विचार

News-Image

कोरोनाले शिक्षा क्षेत्रमा पारेको दूरगामी असर

  • २०७७ असार ९, मंगलवार
  • हरि ज्ञवाली

विगत तीनमहिनाभन्दा बढी समयदेखि कोरोनाका कारण पूरै देश ठप्प छ । यो आलेख तयार पार्दासम्म कोरोनाका कारण विश्वका २ सय १३ देशका ४ लाख ७१ हजारभन्दा बढी मानिसको दुःखद् मृत्यु भइसकेको छ भने ९० लाख ८१ हजारभन्दा बढी संक्रमित भएका छन् । नेपालमा हालसम्म २३ जनाको... थप हेर्नुहोस्

News-Image

एमसीसीबाट पछि हटे प्रधानमन्त्री ओली, ध्यान मन्त्रिपरिषद् पुनर्गठनतिर

  • २०७७ असार ४, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी पास गर्न लामो समयसम्म जोडबल गर्दा पनि पार्टीभित्रबाटै अल्पमतमा परेपछि सो अनुमोदन गर्ने कार्यबाट पछि हटेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका अन्य... थप हेर्नुहोस्

News-Image

कोरोनाविरूद्धको लडाइँमा के लकडाउनको विकल्प छैन ?

  • २०७७ जेष्ठ २२, बिहीबार
  • -मनोजराज रेग्मी ।

सन् २०१९ को डिसेम्बरबाट चीनको बुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण सारा विश्व नै आक्रान्त छ । कोरोना मान्छेबाट मान्छेमा सर्ने एकदम संक्रामक रोग भएकोले यसबाट जोगिन सामाजिक दुरी कायम गर्न विश्व स्वास्थ्य संगठनले नै आग्रह गरेको छ । यस रो... थप हेर्नुहोस्

News-Image

के संसारले कहिल्यै कोरोनाबाट मुक्ति पाउने छैन ?

  • २०७७ जेष्ठ १३, मंगलवार
  • मनोजराज रेग्मी ।

डब्लुएचओले यो आंशका व्यक्ति गरेको छ कि कोरोना भाइरसको महामारी लामो समयसम्म मानिसहरूका बीच रहन्छ र हुन सक्छ एड्सको भाइरस जस्तै यो कहिल्यै पनि खतम नहुन पनि सक्छ । अब शायद हामीले कोरोनाका साथ जीवन जिउने आदत बनाउन पर्न सक्छ किनकि यो भाइरस सजिलै जानेवाला ... थप हेर्नुहोस्

News-Image

नेपालको नयाँ नक्सा र भारतीय मिडियाको गोयबल्स शैली

  • २०७७ जेष्ठ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बिसौं शताब्दीको चौथो दशकमा हिटलरकालीन एकजना सञ्चारमन्त्री थिए जोशेफ गोयबल्स । उनी यो कुरामा मन्यता राख्दथे कि कुनै पनि कुरालाई सयौं चोटी दोहोर्याएर भनियो भने झुठ नै भए पनि त्यो सत्य ठहरिन्छ । नोभेम्बर १९४० मा जर्मन शासक हिटलर एउटा समारोहमा आफ्नो भ... थप हेर्नुहोस्

News-Image

नेपालको भूराजनीतिक तरंग र अबको रणनीति

  • २०७७ जेष्ठ ८, बिहीबार
  • फूलप्रसाद सुबेदी

कोविड–१९ को महामारीका कारणले पृथ्वीमा मानवको भौतिक आवागमनमा कमी भएता पनि भूराजनीतिक परिदृश्य भने निकै गतिमान देखिन्छ । यसैबीच नेपालको निकटतम् छिमेकी देश भारतले नेपाली भूमि प्रयोग गरी निर्माण गरेको पिथौरागढबाट चीन जोड्ने सडक र त्यस लगतै नेपाल सरकारले ... थप हेर्नुहोस्

News-Image

नेपाल–भारत जनशक्ति तथ्याङ्कको आवश्यकता : प्रसंग कोविड–१९ को

  • २०७७ जेष्ठ ३, शनिबार
  • – प्राड़ा सुनीति श्रेष्ठ हाडा

चीनको वुहान शहरबाट शुरू भएको कोरोना भाइसरको महामारीबाट विश्वमा हालसम्ममा लाखौँ मानिस संक्रमित भएका र लाखौंकै संख्यामा मृत्यु भएको समाचार सुन्दा र टेलिभिजनको पर्दामा हेर्दा अति नै हृदय विदारक लाग्दछ । नेपालमा पनि यसको चौतर्फी प्रभाव देखिएपछि अहिले देश... थप हेर्नुहोस्

News-Image

विपत्तिमा सहकारी

  • २०७७ जेष्ठ १, बिहीबार
  • लुमाकान्त भुसाल

विश्व सहकारीको इतिहासमा विभिन्न कारणले सहकारी आन्दोलनको पहिलो र दोस्रो वेग निस्तेज भएको एक दशकको मौनतापछि २४ अक्टोबर १८४४ मा सयुक्त अधिराज्य बेलायतको म्यानचेस्टर नगरको टोडलेन भन्ने स्थानमा श्रमिक एकताको आधारित स्थापित ‘रोचडेल सोसाईटी अफ इक्युटेबल पाय... थप हेर्नुहोस्

News-Image

विशेष लेख : महाकाली नदी र लिम्पियाधुराको प्रसङ्गमा

  • २०७७ बैशाख ३१, बुधबार
  • प्रेमबहादुर सिंह

‘राष्ट्रघाती सन्धि खारेज गर, टनकपुर सन्धि खारेज गर ! महाकाली नदी साझा हो, पानी आधा–आधा हो !’ यो नारा नेपालको संसदमा लगातार दश घण्टाभन्दा बढी घन्किएको हो । विसं २०४८ मङ्सिर १८–१९ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारत भ्रमणका बेला गरेक... थप हेर्नुहोस्

News-Image

सत्ता बचाउँन जस्तो सजिलो छैन देश बचाउँन

  • २०७७ बैशाख ३१, बुधबार
  • – महेश कठायत

चीनको वुहानबाट गत डिसेम्बरको अन्तिम साता एक व्यक्तिमा  देखिएको कोरोना भाइरस अहिले विश्वभर दैनिक हजारौ मानिसहरूमा फैलिरहेको छ । यसरी विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरससँग कुनै एक व्यक्ति, समुदाय र देश मात्र होइन सम्पूर्ण विश्वमानव समुद... थप हेर्नुहोस्