
गत फेब्रुअरी २६ मा नेपालबाट अष्ट्रेलिया पुगेका एकजना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । उनी सिंगापुर र सिड्नी ट्रान्जिट भएर तास्मानिया गएको जनाइएको छ । उनलाई फरबरी २७ मा नै रुघाखोकीको जस्तो लक्षण देखिएपनि उनले मार्च ६ सम्म हटलाइन नम्बरमा सम्पर्... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा आन्तरिक किचलो पुनः एकपटक चर्किएको छ । कारण पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी निर्णय गरेको आरोप । देउवाले यो आरोप खेप्न थालेको ४ वर्ष पूरा भएको छ । ०७२ साल फागुनमा १३ औँ महाधिवेशनबाट कांग्रेस सभापति... थप हेर्नुहोस्
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६ सय पुगेको छ । संक्रमित हुनेको संख्या एक लाख ६ हजार १ सय ९५ पुगेको छ । संक्रमित हुनेको संख्या बढेपनि संक्रमण दर भने घटेको पाइएको छ । कोरोना संक्रमित मध्ये ६० ... थप हेर्नुहोस्
मार्च ८ अर्थात् आज विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाइँदैछ । सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११० वर्ष पुगेको छ। यस वर्ष समानताको पुस्ता: अन्त्य गरौँ हिंसा, विभेद र असमानता भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदैछन् । १९१० मा महिलाहर... थप हेर्नुहोस्
उपभोक्ताले चाहिनेभन्दा बढी खाना पकाउने ग्यास सञ्चित गर्न थालेपछि बजारमा प्रत्यक्ष असर परेको छ । कोरोना भाइरसको त्रासका कारण एकै व्यक्तिले अत्यधिक संख्यामा सिलिन्डर सञ्चित गरेपछि निम्नवर्ग, मजदुर र विद्यार्थी मर्कामा परेका छन् । भूकम्प र नाकाबन्दीक... थप हेर्नुहोस्
टुटफुट र एकताको लामै अनुभव संगालेका कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्तबीच अन्ततः एकता गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । लामो छलफलपछि शनिबार राति दुई पार्टी एकता गर्ने सहमतिमा पु... थप हेर्नुहोस्
कोरोना भाइरस (कोभिड–१९) का कारण थप दुई जनाको ज्यान गएसँगै अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ । पछिल्लो पटक कोरोनाबाट ज्यान गुमाउने दुवै जना फ्लोरिडा राज्यका छन् । शुक्रबार अमेरिकाको फ्लोरिडा राज्यको स्वास्थ्य विभागले दिएको... थप हेर्नुहोस्
नेपाल कम्युनष्टि पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई सफल बनाउनु अहिलेको केन्द्रीय कार्यभार भएको बताएका छन् । प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीको प्रथम भेला एवं शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले समाजवाद निर्माणको... थप हेर्नुहोस्
चार दिनअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिमा सन्तोषजनकरुपमा सुधार भइरहेको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनकरुपमा सुधार भइरहेकाले उनलाई साधारण खाना दिन थालिएको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका... थप हेर्नुहोस्
समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आर्थिक क्रान्ति मुलुकको आवश्यकता रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य तथा व्यवसाय महासङ्घको प्रथम घोषणासभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुँजीको ... थप हेर्नुहोस्
