मुख्य समाचार

News-Image

भ्रष्टाचारले व्यक्ति धनी भए राष्ट्र गरिबः प्रदेश प्रमुख शेरचन

  • २०७६ माघ २८, मंगलवार

गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले देशले प्रगति गर्न नसक्नु र गरिब रहिरहनुको प्रमुख कारण भ्रष्टाचार रहेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औं वार्षिकोत्सवको अवसरमा आयोगको प्रदेश कार्यालय पोखराले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले... थप हेर्नुहोस्

News-Image

सरकारले काखा र पाखा गर्यो : वरिष्ठ नेता पौडेल

  • २०७६ माघ २८, मंगलवार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षधरलाई जोगाउने र अर्को पक्षलाई पेल्ने नीति लिएको आरोप लगाएका छन् । पञ्चकन्या गापा–२ कालिका माविमा आज आयोजित ‘प्रथम चेयरमेन कप’ भलिबल प्रतियोगिताको समापन कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेस... थप हेर्नुहोस्

News-Image

नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीले गरे प्रहरी महानिरीक्षक खनालको बिदाइ

  • २०७६ माघ २८, मंगलवार

प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बिदाइ गरेको छ । आफ्नो ३० वर्षे सेवा अवधि सकिएकाले रातिदेखि अनिवार्य अवकाश लिन लागेका खनाललगायत प्रहरी अधिकृतहरुको आज साँझ एक समारोहका बीच बिदाइ गरिएको हो । नवनियुक्त प्रहरी महानिरीक्षक ... थप हेर्नुहोस्

News-Image

प्रहरीको नयाँ आईजीपीमा ठाकुर ज्ञवाली

  • २०७६ माघ २८, मंगलवार

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको अवकाश भएसँगै मन्त्रीपरिषद्को बैठकले २७ औं प्रहरी आईजीपीमा ठाकुरप्रसाद ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ज्ञवालीको नाम ल्याउने भनिएपनि त्यो हुन सकेको थिएन । आजक... थप हेर्नुहोस्

News-Image

कोरोना आतङ्क : चीनमा रहेका नेपाली विद्यार्थीहरू र नेपाल सरकारको पहल

  • २०७६ माघ २८, मंगलवार
  • |  महेश कठायत

चीनको हुबेइ प्रान्तबाट फैलिएको कोरोना भाइरसको प्रकोप अहिले विश्वका दुई दर्जनभन्दा बढी देशहरूमा फैलिसकेको छ । अहिलेसम्म चीनमा ४२ हजारभन्दा बढी मानिसमा कोरोनोभाइरस संक्रमण भएको पुष्टि भएको छ भने यसबाट मृत्यु हुने मानिसको संख्या पनि हजार नाघेको अवस्था छ... थप हेर्नुहोस्

News-Image

ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के विषयमा भयो त छलफल ?

  • २०७६ माघ २८, मंगलवार

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज (मंगलबार) बालुवाटारमा भेटवार्ता भएको छ । दुई अध्यक्षबीच मंगलबार बिहान साढे १० बजेतिर बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता भएक... थप हेर्नुहोस्

News-Image

नेपालीलाई स्वदेश फिर्ता गर्न चीनको यस्तो शर्त

  • २०७६ माघ २८, मंगलवार

कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु मानिएको चीनको हुबे प्रान्तमा रहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्काउन चीनले दिने “ससर्त” अनुमति दिने भएको छ । नेपाल सरकारका एक वरिष्ठ अधिकारीका अनुसार चीनले कोरोना प्रभावित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फर्काउन च... थप हेर्नुहोस्

News-Image

जनताको मूल भावना संविधानमा समेटिएन: उपेन्द्र यादव

  • २०७६ माघ २८, मंगलवार

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाली जनताको मूल भावनालाई संविधानमा नसमेटिएको बताएका छन् । नेपाल बौद्धिक पेशाकर्मी महासङ्घद्वारा सोमबार जनकपुरधाममा आयोजित ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’ विषयक कार्यशालामा यादवले सङ्घीय लोक... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक आज, यस्तो छ कार्यसूची

  • २०७६ माघ २८, मंगलवार

प्रतिनिधिसभाको बैठक आज बस्दैछ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण लगातार स्थगित हुँदै आएको बैठक दिउँसो १ बजे बस्ने तयारी छ । बैठकमा विभिन्न विधेयक र प्रतिवेदनहरु प्रस्तुत गर्ने संभावित कार्यसूची छ। बैठक संचालन भएमा आज कारागार विधेयक २०७... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसः चीनमा मृतकको संख्या हजार नाघ्यो

  • २०७६ माघ २८, मंगलवार

कोरोना भाइरसका कारण चीनमा मृतकको संख्या एक हजार नाघेको छ । चीनको हुबेई प्रान्तमा सोमबार मात्रै १०३ जनाको मृत्यु भएको थियो । यद्यपि, आइतबारको तुलनामा नयाँ संक्रमितहरुको संख्यामा सोमबार २० प्रतिशतले कमी आएको छ । हुबेईको स्वास्थ्य आयोगले उक्त प्रान्त... थप हेर्नुहोस्