मुख्य समाचार

News-Image

राष्ट्रपति पौडेलद्वारा माघे सङ्क्रान्तिको शुभकामना

  • २०८१ माघ १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति पर्वले प्रकृति र संस्कृतिको संरक्षण गर्दै सभ्य सु–संस्कृत र समतामूलक समाज निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । माघे सङ्क्रान्ति पर्वका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँल... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०८१ माघ १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच वटा अध्यादेश जारी गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को गत शुक्रबारको बैठकले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१,’ आर्थिक तथा व्यावसायिक... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेविरुद्धको थुनछेक बहस समाप्त नभएकाले दोस्रो दिन पनि न्यायिक हिरासत पठाइयो

  • २०८१ पुष २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस सोमबार समाप्त नभएकाले काठमाडौँ जिल्ला अदालतले निजलाई पुनः न्यायिक हिरासतमा पठाएको छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा सभापति लामिछानेको न्यायाधीश माधवप... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिद्वारा चार अध्यादेश जारी

  • २०८१ पुष २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न चार वटा विधेयक जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ‘सुशासन प्रवद्र्धधन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अ... थप हेर्नुहोस्

News-Image

सेवा प्रवाहमा सुधारको महसुस गराउन सरकार प्रयत्नशील : मन्त्री भण्डारी

  • २०८१ पुष २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सेवा प्रवाहमा सजीकरण गर्न सरकारले केही ऐन संशोधन गर्न अध्यादेश जारी गरेको बताउनुभएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रथम साधारणसभालाई सोमबार काठमाडौँमा सम्बोधन गर्दै उहाँले छिट्टै ... थप हेर्नुहोस्

News-Image

दुवै छिमेकीले नेपाललाई प्राथमिकतामा राखेका छन् : परराष्ट्रमन्त्री डा राणा

  • २०८१ पुष २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले दुवै छिमेकी देश भारत र चीनले नेपालसँगको सम्बन्धलाई महत्व दिएर प्राथमिकतामा राखेका उल्लेख गर्नुभएको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा धारणा राख्दै मन्त्री डा राणाले दुवै देशले न... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीले कुनै दल फुुटाउने र मिलाउने काम गर्दिन भनेपछि…

  • २०८१ पुष २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पन कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई सोमबार प्रधानमन्त्री निवास, बालुवाटारम... थप हेर्नुहोस्

News-Image

दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापारमा दिगोपनासम्बन्धी सम्मेलन सम्पन्न

  • २०८१ पुष २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

जलवायु परिवर्तन र व्यापारमा दिगोपनाका विषयमा केन्द्रित दक्षिण एसियाली देशको तेस्रो वार्षिक सम्मेलन काठमाडौँमा आइतबार सम्पन्न भएको छ । दुई दिनसम्म चलेको उक्त सम्मेलन विश्व व्यापार संगठन र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा आयोजना गरिएको थियो । सम्मेल... थप हेर्नुहोस्

News-Image

सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकामा कांग्रेसको आपत्ति

  • २०८१ पुष २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ दल नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गरी नेपाली राजनीतिलाई तरङ्ग... थप हेर्नुहोस्

News-Image

सदन छलेर अध्यादेश ल्याएकामा नागरिक समाजको गम्भीर आपत्ति

  • २०८१ पुष २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

सरकारले संसद् बैठक बोलाउनुपर्नेमा त्यसो नगरी लगालग अध्यादेश जारी गर्ने निर्णय गरेकामा नागरिक समाजका अगुवाहरुले गम्भीर आपत्ति जनाएका छन् । संसद्को हिउँदे अधिवेशन बोलाउने समय भइसक्दा पनि सदनको बैठक नडाकेर सरकारले तीन वटा अध्यादेश एकसाथ जारी गर्ने निर्ण... थप हेर्नुहोस्