मुख्य समाचार

News-Image

प्रधानमन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उहाँहरूबीच अन्तरसरकार सहकार्य तथा समन्वयका विषयमा छलफल भएको मुख्यमन्त्री पाण्डेका प्रेस संयो... थप हेर्नुहोस्

News-Image

मुलुकीसंहिता समयअनुकूल संशोधनको आवश्यकता छ : मन्त्री गौतम

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मुलुकीसंहिता समयअनुकूल संशोधन गर्नुपर्ने आवश्कता भएको बताउनुभएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा सोमबार ‘संहिता दिवस–२०८३’ का अवसरमा आयोजित समारोहमा मन्त्री गौतमले मुलुकीसंहिता न... थप हेर्नुहोस्

News-Image

परराष्ट्रको ‘नेपाली नागरिकको उद्धार तथा शव फिर्ती कार्यविधि’ अर्थमा

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको उद्धार तथा शव फिर्तीसम्बन्धी कार्यविधि गत साता रायका लागि अर्थ मन्त्रालयमा पठाएको छ । परराष्ट्र मन्त्रालयले विदेशमा समस्यामा परेका नेपाली नागरिकको उद्धार तथा घर फिर्ती र शव फिर्तीका लागि विनियोजित ... थप हेर्नुहोस्

News-Image

संसद् बैठक व्यवस्थित बनाउन रास्वपाद्वारा अनुपस्थिति आवेदन अनिवार्य

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद् बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सांसदको अनुपस्थिति तथा बैठकबाट बाहिरिनुपर्ने कारणका लागि अनिवार्य रूपमा आवेदन दिनुपर्ने व्यवस्था गरेको छ । रास्वपाद्वारा आफ्ना सांसदलाई पठाइएको निर्देशनअनुसार संसद्... थप हेर्नुहोस्

News-Image

कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले समय, प्रविधि र सामाजिक आवश्यकता अनुसार कानुन बनाइनुपर्ने बताउनुभएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा सोमबार आयोजित ‘संहिता दिवस, २०८३’ का अवसरमा आयोजित समारोहमा सभामुख अर्यालले नागरिकका बद... थप हेर्नुहोस्

News-Image

कोशी प्रदेशका प्रदेश मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सोमबार एक समारोहबीच कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा २०८१ वैशाख २७ गते  गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविध... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि यही भदौ ४ बिहीबार अपरान्ह ४.०० बजेभित्र दाबी पेस दाबी पेस गर्न आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले सोमबार विज्ञप्ति जारी गर्दै नेपालको संविधान ब... थप हेर्नुहोस्

News-Image

मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घबीच सहमति भएसँगै व्यवसायीले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित भएको छ । वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगार ऐन तथा नियमावली ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिद्वारा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीयस्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेनापति सेठलाई मानार्थ महारथीको दर्ज्यानी च... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । बागमती प्रदेशसभाको आजको बैठकको सुरुमै उहाँले विकसित पछिल्लो राजनीतिक समीकरणअनुसार नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न राजीनामा दिएको जानकारी दिनुभयो । ... थप हेर्नुहोस्