
बाँचिरहेको जिन्दगीका बेलामा कहीँकतै प्रदीप गिरीले भन्नुभएको थियो, “मृत्यु नै जीवनको अन्तिम पाना हो ।” यो जीवन र जगत्लाई जसरी प्रदीप गिरीले बुझ्नुभयो जिन्दगीलाई शास्त्रीय ऐनाबाट हेर्ने, जिउने र बुझ्नेहरू सायदै हुन्छन् यो संसारमा । उहाँले बाँचेको निजी ... थप हेर्नुहोस्
एसइई परीक्षाको नतिजा आउन बाँकी थियो । कैलालीका चार किशोरीहरुले घर खर्च जुटाउन जागिर गर्ने निधो गरे । उहाँहरुको चाहनाअनुरुप गाउँमा रोजगार पाउने अवस्था त्यति सहज थिएन । रोजगार खोज्ने मनसाय बनाइरहँदा उनीहरु इमोमार्फत भारतीय नागरिक बताउने एक अज्ञात पुरुष... थप हेर्नुहोस्
राजनीतिमा अलि विरलै जन्मिन्छन्, सादगी अनि जीवनभरि सत्यलाई अँगाल्ने नेताहरू । नेपाली राजनीतिले पाएको अनि गुमाएको एउटा त्यस्तै नेता हुनुहुन्थ्यो सुशील’दा । अर्थात् सुशील कोइराला । नेपाली राजनीतिको एउटा ऐतिहासिक परिवार हो–कोइराला परिवार । त्यही वंशको एक... थप हेर्नुहोस्
शेख हसिनाले विगत १५ वर्षदेखि बङ्गलादेशको शासनसत्तामा रहेर एकछत्र राज गरेकी थिइन् । उनीसँग संसद्मा बहुमत पनि थियो । उनको नेतृत्वले बङ्गलादेशमा विकासको फड्को पनि मारेकै थियो । देशका लागि उनको योगदान पनि कम थिएन । तर भनिन्छ, समयसँगै उनीभित्र निरङ्कुशताल... थप हेर्नुहोस्
शेयर बजारमा केही वर्ष अघिसम्म ८० प्रतिशतभन्दा ज्यादा हिस्सा बैङ्क–वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरुले ओगटेको थिए । बैङ्क–इन्स्योरेन्स जस्तो मुद्राको मात्रै कारोबार गर्ने सेवामूलक क्षेत्रको शेयर बजारमा अहिले हिस्सा घटेर ६३.८ प्रतिशतमा झरेको नेपा... थप हेर्नुहोस्
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौताअनुरुप सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रमुख तीन राजनीतिक दलबीच समझदारी भएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेता सम्मिलित कार्य... थप हेर्नुहोस्
भर्खरै नयाँ सरकार निर्माण भएको छ । परम्परागत प्रतिस्पर्धी दलहरु नै सरकारमा सहकार्य गर्न सहमत भएर साझा समझदारी सार्वजनिक गरेका छन् । दलहरुका निर्णयले जनमतको प्रतिनिधित्व र स्वामित्व दुवै ग्रहण गरेको हुन्छ । सरकार र संसद् आवधिक हुन् तर दलहरु सर्वकालिक ... थप हेर्नुहोस्
अमेरिकाका लगानीकर्ता चार्ली मुकारले भनेका थिए, “मेरो लक्ष्य धनी हुनु होइन, मात्र आर्थिक स्वतन्त्रता पाउनु थियो तर म धनी हुन पुगेँ ।” यस भनाइका आधारमा हामीले हाम्रो लक्ष्य आर्थिक स्वतन्त्रता हो वा सुरक्षा निक्र्यौल गर्नु जरुरी छ । मुकारले जस्तै आफूभित... थप हेर्नुहोस्
गएको जेठ १५ गतेका सामाजिक सञ्जालहरुको सरसर्ती सर्भे गर्ने हो भने जनताको धेरै असन्तुष्टि पोखिएको भेटिन्छ । प्रश्न एउटै छ– गणतन्त्रले के दियो ? जनताको यो प्रश्नमा जनताकै जवाफ खोजी पसे अनेकन व्यथा र वास्तविकताको बेलिविस्तार छ त्यहाँ । मुलुकमा गणतन्त्र आ... थप हेर्नुहोस्
देशमा राजनैतिक माहौल बदलिएसँगै सदनका परिदृष्यहरू पनि परिवर्तित भएका छन् । ‘काङ्ग्रेस बूढो भयो’ भनेर काङ्ग्रेस नेतृत्वको परिहास गर्ने एमाले अध्यक्ष खड्गप्रसाद ओली बूढो काङ्ग्रेसकै बुई चढेर प्रधानमन्त्री बनेका छन् भने ओलीलाई ‘किर्तेप्रसाद’ भनेर व्यङ्ग्... थप हेर्नुहोस्
