मुख्य समाचार

News-Image

भोलि सार्वजनिक बिदा

  • २०८० चैत्र २८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद-उल फित्र(ईद)को अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो । सरकारले हरेक वर्षको ईद-उल फित्र(ईद)का अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ । यसवर्ष बुधब... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

  • २०८० चैत्र २८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद बिमला घिमिरे निर्वाचित हुनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उपाध्यक्ष पदको मतविभाजनका माध्यमबाट सम्पन्न निर्वाचनमा ३९ मतसहित घिमिरे निर्वाचित हुनुभएको सभाका अध्यक्ष नारायणप्रसाद... थप हेर्नुहोस्

News-Image

भारतको बेतालघाट दुर्घटना अपडेट : मृतक ६ जना बाँकेको एउटै वडाका

  • २०८० चैत्र २८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाट सडक दुर्घटनामा परी मृत्यु भएका सातमध्ये ६ जना एउटै वडाका नागरिक भएको खुलेको छ । मृतक ६ जना बाँकेको वैजनाथ गाउँपालिका–८ का बासिन्दा रहेका छन् । उक्त सवारी दुर्घटनामा परी मृत्यु हुनेमा वैज... थप हेर्नुहोस्

News-Image

सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न माग

  • २०८० चैत्र २८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिनका लागि माग गरेको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “विगतदेखि हामीले माग गर्दै आएको २०४७ सालयता सार्वजनि... थप हेर्नुहोस्

News-Image

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कँडेल नियुक्त

  • २०८० चैत्र २७, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेल नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धन दल नेकपा (एमाले), नेकपा (माओवा... थप हेर्नुहोस्

News-Image

भारतको बेतालघाटमा भएको सवारी दुर्घटनामा सात नेपालीको मृत्यु

  • २०८० चैत्र २७, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी सात जना नेपालीसहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ । बेतालघाट पुलिस थानाका सब-ईन्सपेक्टर अनिश अन्सारीका अनुसार मृत्यु हुनेमा विश्राम चौधरी, धिरज चौधरी, अन्तराम चौधरी... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन, चुनाव चिह्न प्रदान हुँदै

  • २०८० चैत्र २७, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण गरिँदैछ । “आज उम्मेदवारले नाम फिर्ता लिने समय बिहान नौदेखि एक बजेसम्मलाई तोकिएको छ । एकदेखि तीन बजेसम्ममा उम्मेदवारको अन्तिम न... थप हेर्नुहोस्

News-Image

सिस्नो पानी न्यानो लाग्न थालेको छ : प्रधानमन्त्री प्रचण्ड

  • २०८० चैत्र २७, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजको बेथिति र विकृति अन्त्य गर्न सिस्नो पानी नेपाल सधैँ सक्रिय हुँदैआएको बताउनुभएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सोमबार आयोजित कार्यक्रममा उहाँले राजनीतिकर्मीलाई सचेत बनाउन सिस्नोपानीजस्ता स... थप हेर्नुहोस्

News-Image

माओवादीका तीन मन्त्रीद्वारा राजीनामा

  • २०८० चैत्र २६, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका तीन जना मन्त्रीले सोमबार सामूहिक राजीनामा दिनुभएकाे छ । खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नारायणबहादुर मगर, सामाजिक विकासमन्त्री राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले पदब... थप हेर्नुहोस्

News-Image

अलपत्र परेका पर्यटकको उद्धारमा सक्रिय पर्यटक प्रहरी

  • २०८० चैत्र २६, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

घटना: १ २०८० मङ्सिर २५ गते काठमाडौं फर्पिङमा एक जना ३३ वर्षीय फिनिस नागरिक बेवारिसे अवस्थामा फेला परे । उनको मानसिक अवस्था पनि ठिक नभएको थाहा हुन आयो । उनलाई पर्यटक प्रहरीले तत्काल उद्दार गर्‍यो । रिप्पा सिद्धि योग संगठन डल्लु फर्पिङसँगको समन्वयमा उ... थप हेर्नुहोस्