मुख्य समाचार

News-Image

उपनिर्वाचनको समीक्षा गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

  • २०७६ मंसिर २६, बिहीबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (बिहीबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने बैठकमा विभिन्न ६ विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा भर्खरै सम्पन्न उपनिर्वाचन र उपनिर्वाचनबा... थप हेर्नुहोस्

News-Image

विहीबार भएन सार्वजनिक विदा

  • २०७६ मंसिर २६, बिहीबार

सरकारले विहीबार सार्वजनिक बिदा दिएन । विहीबार उधौली पर्व, धान्यपूर्णिमा र योमरीपुन्हि परेकाले सरकारले विदा दिनु पर्दथ्यो । यसअघि सार्वजनिक विदा दिइएको थियो । २०७६ सालको लागि थप गरिएको विदाहरुको प्रस्तावित विवरणमा उधौली पर्वलाई राखिएको थियो । सो वि... थप हेर्नुहोस्

News-Image

‘अनि रोकियो कमरेडको विशेष दूत बनेर भारत जाने प्रसंग’

  • २०७६ मंसिर २६, बिहीबार

भारतसँगको सीमा विवादबारे वार्ता गर्न नेकपा नेता माधव नेपाल विशेष दूत बनेर भारत जाने योजनामा एकाएक ‘ब्रेक’ लागेको छ । ‘सरकारबाट संस्थागत ‘अप्रोच’ नै भएन। अनि रोकियो कमरेडको विशेष–दूत बनेर भारत जाने प्रसंग’, नेकपाका एक सचिवालय सदस्यले भने । नेपाललाई... थप हेर्नुहोस्

News-Image

चाडपर्वले समुदायका बीचमा आपसी सम्बन्धलाई सुमधुर बनाउछ: राष्ट्रपति

  • २०७६ मंसिर २६, बिहीबार

राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त ग... थप हेर्नुहोस्

News-Image

काठमाडौंका विद्युतीय तारहरु पुसदेखि भूमिगत गरिने

  • २०७६ मंसिर २६, बिहीबार

नेपाल विद्युत् प्राधिकरणले काठमाडौंमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु गर्ने भएको छ । विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित यो काम थालनी गर्न लागिएको हो । नेपालमा पहिलोपटक ... थप हेर्नुहोस्

News-Image

निर्माण कार्य ठेकेदारलाई जिम्मा दिँदा अस्तव्यस्त भयोः बिजुक्छे

  • २०७६ मंसिर २५, बुधबार

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले निर्माण कार्य जनतालाई सहभागिता नगराई ठेकेदारलाई जिम्मा दिँदा निर्माणको काम अस्तव्यस्त भएको आरोप लगाएका छन्। भक्तपुर नगरपालिका–७ स्थित छिपाता (हनुमन्ते खोला) पुल निर्माणको आज शिलान्यास गर... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले सागका खेलाडीलाई बधाईसहित विशेष प्याकेज घोषणा गर्ने

  • २०७६ मंसिर २५, बुधबार

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पदक विजेता खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई कामनासहित विशेष प्याकेज घोषणा गर्ने भएका छन् । आज (बुधबार) दिउँसो २ बजे प्रधानमन्त्री ओलीले सागमा पदक विजेता नेपाली खेलाडीलाई सम्बोधन गर्ने कार्य... थप हेर्नुहोस्

News-Image

अब बालुवाटारको जग्गा किन्नेविरुद्ध पनि मुद्दा

  • २०७६ मंसिर २५, बुधबार

बालुवाटारको दुई सय १४ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने योजनाकारहरु मात्र होइन, जग्गा किन्नेहरुविरुद्ध पनि मुद्दा चल्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले सरकारी जग्गा किनबेच गर्ने दुई प... थप हेर्नुहोस्

News-Image

राजीनामा दिने तयारीमा उपसभामुख, को बन्ला सभामुख ?

  • २०७६ मंसिर २५, बुधबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसद्को हिउँदे अधिवेशनअगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ। पुस ४ मा सुरु हुने अधिवेशनको अध्यक्षता राजपाका नेता एवं जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् । संसद् नियमावलीको व्यवस्थाअनुसार प्रतिन... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान, अघि बढ्नेभयो सभामुख चयन प्रक्रिया

  • २०७६ मंसिर २४, मंगलवार

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन आह्वान गरेकी छिन् । राष्ट्रपतिले आगामी पुस ४ गते शुक्रबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँवानेश्वर काठमाडौंमा अधिवेशन आह्वान गरेकी हुन् । नेपालको संविधानको ... थप हेर्नुहोस्