विचार

News-Image

मानव बेचबिखनको नयाँ शैलीले रोकथाममा चुनौती

  • २०८२ भाद्र २७, शुक्रबार
  • भेषराज बस्नेत

सूचना प्रविधिको विकाससँगै प्रयोग भएका नयाँ शैलीले मानव बेचबिखनविरुद्धको अभियानमा चुनौती थपिएको छ । ‘सामाजिक सञ्जाल फेसबुक, टिकटक र इमो’मा एकअर्कालाई साथी बनाएर कुरा गरेकै भरमा बेचिन पुग्ने जस्ता जोखिमहरु देखापर्न थालेका छन् । बेचबिखनमा टिकटकको प्रयोग... थप हेर्नुहोस्

News-Image

‘अदालतको आदेश कार्यान्वयन गरी सामाजिक सञ्जाललाई जवाफदेही बनाउनु सरकारको दायित्व’

  • २०८२ भाद्र २१, शनिबार
  • मधु शाही

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभित्र निष्क्रिय गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ । सम्मानित सर्वाेच्च अदालतको निर्देशनात्मक आ... थप हेर्नुहोस्

News-Image

प्रकृति नै सबभन्दा पुरानो धर्म !

  • २०८२ भाद्र १९, बिहीबार
  • दशरथ उप्रेती

अध्ययन अनुसन्धान गर्दा थाहा हुन्छ कि आजभन्दा १० हजार वर्षअघि कुनै संगठित धर्म अस्तित्वमा थिएन। आज हामी जसलाई धर्म भन्छौं, त्यो समयसँगै विकास भएको, मानव चेतनाले निर्माण गरेको एक सामाजिक-आध्यात्मिक संरचना हो। इतिहासले देखाउँछ कि धर्महरू कुनै समयमा क... थप हेर्नुहोस्

News-Image

विश्वकपका लागि नेपालको तयारी तथा सामना गर्नुपर्ने चुनौती

  • २०८२ भाद्र १८, बुधबार
  • राजु सिलवाल

विश्व क्रिकेट जगतमा नेपालले आफ्नो उपस्थिति दिनहुँ फराकिलो बनाउँदै गइरहेको छ । पछिल्लो समयमा नेपालले क्रिकेटमा देखाएको प्रगतिउन्मुख सहभागितालाई विश्वकै क्रिकेट प्रेमीहरुले सन्तोषजनक रुपमा नियालिरहेको पाइएको छ । नेपालले पुरुष होस् वा महिला क्रिकेटका अन... थप हेर्नुहोस्

News-Image

विचार : सङ्कटमा राष्ट्रसेवा

  • २०८२ भाद्र १८, बुधबार
  • अमलकिरण ढकाल

‘म प्रचलित संविधान/कानुनप्रति पूर्ण बफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु कि मुलुक र जनताको सोझो चिताइ पक्षपात, पूर्वाग्रह नगरी इमान्दारीका साथ आफ्नो कर्तव्य पालन गर्नेछु र पदीय गोपनीयता अन्यत्र कतै प्रकट गर्ने छैन ।’ नेपालका सबै संवैधानिक पद... थप हेर्नुहोस्

News-Image

विचार : समृद्धिका लागि १६औँ योजनाको कार्यान्वयन

  • २०८२ भाद्र १६, सोमबार
  • रिसव गौतम

देशको विकास, अर्थतन्त्रको वर्र्तमान अवस्था र भविष्यबारे व्याख्या विश्लेषण गर्दा धेरै विषय नियाल्न जरुरी देखिन्छ । मुख्यतः आजको विश्वव्यापीकरणको युगमा हामीले आन्तरिक अवस्थाको मूल्याङ्कन गरेर मात्र हुँदैन, बाह्य परिवेशलाई पनि हेर्न सक्नुपर्छ । नेपाल आफ... थप हेर्नुहोस्

News-Image

प्रतिवाद युद्ध विजयको ८० औँ वार्षिकोत्सव : शान्तिप्रतिको चीनको उत्कट अभिलाषाको अभिव्यक्ति

  • २०८२ भाद्र १६, सोमबार
  • छन सङ

चिनियाँ राष्ट्रपति सी चिनफिङले भन्नुभएको छ, “इतिहास भनेको एउटा ऐना हो, जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ । त्यसकारण हामीले इतिहासको अध्ययन गर्नु विगतमा भएका घटनाको कारण र परिणाम पत्ता लगाई पहिले गरेका गल्तीहरुलाई पुनः नदोहोर्याउनका निम्ति हो ।” स... थप हेर्नुहोस्

News-Image

एमाले विधान महाधिवेशन नजिकिँदै जाँदा भण्डारी–ओलीबीच कलह चर्किँदै

  • २०८२ भाद्र १३, शुक्रबार
  • नवराज घिमिरे

नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको मिति नजिकिँदै जाँदा पार्टीभित्र अन्तरकलह झनै बढ्दै गएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको सम्बन्ध चिसिँदै गएपछि नेता–कार्यकर्ता विभाजित र अन्योलमा परेको... थप हेर्नुहोस्

News-Image

अनलाइन सञ्चार माध्यम व्यवस्थापनका वैकल्पिक मार्ग

  • २०८२ भाद्र १२, बिहीबार
  • रेवती सापकोटा

नेपालको संविधानले सञ्चारमाध्यमसम्बन्धी व्यवस्था सङ्घ र प्रदेशको साझा अधिकारको सूचीमा र पत्रपत्रिका सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा राखेको छ । सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा ७ को उपदफा उपदफा (३) मा... थप हेर्नुहोस्

News-Image

मुलुकी संहिता, कानुनको पालना र न्यायालयको भूमिका

  • २०८२ भाद्र ११, बुधबार
  • केपी शर्मा ओली

अहिलेको सरकारले कानुन कार्यान्वयनको सन्दर्भमा अनुभव गरिएका कुराहरूको आधारमा कमीकमजोरीहरू हटाउने र कानुनलाई अझ समृद्ध बनाउने ढङ्गले कानुन संशोधनसम्बन्धी अनेक प्रयास अगाडि बढाइरहेको छ । नयाँ कानुनहरूको पनि निर्माण गरिरहेको छ र पुराना कानुनहरूलाई पनि आव... थप हेर्नुहोस्