मुख्य समाचार

News-Image

कांग्रेस सभापति थापालाई सम्मान

  • २०८२ चैत्र २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ । नेपाल लोकतान्त्रिक होटल व्यवसायी सङ्घले पार्टीको दोस्रो विशेष महाधिवेशनबाट सभापति निर्वाचित हुनुभएकामा थापालाई खादा र प्रमाणपत्रद्वारा बिहीबार सम्मान गरेको हो । सङ्घका केन्द्रीय अध्यक्ष लिल... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

  • २०८२ चैत्र २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुग्नुभएको छ । पटक–पटक सर्वसाधारणबाट गुनासो आएपछि उहाँ बिहीबार साँझ आफ्नो टोलीसहित विमानस्थल पुग्नुभएको हो । सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान ग... थप हेर्नुहोस्

News-Image

ओली र लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

  • २०८२ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतका स्रेस्तेदार तीर्थराज भ... थप हेर्नुहोस्

News-Image

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

  • २०८२ चैत्र १९, बिहीबार
  • नारायण न्यौपाने

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको बलमा भएको निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो अधिवेशन बिहीबारदेखि प्रारम्भ भएको छ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनमा दिउँसो सवा २ः०० बजे सुरु भएको अधिवेशनमा दलका नेताहरुबाट उठाइएको विषयबस्तु र आएका... थप हेर्नुहोस्

News-Image

एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक

  • २०८२ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले निर्वाचन आयोगमा पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको विवरण अद्यावधिक गराएको छ । महाधिवेशनबाट निर्वाचित सबै विवरण अद्यावधिक गरिएको एमाले केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिनुभयो । उहा... थप हेर्नुहोस्

News-Image

कोइराला नेपाली राजनीतिक वृत्तका बहुआयामिक व्यक्ति : पूर्वराष्ट्रपति भण्डारी

  • २०८२ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कमलप्रसाद कोइराला नेपाली राजनीति वृत्तका बहुआयामिक व्यक्ति रहेको बताउनुभएको छ । कमलप्रसाद कोइराला स्मृतिग्रन्थ प्रकाशन समितिले बिहीबार काठमाडौँमा आयोजना गरेको ‘कमलप्रसाद कोइराला स्मृतिग्रन्थ’ लोकार्पण समारोहमा ... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचनको कार्यतालिका सार्वजनिक (तालिकासहित) 

  • २०८२ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको उपाध्यक्ष पदमा यही चैत २३ गते हुने निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले कार्यतालिका प्रकाशन गरेको छ । सभाको बिहीबारको बैठकमा अध्यक्ष नारायारणप्रसाद दाहालले दिनुभएको निर्देशनबमोजिम सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले सूचना जारी ग... थप हेर्नुहोस्

News-Image

सभामुखमा उपसभापति अर्याललाई प्रस्ताव गर्ने रास्वपाको निर्णय

  • २०८२ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभाको सभामुख पदका लागि पार्टी उपसभापति डोलप्रसाद डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले राख्नुभएको सो प्रस्ताव... थप हेर्नुहोस्

News-Image

सभामुखको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक (तालिकासहित)

  • २०८२ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

यही चैत २२ गते हुने प्रतिनिधिसभाको सभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ । प्रतिनिभिसभाको बिहीबार देखि सुरु भएको पहिलो अधिवेशनको पहिलो बैठकमा अध्यक्षता गर्ने ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले दिनुभएको निर्देशन... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा बैठक : सरकारको कामका आधारमा मूल्याङ्कन गरिने

  • २०८२ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले नव गठित सरकारलाई रचनात्मक सहयोग गर्ने बताउनुभएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले नयाँ सरकार गठन भएकोमा बधाई दिँदै जनताको हितमा काम गरेमा पूर्णसहयोग रहने बताउनुभयो । उहाँले भन्नुभयो “ सरका... थप हेर्नुहोस्