
कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२ हजार २३ पुगेको छ । यो भाइरसको संक्रमण १४ लाख ३० हजार ५२८ मा फैलिएको छ । संक्रमण फैलिएका मध्ये ३ लाख १ हजार ८२८ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट फर्किएका छन् । बितेको २४ घण्टामा विश्वमा ८४ हजार ९४ जना... थप हेर्नुहोस्
ट्राफिक प्रहरीले आजदेखि लकडाउनलाई थप कडाइ गरेको छ । अत्यावश्यक कामबाहेक उपत्यकालगायत एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाका, मुख्य सडक तथा भित्री सडकको जाँचमा थप कडाइ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाश... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमबारे जानकारी गराएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्र... थप हेर्नुहोस्
भारतको उत्तरप्रदेश राज्यस्थित बागपत जिल्लाको अस्पतालबाट सिसा फोरेर भागेका कोरोनाभाइरस सङक्रमित एकजना नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । धार्मिक गतिविधि आदानप्रदानका लागि तबलीगी जमाती समूहसँग भारत गएका उनी सोमबार अस्पतालबाट भागेका थिए । सुन... थप हेर्नुहोस्
सर्वोच्च अदालतले नेपाल-भारत सीमामा अलपत्र नागरिकलाई नेपाल ल्याउन सरकारका नाममा आदेश गरेको छ । सीमामा अलपत्र रहेका र नेपाल आउन चाहने नागरिकलाई क्वारेन्टाइनमा राख्ने ग्यारेन्टीसहित नेपाल ल्याउन सर्वोच्चले आदेश दिएको हो । न्यायाधीशद्वय दीपककुमार कार्... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार देशवासीका नाममा सम्बोधन गरेका छन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न देशवासीलाई आह्नवान गर्दै राष्ट्रको नाममा सम्बोधन गरेका हुन् । यस्तो छ प्रधाानमन्त्री ओलीले गरेको सम्बोधन : आदर... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको लडाईमा युद्धस्तरमा काम भइरहेको बताएका छन् । उनले देशबासीका नाममा सम्बोधन गर्दै विश्वमा कोरोना भाइरस संक्रमणको भयावह अवस्थमा रहेका जनाए । यो विसम परिस्थितिमा कोरोनाविरुद्धको लडाइँमा साझा ऐक्यवद्धता... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका लागि मुलुकभर लकडाउन लागू भएपछि कांग्रेस पदाधिकारी बैठक पहिलोपटक बस्न ला... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिन अझै केही दिन घरभित्रै बस्न आम सर्वसाधारणलाई आह्वान गरेका छन् । सोमबार एक वक्तव्य जारी गर्दै पूर्वप्रधामन्त्रीसमेत रहेका नेता नेपालले कोरोना नियन... थप हेर्नुहोस्
कोरोना आशंकामा कपिलवस्तु अस्पतालको आइसोलेशनमा उपचारत एक बिरामीको मृत्यु भएको छ । शुक्रबारदेखी अस्पतालको आइसोलेसनमा राखिएका कपिलवस्तु विजयनगर गाउँपालिका– २ जलैयाका ३० वर्षीय गोबद्र्धन भरको सोमबार साँझ ८ बजे मृत्यु भएको अस्पतालका मेडिलक सुपरिटेन्डेन्ट ... थप हेर्नुहोस्
