मुख्य समाचार

News-Image

कोशी प्रदेशसभाको बैठक आह्वान

  • २०८३ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोशी प्रदेससभाको नवौँ अधिवेशनको २३औँ बैठक आगामी भदौ ३ गते दिउँसो १ः०० बजे बस्ने भएको छ । कोशी प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जारी गर्नुभएको सूचनाअनुसार गत असार २४ गते अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको बैठक स्थगित भएको थियो आगामी बैठक को... थप हेर्नुहोस्

News-Image

रास्वपाद्वारा रोल्पा घटनाप्रति दुःख व्यक्त

  • २०८३ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ–५, कोटलबारामा पहिरोमा परी सात जनाको मृत्यु तथा पाँच जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज जारी गर्नुभएको विज्ञप्तिमा बेपत्ताको खोजी तथा घाइ... थप हेर्नुहोस्

News-Image

हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा

  • २०८३ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाई ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने अभियानले गति लिएको छ । सरकारी कागजात तथा सामग्री ढुवानीसँगै राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्रलगायत सेवा नागरिकको घरदैलोसम्म पुर्‍याउने व... थप हेर्नुहोस्

News-Image

युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार

  • २०८३ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपालको परराष्ट्र नीतिलाई अनुसन्धानमा आधारित, समसामयिक तथा युवा पुस्ताको ज्ञान, सीप र विशेषज्ञतासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ‘परराष्ट्र मन्त्रालय समर फेलोसिप तथा इन्टर्नसीप कार्यक्रम–२०२६’ सम्पन्न भएको छ । परराष्ट्र मन्त्रालयको पहलमा परराष्ट... थप हेर्नुहोस्

News-Image

सरकारले दुर्गम जिल्लाका विभिन्न ठाउँमा नियमित खाद्यान्न आपूर्ति गर्दै आइरहेको छ : मन्त्री यादव

  • २०८३ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारले दुर्गम जिल्लाका विभिन्न ठाउँमा नियमित खाद्यान्न आपूर्ति गर्दै आइरहेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव उद्घाटन समारोहमा सो कुरा बताउनुभएको हो । उद्योग, व... थप हेर्नुहोस्

News-Image

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

  • २०८३ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ८१ अङ्कले बढेर दुई हजार ६५१ दशमलव २१ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव... थप हेर्नुहोस्

News-Image

कोप–३१ को तयारी : जलवायु वित्तमा सहज पहुँचका लागि कूटनीतिक पहल

  • २०८३ श्रावण २८, बिहीबार
  • प्रगति ढकाल

नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्टाल्यामा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा जलवायु वित्तमा सहज पहुँचका लागि कूटनीतिक पहललाई बलियो बनाउने गरी छलफल सुरू गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आ... थप हेर्नुहोस्

News-Image

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फिर्ता

  • २०८३ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा झण्डै पाँच महिना लामो स्वास्थ्य उपचार सकेर आज स्वदेश फर्कनुभएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सख्त घाइते हुनुभएका उहाँ पाँच महिनाअघि स्वास्थ्य उपचारका लागि सिङ्ग... थप हेर्नुहोस्

News-Image

अध्यक्ष दाहालसँग प्रमुख निर्वाचन आयुक्तको भेट

  • २०८३ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र निर्वाचन आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा राजीव सुब्बाले भेट गर्नुभएको छ । नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र आयुक्तलाई अध्यक्ष दाहालले बधाई ज्ञापन गर्नुका साथै... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

  • २०८३ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ः०० बजे बस्दैछ । बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपसचिव ताराकुमारी जोशीले जानकारी दिनुभयो । यस्तै, विगत लामो समयदेखि बैठकमा अनुपस्थित प्... थप हेर्नुहोस्