
चिनियाँ राष्ट्रपति सी चिनफिङले भन्नुभएको छ, “इतिहास भनेको एउटा ऐना हो, जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ । त्यसकारण हामीले इतिहासको अध्ययन गर्नु विगतमा भएका घटनाको कारण र परिणाम पत्ता लगाई पहिले गरेका गल्तीहरुलाई पुनः नदोहोर्याउनका निम्ति हो ।” स... थप हेर्नुहोस्
नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको मिति नजिकिँदै जाँदा पार्टीभित्र अन्तरकलह झनै बढ्दै गएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको सम्बन्ध चिसिँदै गएपछि नेता–कार्यकर्ता विभाजित र अन्योलमा परेको... थप हेर्नुहोस्
नेपालको संविधानले सञ्चारमाध्यमसम्बन्धी व्यवस्था सङ्घ र प्रदेशको साझा अधिकारको सूचीमा र पत्रपत्रिका सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा राखेको छ । सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा ७ को उपदफा उपदफा (३) मा... थप हेर्नुहोस्
अहिलेको सरकारले कानुन कार्यान्वयनको सन्दर्भमा अनुभव गरिएका कुराहरूको आधारमा कमीकमजोरीहरू हटाउने र कानुनलाई अझ समृद्ध बनाउने ढङ्गले कानुन संशोधनसम्बन्धी अनेक प्रयास अगाडि बढाइरहेको छ । नयाँ कानुनहरूको पनि निर्माण गरिरहेको छ र पुराना कानुनहरूलाई पनि आव... थप हेर्नुहोस्
आज देशभर हिन्दू महिलाहरुले हरितालिका तीज (हरितालिका पर्व) मनाइरहेका छन् । भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्व नेपाली महिलाको अत्यन्त महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक उत्सव पनि हो । पार्वतीले भगवान शङ्करलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गरे... थप हेर्नुहोस्
नेपालको राजनीतिक, प्रशासनिक तथा संवैधानिक विकासक्रममा हाल स्थानीय सरकारको उपस्थिति निर्णायक बन्दै गएको छ। २०७२ सालको संविधानले संघीयता स्वीकार गरेपछि तीन तहको शासन प्रणाली- संघीय, प्रदेश र स्थानीय तहलाई संवैधानिक मान्यता दिएको छ। संविधानले स्थानीय तह... थप हेर्नुहोस्
नेपालको राजनीतिक वृत फेरि अशान्त र तरंगित बनेको छ । हिजो मात्रै सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी एमालेले आफ्ना सांसदलाई सिंहदरबारमा बोलाउँदै खाली कागजमा हस्ताक्षर गराउने अभियान सुरु गरे । उद्देश्य थियो- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क... थप हेर्नुहोस्
तराईमा यतिबेला उखरमाउलो गर्मी छ । सिन्धुलीमा शीतलताको कमी छैन । नीलो आकाशको छानोमुनि उभिँदा सेतो बादलको घुम्टाले ढपक्कै ढाक्छ यहाँ । गर्मीयाम बिर्साउने हुस्सुले पनि साथ छोड्दैन । तराई क्षेत्रबाट बिपी राजमार्ग हुँदै सिन्धुली प्रवेश गर्ने तराईवासीलाई ... थप हेर्नुहोस्
आज सूचना र सञ्चार प्रविधि, आइसिटी अथवा आइटी सुशासनका लागि मात्र होइन, विकास र मानिसको दिनचर्याका लागि अपरिहार्य भइसकेको छ । हामी आइटीविना चल्नै नसक्ने अवस्थामा पुगिसकेका छौँ । पहिलो कुरा, आइटीको प्रयोग केका लागि भन्दा देशलाई सुव्यवस्थित बनाउन, समाजला... थप हेर्नुहोस्
जनताको चेतावनी : “८४ को चुनावमा हिसाब–किताब पक्कै हुनेछ” “रवि लामिछानेलाई लगाइएको आरोपभन्दा ठूला भ्रष्टाचारका काण्डमा फँसेका नेताहरूलाई किन कारबाही हुँदैन?”, “जुन जोगी आए पनि कानै चिरेको”, “३५ वर्षदेखि सत्ता सम्हालेका नेताहरूले देशलाई खसाल्दै लगे, अ... थप हेर्नुहोस्
