नाथुराम को थिए ? नाथुराम गोड्सेको पूरा नाम नाथुराम विनायकराव गोड्से हो । उनको वास्तविक नाम रामचन्द्र गोड्से थियो । उनको जन्म मराठी हिन्दू बाह्मण परिवारमा १९ मई १९१० मा बृटिस भारतको पुणे जिल्लाको बारामती भन्ने ठाउँमा भएको थियोे । उनका बाबुको नाम विना... थप हेर्नुहोस्
करिब ७,०९६ वर्ग किलोमिटरमा फैलिएको सिक्किम वर्तमान अवस्थामा भारतको २२औं राज्य हो । यसकोे पूर्वमा भुटान, पश्चिममा नेपाल र उत्तरमा चीन र दक्षिणमा भारतको पश्चिम बङ्गाल राज्य पर्दछन् । सिक्किमको राजधानी ग्यान्तोक हो । यहाँ मुख्य रूपमा लेप्चा, भोटे र नेपा... थप हेर्नुहोस्
एकपल्ट युनानी राजदूत आचार्य चाणक्यलाई भेट्न भनेर गए् । उनी सम्राट चन्द्रगुप्त मौर्यको राजदरबारको नजिक पुगेर आफू प्रधानमन्त्री आचार्य चाणक्यलाई भेट गर्न आएको बताउँदै उनको महल कता होला भनेर सोधे । सुरक्षाकर्मीले जवाफ दिए कि आचार्यको निवास त नगरभन्दा बा... थप हेर्नुहोस्
खड्गप्रसाद ओली अर्थात् केपी शर्मा ओलीले नेपालको ४२औं प्रधानमन्त्रीका रूपमा शुक्रबार सपथ लिएका छन् र उनी तीनपल्ट प्रधानमन्त्री हुन पाउन थोरै भाग्यमानी नेपालीहरूमध्ये पनि परेका छन् । तर नेपाली जनताले उनलाई तीनपल्ट प्रधानमन्त्री हुने व्यक्तिको रूपमा होइ... थप हेर्नुहोस्
पाँच वर्षमा पाँचैवटा प्रधानमन्त्री भोगेका नेपाली जनताले देशमा दुई तिहाइ नजिकको जनमत प्राप्त सरकार आएपछि त देश बनाउला, विकासको खाका कोर्ला, सुशासन ल्याउला, देशलाई भ्रष्टाचारमुक्त बनाउला तथा जनताका वर्षौंदेखि थाती रहेका सपनाहरू साकार पार्ला भन्नेजस्ता ... थप हेर्नुहोस्
विश्वव्यापी रूपमा फैलिएको कोरना महामारीले गत वर्षको ८ महिनामा संसारलाई भयभीत बनाउँदै करोडौं मानिसको ज्यान मात्र लिएन, खरबौैं डलर बराबरको अर्थतन्त्र पनि तहस नहस बनायोे । त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्यो र हाल पनि प्रभावित नै छ । केही महिनाअघि सु... थप हेर्नुहोस्
सन् ५४ देखि ६८ सम्म नीरो रोमन साम्राज्यका सम्राट बने । उनले १७ वर्षकै कलिलो उमेरमा सम्राट बन्ने सौभाग्य पाएका थिए । उनलाई रोमन साम्राज्यको सम्राट बनाउनमा उनकी आमा ऐग्रिप्पिनाको ठूलो भूमिका रहेको थियो भनिन्छ । आरम्भमा नीरोको शासन व्यवस्था ठीकठाकै थियो... थप हेर्नुहोस्
हाल देखिएको कोरोना भाइरसको संक्रमण एक अर्कामा निकै छिटो सर्ने खालको रहेको छ । यसअघि देखिएको कोरोनाभाइरस एक जनाबाट चार पाँच जनालाई सार्ने किसिमको थियो तर अहिले देखिएको नयाँ प्रजातिको भाइरसले ३० भन्दा बढी व्यक्तिलाई सारेको अनुमान गरिएको छ । जसका कारण म... थप हेर्नुहोस्
राजा महेन्द्र जनताका गुनासा एवं समस्या सुन्न र बुझ्न कहिलेकाहीँ आफैँ पनि सडकमा निस्किन्थे । प्रशासनिक निकाय र कर्मचारीले जनतालाई दु:ख दिएको उनलाई पटक्कै मन पर्दैनथ्यो । विसं २०१९ भदौ महिनाको कुरा हो । म राजदरबारको संवाद सचिवालयमा काम गर्थें । कार्... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारदेखि कोभिड १९ विरूद्ध दोस्रो चरणको खोप अभियान सुरू गरेको छ र सरकारले कोरोना विरूद्धको ‘कोभिशिल्ड’ खोप अग्रपङ्तिमा काम गर्ने पत्रकारलाई पनि निःशुल्क लगाउने नीति लिएको छ । भारत सरकारबाट अनुदानमा उपलब्ध गराएको ख... थप हेर्नुहोस्