मुख्य समाचार

News-Image

सभामुखमा सघाउन देउवालाई प्रचण्डको फोन, निर्णय लिन संसदीय दलको बैठक बोलाए देउवाले

  • २०७६ माघ ७, मंगलवार

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । अहिले केहीबेरपछि दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको कांग्रेसले जनाएको छ । आजको बैठकले सभामुखमा उमेदवारी दिने कि नदिने भन्ने विषयमा टुंगो लगाउने तयारी छ । सत्तारुढ दल नेपाल कम्युनिस... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा चुनावः मौन अवधि शुरु, के के गर्न पाइँदैन ?

  • २०७६ माघ ७, मंगलवार

राष्ट्रियसभा सदस्यको यही माघ ९ गते बिहीवार हुने निर्वाचनको सोमवार राति १२ बजेदेखि मौन अवधि शुरु भएको छ । निर्वाचन आचारसंहिता बमोजिम ४८ घण्टा अगाडी अर्थात माघ ६ गते सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु भएको आयोगले जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्व... थप हेर्नुहोस्

News-Image

नेकपामा यसरी एकाएक शक्तिशाली बने वामदेव गौतम

  • २०७६ माघ ७, मंगलवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले महत्वाकांक्षी र हक्की स्वभावका नेता वामदेव गौतमको हातमा संगठित कार्यकर्ताको जिम्मा लगाएको छ । मौजुदा नियमावलीमा संगठन विभागको अधिकार थप्ने प्रस्ताव गर्दै नेकपाले संगठन र पार्टी कार्यकर्ताको परिचालनको जिम्मा गौतम नेतृ... थप हेर्नुहोस्

News-Image

नेकपाको ११ बुँदे आचारसंहिता : नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न नपाइने

  • २०७६ माघ ६, सोमबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अब उप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न नपाउनेलगायत ११ बुँदे आचारसंहिता जारी गरेको छ । सो पार्टीले आज वितरण गरेको आचारसंहितामा अरूसँग बोलिने भाषा मर्यादित, सरल र मीठासपूर्ण हुनुपर्ने भनिएको छ । अध्यक्षद्... थप हेर्नुहोस्

News-Image

पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्छ : मन्त्री भट्टराई

  • २०७६ माघ ६, सोमबार

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने बताएका छन् । राष्ट्रिय फोटो पत्रकार समूहको ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक तथा पुरस्कार विवतरण कार्यक्रममा उनले नेपालमा अहिलेसम्म पर्यटक सुरक... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा निर्वाचनः फोटोसहितको परिचयपत्र देखाएर पनि मतदान गर्न सकिने

  • २०७६ माघ ६, सोमबार

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्रको विकल्पमा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रको आधारमा पनि मतदान गर्नसक्ने व्यवस्था मिलाएको छ । प्रदेशस... थप हेर्नुहोस्

News-Image

सभामुखको निर्वाचन मिति माघ १२ गते

  • २०७६ माघ ६, सोमबार

प्रतिनिधिसभाको सोमबार बसेको दोस्रो बैठक सभामुखको निर्वाचत मिति तय गर्दै स्थगित भएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा अपराह्न ४ बजे बसेको बैठकले प्रतिनिधिसभाको सभामुख पदका लागि माघ १२ गते निर्वाचन गर्ने तय गरेको हो । बै... थप हेर्नुहोस्

News-Image

उपसभामुख तुम्बाहाम्फेले दिइन् पदबाट राजिनामा (पूर्ण पाठसहित)

  • २०७६ माघ ६, सोमबार

प्रतिनिधि सभाकी उप सभामुख शिवमाया तुम्बाहाम्फेले राजिनामा दिएकी छन् । आज बसेको बैकठकमार्फत उनले राजिनामा घोषणा गरेकी छन् । उनले पदबाट राजिनामा दिएको घोषणा गर्दै सभामुख चयनका लागि मार्ग प्रसस्त गरेको बताइन् । उनले उपसभामुखको राजीनामा गर्न आफूले लिए... थप हेर्नुहोस्

News-Image

उपसभामुख पदबाट राजीनामा दिन तयार भइन् तुम्बाहाङ्फे

  • २०७६ माघ ६, सोमबार

उपसभामुख शिवमाया तुम्बाहाङफे अन्ततः पदबाट राजीनामा दिन तयार भएकी छन् । खाली रहेको सभामुख पदमा आफ्नो दाबेदारी रहने बताउँदै आएकी तुम्बाहाङफे सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निर्णयानुसार उपसभामुख पदबाट राजीनामा दिने भएकी हुन् । उपसभामु... थप हेर्नुहोस्

News-Image

के भयो गडबढ ? फेरि ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

  • २०७६ माघ ६, सोमबार

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्षलाई भेट्न नेकपाका अर्का अध्यक्ष बालुवाटार पुगेका छन् । सभामुख निर्वाचन प्रक्रिया अघि बढाउनेबारे प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका हुन् । उपसभामुख शिवमाया... थप हेर्नुहोस्