा गरेका तीन प्रतिबन्ध

  • २०७६ चैत्र ७, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै यही चैत ९ गतेदेखि २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै से... थप हेर्नुहोस्

News-Image

राष्ट्रका नाममा सम्बोधन गर्दै के भने प्रधानमन्त्रीले ? (सम्बोधनको पूर्ण पाठ)

  • २०७६ चैत्र ७, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न आह्वान गरेका छन् । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा सङ्क्रमण भित्... थप हेर्नुहोस्

News-Image

ओलीलाई नेपालको सुझाव : धेरै नपेल्नुस कमरेड, प्रचण्ड र गौतमले पार्टी फुटाउलान्

  • २०७६ चैत्र ७, शुक्रबार

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर अस्पतालबाट डिस्चार्ज भएको एक साता बितिसक्दा पनि नेकपा अध्यक्ष तथा प्रधानान्त्री केपी ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने सचिवालयको निर्णय कार्यन्वयनको पहल नै गरेका छैनन् । नेकपाका अर्का अध्य... थप हेर्नुहोस्

News-Image

२४ घण्टामा एक लाख बढी मानिस काठमाडौंबाट बाहिरिए

  • २०७६ चैत्र ७, शुक्रबार

शैक्षिक संस्था बन्द र परीक्षा स्थगित भएपछि काठमाडौं छाड्नेको सङ्ख्या बढेको छ । गएको २४ घण्टामा काठमाडौंका विभिन्न नाकाबाट एक लाख आठ हजार चार सय ५८ जना बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यो सङ्ख्या गएको बुधबारको भन्दा १३ हजार दु... थप हेर्नुहोस्

News-Image

कोरना सङ्क्रमणको डरले आजदेखि चिडियाखाना बन्द

  • २०७६ चैत्र ७, शुक्रबार

विश्वभर फैलिएको ‘कोभिड–१९’ को महामारीको सङ्क्रमण रोक्ने तयारी अनुसार ललितपुर जावलाखेलमा रहेको सदर चिडियाखाना शुक्रबारदेखि बन्द गरिएको छ । आजदेखि सर्वसाधारणले चिडियाखाना अवलोकन गर्न नपाउने भएका हुन् । चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवीप्रसा... थप हेर्नुहोस्

News-Image

भारतसँगका सम्पूर्ण सीमा सिल गर्ने नेपालको प्रस्ताव, लकडाउनको गृहकार्य

  • २०७६ चैत्र ७, शुक्रबार

कोरोना संक्रमणको बढ्दो जोखिमसँगै दक्षिणी छिमेकी भारतसँगका सम्पूर्ण खुला सीमा निश्चित समयका लागि सिल गर्ने सहितको प्रस्ताव नेपालले भारतलाई पठाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणको गाम्भीर्य र त्रासदीपूर्ण स्थितिमाझ नेपाल–भारत खुला सीमाबा... थप हेर्नुहोस्

News-Image

कोरोनाका कारण भारतमा चौथो व्यक्तिको मृत्यु

  • २०७६ चैत्र ७, शुक्रबार

कोराना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार देशको पञ्जाव प्रान्तमा एक व्यक्तिको मृत्यु भएको हो । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ... थप हेर्नुहोस्

News-Image

सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने

  • २०७६ चैत्र ६, बिहीबार

सरकारले काठमाडौं उपत्यकाका ५ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसबाट देशलाई जोगाउन सरकारले गरेको पूर्व तयारीका बारेमा जानकारी दिन विहीबार सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्... थप हेर्नुहोस्