विचार

News-Image

‘नेपालले भारतको बहुआयामिक विकासबाट लाभ लिन सक्नुपर्छ’

  • २०८२ असार २८, शनिबार
  • दीपराज सन्याल

सुस्पष्ट राष्ट्रिय लक्ष्य, प्रगतिशील र ठोस नीति, पर्याप्त लगानी तथा सो लक्ष्य प्राप्तिका लागि निरन्तर प्रतिबद्ध क्रियाशीलता नै राष्ट्र विकास र प्रगतिका द्योतक हुन् । मित्रराष्ट्र भारत पनि राष्ट्रिय विकास र समृद्घिको मार्गमा अग्रसर रहेको छ । अन्तरराष्... थप हेर्नुहोस्

News-Image

संसद हो या कटाक्ष गर्ने मञ्च ? जनप्रतिनिधिले देखाए स्तरहीन र अमर्यादित व्यवहार

  • २०८२ असार २६, बिहीबार
  • नवराज घिमिरे

लोकतन्त्रमा संसद भनेको मुलुकको मुटु हो– जहाँबाट जनताका मुद्दा, नीति, सुशासन र कानुन रगतको रूपमा निर्वाध प्रवाह हुनुपर्ने हो । जनताका पीर–मर्का र असजिलोपनलाई निराकरण गर्दै जनताको दैनिकी र मुलुकको मुहार फेर्ने विषयमा गम्भीर समीक्षा हुनुपर्ने हो । र, आफ... थप हेर्नुहोस्

News-Image

उज्वेकिस्तानविरुद्धको खेल नेपाली महिला फुटबल टोलीका लागि अविस्मरणीय

  • २०८२ असार २३, सोमबार
  • राजु सिलवाल

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उज्वेकिस्तानको तासकान्दमा सम्पन्न एएफसी महिला एसिया कप छनोट प्रतियोगितालाई कहिले बिर्सन नसक्ने प्रतियोगिताका रुपमा लिएको छ । टोलीका सदस्यहरुलाई फुटबल खेलबाट सन्यास लिइसकेपछि पनि सो प्रतियोगिताको नतिजाले पिरोलिरहने... थप हेर्नुहोस्

News-Image

देखेको हैदराबाद, भोगेको नेपाल

  • २०८२ असार २२, आईतवार
  • टिकाराम सुनार

भारतको दक्षिण–मध्यभागमा अवस्थित तेलङ्गना राज्य सन् २०१४ जुन २ मा जन्मिएको हो । त्यहाँका २९ मध्ये कान्छो यस प्रदेशले स्थापनाको छोटो समयमै हासिल गरेको विकास र त्यसको गति धेरैका लागि प्रेरणाको विषय बनेको छ । यसको स्थापना पाँच दशक लामो सङ्घर्षपछि भएको थि... थप हेर्नुहोस्

News-Image

‘नोबेल पुरस्कार’सम्मै पुगेका गिरिजाबाबुका लागि कांग्रेसले के गर्यो, अब के गर्ने ?

  • २०८२ असार १८, बुधबार
  • डा शोभाकर पराजुली

विसं २०६६ मा तत्कालीन नेपाल सरकारले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको थियो । नेपालस्थित नर्वेको दूतावास अनि नेपाल सकारकार सिफारिस पत्र र अन्य कागजपत्रहरू लिएर स... थप हेर्नुहोस्

News-Image

एमालेमा शक्ति सङ्घर्षको नयाँ अध्याय : विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता

  • २०८२ असार १७, मंगलवार
  • नवराज घिमिरे

मदन आश्रित स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति समेत रहेकी विद्यादेवी भण्डारी आफैँले सार्वजनिक रूपमा एमालेको राजनीतिक सक्रियतामा पुनरागमन हुने घोषणा गरिन् । यस घोषणाले एकाएक नेकपा एमालेको आन्तरिक राजनीतिमा तरङ्ग ल्याएको छ । यद्द... थप हेर्नुहोस्

News-Image

साम्बाको पहिलो नेतृत्वमै महिला फुटबलमा अभूतपूर्व सफलता

  • २०८२ असार १६, सोमबार
  • राजु सिलवाल

नेपाली राष्ट्रिय महिला फुटबल टिमले उज्वेकिस्तानको तासकान्दमा ऐतिहासिक जित हासिल गरेको छ । नेपाली टिमले आफ्नो १००औँ अन्तरराष्ट्रिय फुटबल प्रतिस्पर्धामा लाओसलाई शून्यका विरुद्ध नौ गोलको फराकिलो अन्तरले पराजित गरेर प्रतियोगितामा गर्विलो उपस्थिति जनाएको ... थप हेर्नुहोस्

News-Image

एसइई परीक्षा : सफलताले उन्माद र असफलताले निराशा दुबै नल्याओस्

  • २०८२ असार १४, शनिबार
  • दशरथ उप्रेती

आफ्ना छोराछोरीका ससाना सफलतामा खुसी हुनु र त्यो खुसी बाँड्नु स्वाभाविक हो। म पनि त्यही गर्छु। यो प्रेमको अभिव्यक्ति हो। उनीहरूको सफलता आफैं र छोराछोरीको मेहनतको फल हो। राम्रो गरेको कुरा सुनाउँदा अरूलाई प्रेरणा पनि हुन्छ। तर परिस्थितिवश असफल हुनेलाई ह... थप हेर्नुहोस्

News-Image

सहकारी सङ्कट र समाधानको बाटो

  • २०८२ असार ६, शुक्रबार
  • विष्णु गिरी ‘निश्चल’

पछिल्लो समय सहकारीहरुमा भएको सामान्य जनताको अर्बौं पैसा असुरक्षित छ । फिर्ता कहिले र कसले गर्ने निश्चित छैन । सडकमा जुलुस लागेको छ । सहकारी सञ्चालका भाग्नु पर्ने बाध्यता बनेको छ भने ऋण लगेकाहरुले ऋण नतिर्ने अनेको बहानाबाजी बनाइरहका छन् । सहकारी क्षेत... थप हेर्नुहोस्

News-Image

राजाबादी आन्दोलनको अधोगति : नेतृत्वको भ्रम, आन्तरिक फुट र सत्ता दमनबीच हराउँदै राजसंस्थाको पुनःस्थापनाको सपना

  • २०८२ असार १, आईतवार
  • नबराज घिमिरे

“राजसंस्थाको पुनःस्थापना अब जनताको आवाज हो” भन्ने नारासहित सडकमा उत्रिएका राजाबादीहरूको आन्दोलन अहिले दिशाहीन र विभाजित बन्दै गएको छ। केही महिना अगाडि मात्र राजधानी काठमाडौँ लगायतका प्रमुख शहरहरूमा देखिएको राजाबादी आन्दोलनको चहलपहल अहिले शून्यप्रायः ... थप हेर्नुहोस्