मुख्य समाचार

News-Image

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा आज भएको भेटमा नेपाल र इयूबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, शिक्षा क्षेत्रमा... थप हेर्नुहोस्

News-Image

संवादबाटै शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँ : शिक्षामन्त्री पोखरेल

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका आधारमा शैक्षिक समस्याको दिगो नीतिगत समाधान खोज्ने बताउनुभएको छ । मन्त्री पोखरेलले आज सामाजिक सञ्जालमा पोष्ट गर्दै शिक्षामन्त्रीका रूपमा पदबहाली गरेदेखि नै आफूले शिक्षा क्षेत्रका व... थप हेर्नुहोस्

News-Image

रुपान्तरणसहितको एकतामा वामपन्थी नेताहरूको जोड

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

वामपन्थी नेताहरूले नेपालको कम्युनिस्ट आन्दोलनको गम्भीर समीक्षा गर्दै रुपान्तरणसहितको एकतामा जोड दिनुभएको छ । समाजवाद अध्ययन केन्द्र नेपालद्वारा आइतबार काठमाडौँमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ? राष्ट्रिय बहस !’ कार्यक्रममा सहभागी विभिन्न पार्... थप हेर्नुहोस्

News-Image

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

कैलालीको बर्दगोरिया गाउँपालिका–१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य सावित्रा सापकोटाको मृत्यु भएको छ । आज बिहान बर्दगोरिया–१ स्थित मुडा पुल नजिकै उहाँ सवार से १–०१–००१ ख नम्ब... थप हेर्नुहोस्

News-Image

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिनु हुने भएको छ । प्रदेशसभा सचिवालयले आज दिउँसो १ः०० बजे बस्ने प्रदेश सभाको आठौँ अधिवेशनको उन्नाइसौँ बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै मुख्यमन्त्री आचार्यले विश्... थप हेर्नुहोस्

News-Image

कर्णाली सरकारले जाजरकोटका पहिरो प्रभावितको तथ्याङ्क सङ्कलन गर्ने

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा पहिरोबाट प्रभावित परिवारको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । प्रदेश सरकारले पहिरोबाट भएको जनधनको क्षतिको यथार्थ विवरण सङ्कलन गरी त्यसैका आधारमा राहत, पुनःस्थापना तथा पुनर्निर्माणका योजना र कार्य... थप हेर्नुहोस्

News-Image

कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपद्मा परेकाको उद्धारमा जुट्न निर्देशन

  • २०८३ श्रावण ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले अहिलेको विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यहरुलाई उद्धार, पुनःस्थापना र राहतका कार्यमा अविलम्ब सहभागी हुन निर्देश गरेको छ । कांग्रेसले यसअघि नै आफ्नो नेतृत्वमा बनेको प्रदेश र स्थानीय सरकारलाई विपद्का घटनामा उद्धार, राहत र पुनः... थप हेर्नुहोस्

News-Image

जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ : महासचिव पोखरेल

  • २०८३ श्रावण ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनमत वामपन्थी शक्तिबाट टाढिनुको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने समय आएको बताउनुभएको छ । समाजवाद अध्ययन केन्द्र नेपालद्वारा आइतबार काठमाडौँमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ? राष्ट्रि... थप हेर्नुहोस्

News-Image

बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैन : सभापति थापा

  • २०८३ श्रावण ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बिपी कोइराला, गणेशमान सिंह जस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्न दिनु नहुने बताउनुभएको छ । नेपाली कांग्रेसका नेता धर्म गौतमले लेख्नुभएको पुस्तक ‘बिपी र विद्रोहका ती दिन’ विमोचन समारोहलाई सम्बोधन गर्दै सभ... थप हेर्नुहोस्

News-Image

मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो

  • २०८३ श्रावण ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

बैतडी पुग्नुभएका पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई हेलिकप्टरमार्फत कैलालीको धनगढी लगिएको छ । उहाँलाई धनगढीबाट काठमाडौँ लगिने छ । स्वास्थ्यमा समस्या आएपछि नेपाली सेनाको हेलिकप्टरबाट मन्त्री लम्साललाई धनगढी लगिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मी... थप हेर्नुहोस्