
दसैँका घमाइला दिन, जताततै रमाइलो । दसैँ मनाउनकै लागि घर फर्किनेको उत्साहपूर्ण उपस्थिति । सोलुखुम्बु सोताङका नविन राईलाई भने यसको प्रवाह छैन । उहाँ फुलपातीकै दिन पर्यटकको भारी खोज्दै उच्च हिमाली भेग खुम्बु क्षेत्र हानिनुभएको छ । उमेरले २४ वर्ष मात्रै ... थप हेर्नुहोस्
अक्टोबर ७ मा प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)को घातक आक्रमणको एक वर्ष पूरा भएको छ । एक बर्ष पहिले आजकै दिन हमासले इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरी व्यापक नरसंहार गरेको थियो । आक्रमणमा एक हजार २०५ जनाको मृत्यु भएको थियो भने २५० भन्दा बढी व... थप हेर्नुहोस्
केही वर्षदेखि नेपालमा बाढीको प्रकोपले बहुक्षेत्रीय अकल्पनीय क्षति पुर्याउन थालेको छ । धेरै जिल्लाका सयौँ गाउँ बाढीमा पुरिएका छन् । पानीको आपूर्तिमा व्यवधान आएको छ र जति आपूर्ति भएका छन् ती प्रदूषित छन् । अब विशेष गरेर डेङ्गु र हैजाका बिरामी सङ्ख्यात्... थप हेर्नुहोस्
नेपाल विश्व जलवायु परिवर्तनको सर्वाधिक प्रभावित मुलुकमध्ये प्रमुख स्थानमा पर्दछ । यसको प्रत्यक्ष असर हिमालदेखि तराईसम्म परेको छ । पछिल्लो समय २०८१ असोज ११ र १२ गते परेको अविरल वर्षापछि देशमा जस्तो वितण्डा मच्चियो यसमा मानवीय कमजोरी, लापरवाही र सचेतता... थप हेर्नुहोस्
लोकतन्त्रको सीमा भनेकै अपारदर्शी चुनाव प्रक्रिया हो । त्यसैले व्यक्ति चुनाव जित्नकै लागि अनैतिक, अपारदर्शी र निर्वाचन संहिताविपरीत कार्य गर्न पुग्दछ । अप्रत्यक्ष रूपमा चुनावमा हुने ठूलो लगानीका कारण व्यक्ति सत्तामा पुगेर आफ्नो लगानी उठाउन भ्रष्टाचार ... थप हेर्नुहोस्
समाजमा जीउ नै सिरिङ्ग हुने खालका महिला हिंसाका घटनाहरू बढिरहेका छन् । महिला हिंसा एक संवेदनशील र गम्भीर सामाजिक समस्या बनेको छ । नेपाललगायत विश्वभर नै डरलाग्दा महिला हिंसा र हत्याका घटना दिन प्रतिदिन वृद्धि भइरहेका छन् । यसले समाजको नैतिकता, कानुनी व... थप हेर्नुहोस्
संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना गर्ने हो भने सापेक्षतामा हाम्रो संविधानको कार्यान्वयन तीब्र गतिमा भैरहेको छ । यद्यपि मुलुकको आवश्यकता र नेपाली जनताको चाह... थप हेर्नुहोस्
‘न कर्मणामनाराम्भान्नैष्कम्यं पुरुषोअश्रुते न च सन्न्यसनादेव सिध्दिं समधिगच्छति’ एक यो गीतांशको भावार्थ हुन्छ– कुनै बाटो बदलिन सक्छ तर आफूले अपनाएको कर्म फेर्न जरुरी छैन । जब मान्छेले आफ्नो कर्म छोड्छ न उसलाई निस्कर्मता न उसलाई सिद्धी प्राप्त हुन्छ... थप हेर्नुहोस्
विश्वको सर्वशक्तिमान मुलुक संयुक्त राज्य अमेरिकाको आर्थिक राजधानी न्यूयोर्क विकास, समृद्धि, खुलापन र आर्थिक उपार्जनका हिसाबले संसारभरका मानिसका लागि आकर्षक मानिन्छ । यहाँको विकास, वैभव, नियम कानुनको पालना तथा मानव मात्रका लागि आवश्यक पूर्वाधारहरुको न... थप हेर्नुहोस्
लोकतन्त्रमाथि प्रश्न उठ्यो भने, लोकतन्त्रको धरातल कमजोर भयो भने वा लोकतन्त्रप्रति जनतामा वितृष्णा फैलियो भने त्यो केवल देउवा, ओली र दाहालका दम्भ र गैरजिम्मेवारीपनका कारण भएको मानिने छ । यी तीनजना लोकतन्त्रका नायक र खलनायक दुबै हुन् । यिनीहरूले गर्न च... थप हेर्नुहोस्
