विचार

News-Image

मतगणनाको प्रारम्भिक सङ्केत : नयाँप्रति मतदाताको आशा

  • २०७९ मंसिर ६, मंगलवार
  • नवराज घिमिरे

देशैभरि मतगणना जारी छ । हालसम्मको अवस्था हेर्दा धेरै ठाउँमा स्वतन्त्रहरू वा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता कायम गरिरहेका छन् । यस निर्वाचनमा मतदाताहरूले ठूला भनिएका दलका पुराना अनुहारलाई अस्वीकार गर्न आरम्भ गरेको सङ्केत गरेका छन् ... थप हेर्नुहोस्

News-Image

समग्र मत परिणाम् नआउञ्जेल चनाखो हुन जरुरी

  • २०७९ मंसिर ५, सोमबार
  • एलपी पौड्याल

  संघीय संसद र प्रदेशसभा सदस्यहरूका लागि भएको निर्वाचन सम्पन्न भएको छ । देशका केही स्थानहरूमा छिटफुट अप्रिय घटना घटेका समाचारहरू आए पनि समग्रमा निर्वाचन शान्तिपूर्ण नै सम्पन्न भएको मान्नुपर्छ । मुलुकभरिमा लगभग ६१ प्रतिशत मतदान भएको निर्वाचन आ... थप हेर्नुहोस्

News-Image

यो चुनाव मतदाताहरूको लागि पनि अग्निपरीक्षा हो

  • २०७९ मंसिर ३, शनिबार
  • एलपी पौड्याल

चोक, बजार, गल्ली र चिया पसलमा भेला भएर नेताहरूले केही गरेनन् भनेर कुरा काटेर मात्र केही हुनेवाला छैन । देशमा महसुस हुने गरी परिवर्तनको कामना गर्ने हो भने एकपल्ट पुनः जनताको हातमा अधिकार आएको छ, यसको सदुपयोग गर्न नचुकौं । जसले केही गर्न सक्तैनन् भनेर ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन : मतदाताहरुलाई नयाँ नेतृत्व छान्ने अवसर

  • २०७९ कार्तिक २८, सोमबार
  • सन्दीप भट्टराई

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरु चुनावी अभियानमा होमिएका छन् । आफ्नो पल्ला भारी पार्न विभिन्न दलहरु चुनावी सभा आयोजना गर्दै मतदाता समक्ष आफ्ना आगामी कार्यक्रमका विषय सार्वजनिक गरिरहेका छन् । नेताहरू आ–आफ्ना घोषणा ... थप हेर्नुहोस्

News-Image

चुनावी अपडेट : नुवाकोटमा गठबन्धन दलका उम्मेदवारहरू नै विजयोन्मुख

  • २०७९ कार्तिक २४, बिहीबार
  • नवराज घिमिरे

आसन्न निर्वाचनको मिति नजिकिँदै जादाँ गाउँ–शहर सबैतिर उम्मेदवारहरूको प्रचार प्रसारले तीव्रता पाएकोे छ । देश चुनावमय हुँदा अधिकांश नेताहरु घरदैलोमा केन्द्रित बनेका छन् । यसै मेसोमा नुवाकोट जिल्लामा पनि चुनावी सरगर्मी बढेको छ । नुवाकोटमा चार दलीय गठब... थप हेर्नुहोस्

News-Image

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन : कसको पल्ला भारी ?

  • २०७९ कार्तिक २४, बिहीबार
  • सन्दीप भट्टराई

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै देशभर चुनावी सरगर्मी बढेको छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु चुनावी एजेण्डा लिएर मतदाताका घरदैलोमा पुगिरहेका छन् । आगामी निर्वाचनमा मुख्य प्रतिस्पर्धा ठूला राजनीतिक दलबीच नै हुने देखिन्छ । यद्यपि स्वतन्... थप हेर्नुहोस्

News-Image

नेताको शब्दजालमा अल्झिएको समृद्धिको सपना

  • २०७९ कार्तिक २१, सोमबार
  • एलपी पौड्याल

एउटा मार्मिक र सान्दर्भिक नीतिकथाबाट विषय प्रवेश गरौं । कुनै समयको कुरा हो । एकजना कवि राजालाई भेट्न दरबार गए । उनले दरबारियाहरूलाई रिझाएर राजालाई भेट्न सफल पनि भए । राजालाई भेट्ने सौभाग्य पाएका कविले राजालाई खुसी पार्न दुई घण्टासम्म राजाको प्रशंसामा... थप हेर्नुहोस्

News-Image

प्रमुख दलको चुनावी घोषणापत्र : कार्यान्वयन हुनेमा कति विश्वास राख्ने ?

  • २०७९ कार्तिक १६, बुधबार
  • सन्दीप भट्टराई

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशको निर्वाचनका लागि देशका प्रमुख राजनीतिक दलहरुले आ-आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । सबै राजनीतिक दलहरुले विभिन्न योजनाहरु समेट्दै आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । नेपाली कांग्रेस... थप हेर्नुहोस्

News-Image

हाम्रालाई होइन, राम्रा उम्मेद्वारहरूलाई छानौं

  • २०७९ कार्तिक १५, मंगलवार
  • नवराज घिमिरे

आसन्न चुनावको सरगर्मीले गाँउ, शहर सबै तातेको छ । नेताहरू आ–आफ्ना घोषणा पत्र र एजेण्डासहित मतदाताको घरदैलो कार्यक्रममा व्यस्त छन । घोषणपत्रमा उल्लेख गरिएका बुँदाहरू विगतमा कति कार्यन्वयन भए र अब कति होलान्, त्यो हेर्न भने बाकी नै छ तर पनि राष्ट्रिय रा... थप हेर्नुहोस्

News-Image

आसन्न निर्वाचनमा एमालेले कस्तो रणनीति अपनाउँला ? निर्वाचन रोचक हुने अनुमान

  • २०७९ कार्तिक १४, सोमबार
  • सन्दीप भट्टराई

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरु चुनावी अभियानमा होमिएका छन् । नेपालको मुख्य चाडबाड सकिएसँगै विभिन्न राजनीतिक दलहरु मतदाता रिझाउन जनताको घरदैलो देखि लिएर खेतबारीमा समेत पुग्ने गरेका छन् । आफ्नो पल्ला भारी पार्न दल... थप हेर्नुहोस्