
प्रतिनिधिसभा सदस्य भएको करिब दुई वर्ष भयो । प्रतिनिधिसभामा रहँदैगर्दा दुई वर्षको समय खासगरी संविधानको मर्मअनुसार कानुन निर्माणमा केन्द्रित रह्यो । त्योसँगै जनताका समसामयिक विषयलाई संसदमार्फत सरकारको ध्यानाकर्षण गराउने काम गर्दै आएको छु । विशेष गरी मध... थप हेर्नुहोस्
रामायणमा एउटा मार्मिक प्रसङ्ग आउँछ । विषयवस्तुको आरम्भ पौराणिक कथाको सानो सन्दर्भबाट गरौं । रावणको बध गरेर राम नदी किनारमा टोलाएजस्तो भएर बसिरहेका थिए । ठीक त्यही समय उनी बसेको विपरीत दिशाबाट एउटा नारी छाया रामको अगाडि देखापर्छ । रामले छाया आएको द... थप हेर्नुहोस्
सरकार अहिले उल्टो बाटोमा हिँडिरहेको छ भन्दा फरक नपर्ला। समयको पदचाप र देशको बिग्रँदो परिस्थितिलाई समेत बेवास्ता गर्दै, सरकार जनतालाई धोका दिने काममा लागेको देखिन्छ। यही कारण गठबन्धन सरकार दिनप्रतिदिन आलोचित बन्दै गएको छ। सरकारलाई अधिकार छ कि उसले ... थप हेर्नुहोस्
जनताको आवाज प्रत्यक्ष रूपमा मुखरित गर्ने जनप्रतिनिधिमूलक थलोको रूपमा स्थापित सङ्घीय संसद्को बैठक यस साता नियमित रूपमा सञ्चालन भयो । प्रतिनिधिसभाका चार वटा बैठक बस्यो । राष्ट्रियसभाका तीन वटा बैठक यो साता सम्पन्न भए । प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न... थप हेर्नुहोस्
नेपालका पूर्वराजाको स्वागतमा उर्लेको भिड र राजाले दिएका भिडियो सन्देशलाई लिएर देशमा अहिले एकाएक राजनीतिक माहोल तातेको छ । गणतन्त्रवादी नेताहरू आत्तिँदै बर्बराउन थालेका देखिन्छन् । सबै एकै स्वरमा पूर्वराजालाई ‘दल खोलेर पार्टी बनाऊ र चुनाव लड्न मैदानमा... थप हेर्नुहोस्
फागुन २५ गते पोखराबाट काठमाडौं फर्कनेक्रममा हजारौं नेपाली जनताले गरेको पूर्वराजाको स्वागतको पराकम्पनले गणतन्त्रको जग नराम्रोसँग हल्लिएको छ । स्वागतका नाममा अकल्पनीय संङ्ख्यामा नेपाली जनता सडकमा उत्रिएको देखेपछि आफूलाई गणतन्त्रवादी नेता भन्न रूचाउनेहर... थप हेर्नुहोस्
विज्ञानको प्रभावकारी प्रयोगले मात्रै कुनै पनि राष्ट्रलाई दिगो विकास र समृद्धिको मार्गतर्फ डोहो-याउन सक्छ । वैज्ञानिक अनुसन्धान, प्रविधिको नवप्रवर्तन र शिक्षामा लगानी गरी समाजलाई आधुनिक, आत्मनिर्भर र दिगो रूपमा विकास गराउन सकिन्छ । विज्ञान बिना समृद्ध... थप हेर्नुहोस्
कसैलाई मूर्ख, महामूर्खभन्दा रिसाउने, गाली गर्ने गर्छन्, तर यहाँ आफूलाई महामूर्ख साबित गर्न तछाडमछाड हुने गर्छ भन्दा अचम्म लाग्न सक्छ । मिथिलाको यस सहरमा महामूर्ख बन्न सबै ललायित हुने गर्छन् । हो, प्राचीन मिथिला र मधेस प्रदेशको राजधानी जनकपुरधाममा आफू... थप हेर्नुहोस्
हाम्रो परिवारका सदस्य वा छिमेकका मानिसहरु बाहिरबाट हेर्दा स्वस्थ्य देखिए पनि वास्तवमा स्वस्थ नहुन सक्छन्अर्थात् मानसिक रोगबाट प्रभावित भएका हुनसक्छन् । शारीरिक रोगका बिरामीले आफ्नो रोगका बारेमा अरुलाई बताउने गरे पनि मानसिक रोगका बिरामीले सकभर सार्वजन... थप हेर्नुहोस्
'मिशन ८४' को नारा बोकेर सार्वजनिक मञ्चमा अभिव्यक्ति दिँदै हिँडेका राजनीतिक दलका शीर्ष नेताहरू २०८४ सालमा हुने आम निर्वाचनमा आफ्नो पार्टीको बहुमत नआउनेमा अहिलेदेखि नै स्पष्ट देखिएका छन्। प्रतिनिधि सभाको कार्यकाल दुई वर्षभन्दा बढी बाँकी छँदै 'मिशन ८४' ... थप हेर्नुहोस्
