
नेपालमा भ्रष्टाचारको विषय नयाँ कुरा होइन तर गृहमन्त्री स्वयंमाथि नै जब सङ्गठित असुलीको आरोप लाग्छ, तब स्वाभाविक रूपमा प्रश्न गम्भीर बन्दछ । राजनीतिको नाममा राज्य दोहन गर्ने प्रवृत्तिको फेरि पर्दाफास भएको छ । त्यसमा पनि गृहमन्त्री स्वयम्को नाम जोडिनुल... थप हेर्नुहोस्
पुँजी बजारमा केही अदृश्य रहस्य रहेका हुन्छन् । यसलाई पहिचान गर्नसक्नु नै लगानी सफलताको हो । एकै समय एकथरी लगानीकर्ता बजारमा लाभका हिसाबले उच्च आशा र भरोसा राख्ने गर्दछन्, भने अर्काथरी डर र त्रासले भरिएका हुन्छन् । यसले गर्दा बजारको सूचाङ्क घटबढ भइरहन... थप हेर्नुहोस्
अन्नपूर्ण प्रथम हिमाल (८,०९१ मी) मा पहिलो पटक मानव पाइला टेकेको ७५ वर्ष पूरा भएको अवसरमा यहाँ हीरक महोत्सव आयोजना हुने भएको छ । अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा यही जेठ १६ देखि २१ गते ‘अन्नपूर्ण हीरक महोत्सव’ हुने भएको हो ।... थप हेर्नुहोस्
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । विशेषगरी साहसिक यात्रा, ट्रेकिङ र हिमाल आरोहणका लागि यो क्षेत्रलाई रोज्ने विदेशी पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको छ । हालै मात्र पा... थप हेर्नुहोस्
विश्वको सर्वोच्च शिखरको नामबाट आज जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा ‘सगरमाथा संवाद’ को आयोजना हुँदैछ । यो संवाद एक सम्मेलन मात्रै नभएर जलवायु सङ्कटको चपेटामा परेका नेपालजस्ता जलवायु परिवर्तन गराउनमा नगण्य हुँदाहुँदै जलवायुजन्य सङ्कटको उच्च असर भोगिरहेक... थप हेर्नुहोस्
नेपालले अन्तरराष्ट्रियस्तरमा विश्व शान्ति, मानव कल्याणका क्षेत्रमा बनाएको विशिष्ट पहिचानलाई सगरमाथा संवादमार्फत उजागर गर्ने अवसर पाएको छ । असंलग्न परराष्ट्र नीति, तटस्थ दृष्टिकोण र साझा विषयमा साझा ढङ्गबाटै समाधान खोज्दै आएको नेपालले यसलाई सगरमाथा सं... थप हेर्नुहोस्
बहाना बनाउने हो भने त तर्कहरु धेरै गर्न सकिएला तर यथार्थमा जिउने, देशलाई माया गर्ने र स्वदेशमै केही गर्न खोज्ने हो भने अवसरहरु यहीँ पनि छन् । हिजोआज विदेशका राम्रा अवसरहरु त्यागेर स्वदेशमै केही गर्न तम्सिएकाहरु नभएका पनि होइनन् । त्यो जमात बढिरहेको द... थप हेर्नुहोस्
एक दिन बिहान भगवान् बुद्धलाई आफ्नो अनुयायीहरूले सुनाए कि अङ्गुलिमालले आफ्नी आमालाई मार्न गइरहेको छ । यस जघन्य अपराध हुनबाट रोक्नु श्रेयस्कर हुन्छ भन्ने उहाँलाई लाग्यो । त्यतिखेर अङ्गुलिमालको नाम सुनेरै मानिसहरू तर्सिन्थे । उनको क्रूरतालाई सदाका लागि ... थप हेर्नुहोस्
देशको केन्द्रीय वित्तीय निकाय राष्ट्र बैंकको गभर्नर नियुक्तिमा राजनीतिक हस्तक्षेप र दलगत स्वार्थ हावी बन्दै गएको छ। प्रमुख दुई दलका नेता- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको- आ-आफ्नो प्रभाव कायम राख्ने हो... थप हेर्नुहोस्
सन् ५४ देखि ६८ सम्म नीरो रोमन साम्राज्यका सम्राट बने । उनले १७ वर्षकै कलिलो उमेरमा सम्राट बन्ने सौभाग्य प्राप्त गरेका थिए । उनलाई रोमन साम्राज्यको सम्राट बनाउनमा उनकी आमा ऐग्रिप्पिनाको ठूलो भूमिका रहेको थियो भनेर मानिन्छ । प्रारम्भिक दिनहरूमा नीरोको ... थप हेर्नुहोस्
