लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उनले भने अझै राजीनामा दिइ नसकेको बताएकी छिन् । अरुको घरभित्र प्रवेश गरी अर्की महिला र उनको नाबालिग छोरीलाई कुटपिट गरेको आरोपमा राज्यमन्त्री ओलीलाई पदबाट र... थप हेर्नुहोस्
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको केन्द्रीयस्तरको समीक्षा कार्य... थप हेर्नुहोस्
अन्तत: लामो रस्साकस्सी पछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा... थप हेर्नुहोस्
सरकारले असार १४ गते मंगलबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । असार १४ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारले विभूषणमा प्रयोग हुने सुनको परिमा... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले नेकपा एमालेमा बिउ रोपेर आएको भन्दै त्यो केही समयपछि फूल्ने र फल्ने बताएका छन् । आज (बुधबार) पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो ... थप हेर्नुहोस्
लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले अन्तत: राजीनामा दिएकी छिन् । राज्यमन्त्री वलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीसमक्ष राजीनामा बुझाएकी हुन् । उनले गत जेठ ३१ मा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनक... थप हेर्नुहोस्
सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद अब बहुमत जुटाउने खेल र एक अर्कामाथि कारबाहीतर्फ प्रवेश गरेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष सांसद र केन्द्रीय समितिमा बहुमत जुटाउने र अर्को पक्षलाई कारबाही गर... थप हेर्नुहोस्
वामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेका छन् । आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै गौतमले नयाँ राजनीतिक पार्टी खोलेको घोषणा गरेका हुन् । उनले 'नेकपा एकता राष्ट्रिय अभियान' पार्टी घोषणा गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा... थप हेर्नुहोस्
सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल अजरवैजानको बाकुमा हुने ‘नन एलाइन्ड मुभमेन्ट पार्लियामेन्ट नेटवर्क’को सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेको छ । सम्मेलन यही असार १६ देखि १८ गतेसम्म हुँदैछ । प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सद... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले नयाँ पार्टीको घोषणा गर्दै छन् । आज (मंगलबार) गौतमले नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् । मंगलबार दिउँसो ३ बजे उनले पत्रकर सम्मेलन गर्दै नयाँ पार्टी घो... थप हेर्नुहोस्