राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै देशका ठूला भनिएका दलहरु आफू नेतृत्वको सरकार गठन गर्ने प्रक्रियामा लागि परेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न आइतबार साँझ आह्वान गरेकी हुन् । राष्... थप हेर्नुहोस्
निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ । बुधबार आयोगले पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको हो । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ क... थप हेर्नुहोस्
जसरी पनि सत्तामा पुग्ने र सत्तामा पुगेपछि जस्तोसुकै तिकडम अपनाएर भए पनि कुर्सीमा झुण्डिइरहने प्रवृत्ति हावी हुँदा नेपालको राज्यव्यवस्था नै पतनोन्मुख हुँदै जाने जोखिम बढेर गएको छ । हिजो एमालेको सरकार हुँदा केपी ओलीले अराजकता मच्चाए । ओलीले अराजकता मच्... थप हेर्नुहोस्
पृष्ठभूमि : सिङ्गापुरको चर्चासँगै ली क्वान युको नाम पनि जोडिएर आउँछ । सन् १९६० सम्म संसारका गरिब मुलुकहरूको सूचीमा पर्ने सिङ्गापुरलाई ली क्वान युले संसारकै समृद्ध र वैभवशाली राष्ट्र बनाइदिए । शासकमा दृढ इच्छाशक्ति र विकासको स्पष्ट मार्गचित्र भए असम्... थप हेर्नुहोस्
घात, अन्तर्घात र प्रतिघातको बक्र बाटो हुँदै गतिशील नेपालको राजनीतिमा पुनः कहीं कतै त्यस्तै परिघटनाको पुनरावृत्ति भएमा अचम्म नमाने हुन्छ । इतिहासका विभिन्न कालखण्डहरूमा नेपाली काङ्ग्रेस, एमाले, माओवादी, राप्रपाआदि पार्टीको जीवनमा यस्ता घटनाहरू पटक पटक... थप हेर्नुहोस्
चुनावी परिणाम् अन्त्यतिर पुग्दै गर्दा ठूला भनिएका दलका नेतृत्वको अनुहार हेर्नलायक देखिएको छ । चुनावअगाडि बढो फूर्ति लगाउनेहरू अहिले भित्रभित्रै लत्र्याक लुत्रुक बनेका छन् । तर पनि आवरणमा भने पराजयको आरोप अरूलाई लगाउँदै आफू पानी माथिको ओभानो... थप हेर्नुहोस्
देशैभरि मतगणना जारी छ । हालसम्मको अवस्था हेर्दा धेरै ठाउँमा स्वतन्त्रहरू वा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता कायम गरिरहेका छन् । यस निर्वाचनमा मतदाताहरूले ठूला भनिएका दलका पुराना अनुहारलाई अस्वीकार गर्न आरम्भ गरेको सङ्केत गरेका छन् ... थप हेर्नुहोस्
संघीय संसद र प्रदेशसभा सदस्यहरूका लागि भएको निर्वाचन सम्पन्न भएको छ । देशका केही स्थानहरूमा छिटफुट अप्रिय घटना घटेका समाचारहरू आए पनि समग्रमा निर्वाचन शान्तिपूर्ण नै सम्पन्न भएको मान्नुपर्छ । मुलुकभरिमा लगभग ६१ प्रतिशत मतदान भएको निर्वाचन आ... थप हेर्नुहोस्
चोक, बजार, गल्ली र चिया पसलमा भेला भएर नेताहरूले केही गरेनन् भनेर कुरा काटेर मात्र केही हुनेवाला छैन । देशमा महसुस हुने गरी परिवर्तनको कामना गर्ने हो भने एकपल्ट पुनः जनताको हातमा अधिकार आएको छ, यसको सदुपयोग गर्न नचुकौं । जसले केही गर्न सक्तैनन् भनेर ... थप हेर्नुहोस्
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरु चुनावी अभियानमा होमिएका छन् । आफ्नो पल्ला भारी पार्न विभिन्न दलहरु चुनावी सभा आयोजना गर्दै मतदाता समक्ष आफ्ना आगामी कार्यक्रमका विषय सार्वजनिक गरिरहेका छन् । नेताहरू आ–आफ्ना घोषणा ... थप हेर्नुहोस्