मुख्य समाचार

News-Image

मुख्यमन्त्री डोरमणि वाग्मती प्रदेशको पहिलो मतदाता

  • २०७६ माघ ९, बिहीबार

राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान शुरु भएको छ । कूल सदस्य मध्ये १८ पदका लागि विहान १० वजेदेखि मतदान शुरु भएको हो । वाग्मती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका वडा नं ४ समितिको भवनमा कायम गरिएको मतदान केन्द्रमा मुख्यमन्त्री ड... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा सदस्यको निर्वाचनः मतदान शुरु, परिणाम आजै

  • २०७६ माघ ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान शुरु, भएको छ । कुल १८ पदका लागि अहिले बिहान १० देखि शुरु भएको मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ । निर्वाचनका लागि मतदानस्थल तोकिएको प्रदेश नं १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा निर्वाचन आज, १८ सदस्य पूर्ति हुने

  • २०७६ माघ ९, बिहीबार

मुलुकका सातै प्रदेशमा आज राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ । कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म मतदान हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमशस् मोरङ, धनुषा, ल... थप हेर्नुहोस्

News-Image

कुटपिटको आरोपमा दीपक मनाङेविरुद्ध प्रहरीमा जाहेरी

  • २०७६ माघ ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)विरुद्ध अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले प्रहरीमा जाहेरी दिएका छन्। आफूलाई प्रदेशसभा सदस्य गुरुङले मङ्गलवार कुटपिट गरेको भन्दै उनले आज जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरा... थप हेर्नुहोस्

News-Image

कांग्रेस शीर्ष नेताहरुको बैठक सकियो, भयो यस्तो सहमति

  • २०७६ माघ ८, बुधबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्र देखिएको आन्तरिक विवाद समाधानमा गर्न देउवा निवास बुढानिलकण्ठमा जुटेका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष सकिएको छ । बुधवार दिउँसो ३ बजेदेखि साढे चार घण्टासम्म चलेको बैठकले पार्टी सभापति शेरबहादुर देउवा, वरिष्... थप हेर्नुहोस्

News-Image

अग्नि सापकोटाको विषयमा सिंगो राष्ट्र नै एक ठाउँमा उभिएको छ, माइतीघरमा आएर दुःख नगरे हुन्छ : प्रचण्ड

  • २०७६ माघ ८, बुधबार

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्निप्रसाद सापकोटाका विषयमा माइतीघरमा दुःख नगर्न आग्रह गरेका छन्। सभामुखका लागि सिफारिस भएका सापकोटाका विषयमा माइतीघरमा मानवअधिकारवादीहरूले प्रदर्शन गरिरहेका बेला प्रचण्ड... थप हेर्नुहोस्

News-Image

एउटै औजारमा करोडौं कमिशन खानेरैछन्: स्वास्थ्यमन्त्री

  • २०७६ माघ ८, बुधबार

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको बेथिति दुई महिनामै पहिचान गरिएको बताएका छन् । शुक्लाफाँटा नगरपालिका–४ असैंना स्वास्थ्यचौकीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटै औजारमा करोडौं कमिसन खाने कार्यले स्वाथ्य क्... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा निर्वाचनको तयारी पूरा, १८ सदस्य पूर्ति हुने

  • २०७६ माघ ८, बुधबार

राष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकका सातै प्रदेशमा बिहीवार बिहानदेखि हुँदैछ । कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मतदानका लागि मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली मतदानस्थलमा पुगेर मतदान केन्द्रसमेत निर्माण गरिसकेको आज यहाँ आयोज... थप हेर्नुहोस्

News-Image

गाउँपालिका कार्यालयमा आगजनी, नेकपा जिल्ला अध्यक्षको घरमा बम

  • २०७६ माघ ८, बुधबार

बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधवार बिहान ३ बजे गाउँपालिका–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो । यस्तै गाउँपालिकाको म१च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी गरिएको छ । न... थप हेर्नुहोस्

News-Image

उपसभामुख कांग्रेसलाई कि राजपालाई ? ओली–प्रचण्ड फेरि विवादमा

  • २०७६ माघ ८, बुधबार
  • राजु लामिछाने

नेपालको संविधानअनुसार प्रतिनिधि सभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनु अनिवार्य छ । यसैगरी, यी दुई पदमा फरक–फरक दलका नै हुनुपर्छ । सभामुखका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट अग्निप्रसाद सापकोटाको एकल उम्मेद्वारी परेक... थप हेर्नुहोस्