तत्कालीन गलैंचा तथा ऊन विकास समितिको कार्यालय ,धुम्बाराही परिसरभित्र मिति २०६० असोज २७ का दिन अज्ञात बन्दुकधारीबाट कार्यालयका कर्मचारी अनिल चौधरीको हत्या भएको विषयमा सत्य, तथ्य बुझ्न मलाई सुरक्षा निकायले ४ दिनसम्म अनुसन्धानमा राखी आवश्यक परेमा पुनः ल... थप हेर्नुहोस्
नुवाकोट कांग्रेस विगत लामो समयदेखि गुट उपगुटको घेरा बाट बाहिर निस्कन सकेको छैन । र, अहिलेसम्म पनि त्यही गुट र उपगुटमैं रूमलिरहेको छ । हुन त कांग्रेस केन्द्रदेखि वडातहसम्म फरक प्यानल र खेममा विभाजित छ । १३ औं महाधिवेशनबाट त तेस्रो धारको रूपमा कृष्णप्र... थप हेर्नुहोस्
विषय प्रवेश : लक्ष्मीप्रसाद देवकोटा महाकवि भएर चर्चित बनेका होइनन्, उनी साहित्यमा असाधरण व्यक्तित्वका धनी भएर महाकविको उपाधि पाएका हुन् । उनको अद्भूत सिर्जनशीलतालाई देखेर विदेशी विद्वानहरूले समेत उनको मुक्त कण्ठले प्रशंसा गर्नेगरेका थिए । कतिले त दे... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले शासन सत्ता सम्हालेको पनि १०० दिन पूरा भएको छ । सत्ताको बागडोर सम्हालेको हनिमून पिरियड (मधुमास) समाप्त हुँदासमेत उनले आम जनाताको अपेक्षाअनुसार उल्लेखनीय केही गर्न सकेनन् । देउवालाई यसपटक अघिल्ला चार कार्यकालमा लागेका आर... थप हेर्नुहोस्
शरीर नै कक्रक्क पार्ने हिउँदका चिसा दिनहरूमा सडकको किनारमा गुडुल्किएर फोहरको थुप्रोलाई डसना र सिरक बनाएर काँँपिरहेका बालबालिका देख्दा जो कोहीको मन पग्लिन्छ । तर, कसैले पनि उनीहरूलाई कुनै प्रकारको मानवीय सहयोग गर्दैनन् । बरू ‘कठै विचरा !, छोराछोरीको प... थप हेर्नुहोस्
असफलता सफलताको सिँडी हो भनिन्छ । तर यो भनाइ पनि सबैमा लागु नहुँदोरहेछ । अघिल्ला चार कार्यकालहरूमा नेपाली जनताबाट आलोचित बन्न पुगेको शेरबहादुर देउवाको पाँचौं कार्यकाल तुलनात्मक सुधारिने र यो सुधारसँगै नेपाली कांग्रेसको छवि पनि उज्यालिने धेरैको अनुमान ... थप हेर्नुहोस्
पृथ्वीमा मानव जीवनको मूल आधार जल र जंगललाई हाम्रा पुर्खाहरूले विषेश महत्व दिँदै आएको रहस्यभित्र जीवन र भविष्य अन्तर्निहित रहेका छन् भन्ने कुराको हेक्का सबैले राख्न जरूरी छ । रूख जल हो, जल अन्न हो र अन्न जीवन हो भन्ने कुरालाई पुष्टि गरिरहनु नपर्ला । ह... थप हेर्नुहोस्
नेपालमा मोबाइलको इतिहास त्यति लामो छैन । वि सं २०५६ सालमा नेपालमा मोबाइल भित्रिएको हो । २०५६ देखि २०६० सम्म नेपालमा पोष्टपेड मोबाइल मात्र संचालनमा आएको थियो । तर, २०६० साल भदौ ६ देखि नेपलमा प्रिपेड मोबाइल पनि संचालनमा आयो । नेपालमा मोबाइल भित्रिएको द... थप हेर्नुहोस्
नेपाल विकासोन्मुख देश हो । विगतदेखि वर्तमानसम्मको राजनीतिक, भौगोलिक, सांस्कृतिक एवं पारस्परिक परिदृष्यलाई हेर्ने हो भने मुलुकको चौतर्फी विकास गर्न धेरै समय लाग्ने देखिन्छ । विश्वको मानचित्र एवं जनसंख्याको तुलनामा नेपाली जनता धेरै होइनन् । यति थोरै मा... थप हेर्नुहोस्
विषय–प्रवेश : ‘आर्थिक रूपले उच्च कुलमा जन्मदै कोही व्यक्ति महान् बन्न सक्तैन, व्यक्ति महान् उसको कर्मले हुन्छ’ भन्ने एउटा उदाहरण हुन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । एउटा आर्थिक विपन्न परिवारमा जन्मेका, जीविकोपार्जनका लागि रेलका डिब्बाहरूमा यात... थप हेर्नुहोस्