मुख्य समाचार

News-Image

अन्तर्राष्ट्रियकरण गरेर पनि नेपाली भूमि फिर्ता गराउनुपर्छः अध्यक्ष केसी

  • २०७६ मंसिर १८, बुधबार

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तर्राष्ट्रियकरण गरेर भएपनि भारतले मिचेको नेपाली भूमि फिर्ता लिनुपर्ने बताएका छन् । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भारतले मिचेको नेपाली भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने र... थप हेर्नुहोस्

News-Image

राजदूतहरुसँग पर्यटनमन्त्रीको आग्रह-‘भ्रमण वर्ष सफल पार्न सहयोग गर्नुस्’

  • २०७६ मंसिर १८, बुधबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आवश्यक सहयोग गरिदिन नेपालस्थित ३१ देशका राजदूत र पाँच वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग आग्रह गरेका छन् । मन्त्री भट्टराईले राजदूत र वैदशिक साझे... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली केही दिन अस्पतालमै स्वास्थ्य लाभ गर्ने

  • २०७६ मंसिर १८, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीे केही दिन अस्पतालमै बसेर स्वास्थ्य लाभ गर्ने भएका छन् । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत प्रधानमन्त्री केही दिन अस्पतालमै रहेर स्वास्थ्यलाभ गर्ने उनका प्रेस सल्लाहकार सूर... थप हेर्नुहोस्

News-Image

साइक्लिङमा २ स्वर्ण, नेपालले पुर्यायो २७ स्वर्ण

  • २०७६ मंसिर १८, बुधबार

१३ औं दक्षिण एसियाली खेलकुद साग (साग) अन्तरगत साइक्लिङमा नेपालले दुई स्वर्ण जितेको छ । बुधबार भएको साइक्लिङको डाउन हिलमा पुरुषतर्फ राजेश मगर र महिला तर्फ निश्मा श्रेष्ठले जितेका हुन् । गोकर्णमा भइरहेको साइक्लिङमा नेपालले २ स्वर्ण जितेसँगै नेपालको ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे डाक्टरले जारी गरे यस्तो विज्ञप्ति

  • २०७६ मंसिर १८, बुधबार

एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र उनलाइ चिकित्सकीय अवलोकनमा राखिएको चिकित्सकले जनाएका छन् । महाराजगञ्जस्थित ‘मनमोहन ‘काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा उपचाररत... थप हेर्नुहोस्

News-Image

औषधि उपचार नपाएर कोही पनि मर्न नपरोस्: मन्त्री ढकाल

  • २०७६ मंसिर १८, बुधबार

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अब स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथिति अन्त्य गरिने बताएका छन् । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले आयोजना गरेको विश्व अपाङ्गता दिवस कार्यक्रममा बोल्दै मन्त्री ढ... थप हेर्नुहोस्

News-Image

कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि प्रचण्डले पहिलोपटक बोलाए सचिवालय बैठक

  • २०७६ मंसिर १८, बुधबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक सचिवालय बैठक आह्वान गरेका हुन् । प्रचण्डले प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीको सह... थप हेर्नुहोस्

News-Image

सीमा विवादको विषयमा नेपाल र भारतबीच कूटनीतिक जुहारी

  • २०७६ मंसिर १८, बुधबार

विदेशी पूर्वराजदूत नेपालबारे कूटनीतिक मर्यादाविपरी बोल्न थालेपछि यहाँका पूर्वकूटनीतिज्ञले जवाफ दिएका छन् । भारतका पूर्वराजदूत श्यामशरणले नेपाली राजनीतिज्ञमाथि टिप्पणी गर्दै लेख लेखेपछि पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले त्यसको खण्डन गरे । शरणले ने... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीकाे मिर्गौला प्रत्यारोपण चार महिनापछि धकेलियो

  • २०७६ मंसिर १८, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण दुईदेखि चार महिनापछि सर्ने भएको छ । अघिल्लो मङ्गलबार आकस्मिक रुपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेकाले मिर्गौल प्रत्यारोपणको समय धकेलिएको चिकित्सकले बताएका छन् । ‘मिर्गौला प्रत्यारोपण गर्न शल... थप हेर्नुहोस्

News-Image

नेपालको राष्ट्रियता खतरामा छ: जनमोर्चा अध्यक्ष केसी

  • २०७६ मंसिर १७, मंगलवार

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको विस्तारवादको नीतिका कारण नेपालको राष्ट्रियता खतरामा परेको बताएका छन् । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटीले सञ्चालन गरेको कालापानी अभियानको भीमदत्तनगरमा आज गरिएको समापन कार्यक्रममा उनले ... थप हेर्नुहोस्