मुख्य समाचार

News-Image

बाँके घटनाका दोषीलाई कारवाही हुन्छ : गृहमन्त्री

  • २०७६ भाद्र २८, शनिबार

गृहमन्त्री रामबहादुर थापाले नेपाली काङ्ग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियानअन्र्तगत बाँकेको सीतापुरमा भएको घटनाका दोषीलाई कारवाही गर्ने बताएका छन् । नेपाली काङ्ग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले आज बिहान सिंहदरबारमा दिएक... थप हेर्नुहोस्

News-Image

नयाँ नेपालमा नयाँ व्यवस्था शुरु भएकाले परिवर्तन नदेखिएको हो: अध्यक्ष दाहाल

  • २०७६ भाद्र २८, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार सक्रियरूपमा जनताको काम गर्न कटिबद्ध रहेको बताएका छन् । इलाम सदरमुकाममा आज बिहान पत्रकारसँग कुरा गर्दै उनले नयाँ नेपालमा नयाँ व्यवस्था शुरु भएकाले परिवर्तन नदेखिएको तर अब नतिजाम... थप हेर्नुहोस्

News-Image

यसरी बन्दैछ धरहरा, कहिले हुन्छ पूरा ?

  • २०७६ भाद्र २८, शनिबार

भूकम्पले भत्काएको चार वर्षपछि गत पुसदेखि पुनर्निर्माण सुरु भएको ऐतिहासिक सम्पदा धरहराको निर्माणले गति लिएको छ । धरहरा पुनर्निर्माणअन्तर्गत धरहरा टावरको पहिलो बेसमेन्टको क्रंक्रिटिङ गर्ने कार्य पूरा भएको छ । अहिले बिम स्लाब उठाउने कार्य सुरु गरिएको... थप हेर्नुहोस्

News-Image

बाँके घटनाका दोषीलाई कारवाही गर्न काङ्ग्रेसको माग

  • २०७६ भाद्र २७, शुक्रबार

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बाँकेमा बिहीबार पार्टीको कार्यक्रममा भएको साङ्घातिक हमलाका दोषीलाई तत्काल कारवाही गर्न सरकारसँग माग गरेको छ । काङ्ग्रेसले आज पत्रकार सम्मेलन गरी सो घटनालाई गम्भीर रुपमा लिएको र घटनाको विरोधमा विभिन्न कार्यक्रम ... थप हेर्नुहोस्

News-Image

सरकार विकास निर्माणको महाअभियानमा व्यस्त छ : मन्त्री बाँस्कोटा

  • २०७६ भाद्र २७, शुक्रबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थकता दिन सरकार देश निर्माणको महाअभियानमा व्यस्त रहेको बताएका छन् । आज पनौती नगरपालिकास्थित लाकुरीभञ्ज्याङ–पनौती–नमोबुद्ध सडक स्तरोन्नति कार्यको शुभारम्भ... थप हेर्नुहोस्

News-Image

अधिनायक भन्नेहरु संविधान पढ्नुहोस् : नेता नेम्वाङ

  • २०७६ भाद्र २७, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङले वर्तमान सरकारलाई अधिनायकवादी र लोकतन्त्र विरोधी भन्नेलाई संविधान पल्टाएर पढ्न सुझाव दिएका छन् । इलाममा आज पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिँदै आफ्नै नेतृत्वले निर्माण गरेको संविधा... थप हेर्नुहोस्

News-Image

मैले मदन भण्डारीलाई पनि एकताका लागि आग्रह गरेको थिएँ : प्रचण्ड

  • २०७६ भाद्र २७, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता दूरगामी सोचले गरिएको बताएका छन् । इलाममा पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले कसैका सनक र लहडमा पार्टी एकता नभएको स्पष्ट गरे । “पार्टी ए... थप हेर्नुहोस्

News-Image

इन्द्रजात्रा हेर्न गएका पूर्वडीआईजी सहित अनेकौं पक्राउ

  • २०७६ भाद्र २७, शुक्रबार

इन्द्रजात्रा हेर्न वसन्तपुर दरबार क्षेत्रमा गएकाहरुमाथि प्रहरीले धरपकड गरेको छ । प्रहरीले उच्छ्रृंखल गतिविधिमा संग्लन भएको आशंकामा केहिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पूर्वडीआईजी विजय भट्टदेखि सेनाका एक मेजर पनि पक्राउ परेको बताइएको छ। वसन्त... थप हेर्नुहोस्

News-Image

पहिरोमा पुरिएर एकै घरका ६ जनाको मृत्यु

  • २०७६ भाद्र २७, शुक्रबार

रोल्पाको थवाङ गाउँपालिका–२ छेर्लोवाङमा गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । बिहीबार राति घरमाथिबाट गएको पहिरोमा पुरिएर एकै घरका ६ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा २५ वर्षीय थीरकुमार बुढा, उनका ४ वर्षीय छोरा असल बुढा, ... थप हेर्नुहोस्

News-Image

जनप्रतिनिधि र कर्मचारीबीच सम्बन्ध राम्रो हुनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

  • २०७६ भाद्र २७, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहमा गुणस्तरीय काम हुनका लागि जनप्रतिनिधि र कर्मचारीबीच राम्रो सम्बन्ध हुनुपर्ने बताएका छन् । इलामको सूर्योदय नरपालिकास्थित फिक्कलमा बिहीबार नेकपाको कार्यक्र... थप हेर्नुहोस्