विचार

News-Image

सुशासन, सुधार र नयाँ आशाका छ महिना  

  • २०८३ आश्विन १४, बुधबार
  • |  सिबी अधिकारी

विश्वको राजनीति र कूटनीतिक मञ्चमा नेपालको उपस्थिति कस्तो हुनुपर्छ भन्ने दृष्टान्त हालै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रस्तुत भयो । “जलवायु परिवर्तनले सीमा चिन्दैन, हिमनदी र बाढी पासपोर्ट बोकेर वा भिसा लगाएर यात्रा गर्दैन” अनि “जब घरमा आगो लाग... थप हेर्नुहोस्

News-Image

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत   

  • २०८३ आश्विन १४, बुधबार
  • |  कृष्ण न्यौपाने 

लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण एकाएक उल्लासमय बन्छ । परम्परागत वेशभूषा, बाजागाजा र नृत्यको तालमेलले पुस्तौँदेखि चलिआएको नेवा समुदायको सांस्कृतिक विरासतलाई जीवन्त बनाइदिन्छ । व्यास नगरपालिकाका विभिन्न टोलमा देखिने लाखे ना... थप हेर्नुहोस्

News-Image

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म  

  • २०८३ आश्विन १२, सोमबार
  • |  प्रकाश सिलवाल

बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि सरोकारवालाबीच घनीभूत विमर्श भइरहेको छ । ‘विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप, (एनसिएफ) २०७६’ माथि पुनरावलोकन गर्न नेपाल सरकारले कार्यदलले गठन गरेपछि आम नागरिम र सरोकार... थप हेर्नुहोस्

News-Image

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

  • २०८३ आश्विन १०, शनिबार
  • |  एकराज पाठक

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा नेपालले नगण्य मात्रामा कार्बन उत्सर्जन गरे तापनि जलवायु परिवर्तनको सबैभन्दा नराम्रो परिणाम नेपालले नै भोग्नुपर्ने अवस्था विडम्बनापूर्ण रहेको बताउनुभएको छ । यसकारण नेपालले जलवायु न्याय... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको सम्बोधन ‘जलवायु-जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ : परराष्ट्रविद्   

  • २०८३ आश्विन ९, शुक्रबार
  • |  प्रकाश सिलवाल र भीष्मराज ओझा

प्रधानमन्त्री वालेन्द्र शाहबाट संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आज भएको सम्बोधन जलवायु परिवर्तनबाट बढ्दो जोखिमलाई विश्व समुदाय समक्ष गहकिलो ढङ्गले प्रस्तुत भएको परराष्ट्र मामिलाका विज्ञहरूको प्रतिक्रिया रहेको छ । प्रधानमन्त्री शाहले भोटेकोशी–त... थप हेर्नुहोस्

News-Image

आधुनिक स्वरूपमा जय नेपाल सिनेमा हलको पुनरागमन

  • २०८३ आश्विन ९, शुक्रबार
  • |  जीवन कुमार पराजुली

काठमाडौँको मुटु हात्तीसार । चक्रपथको कोलाहलभन्दा केहीभित्र तर नेपाली चलचित्र इतिहासको केन्द्रबिन्दुमा ठिङ्ग उभिएको एउटा भवन र प्रशस्त प्राङ्गण । यो केबल इँटा, सिमेन्ट र फलामको संरचना मात्र होइन, बरु काठमाडौँको सिने संस्कृति, आधुनिकता र झण्डै एक शताब्... थप हेर्नुहोस्

News-Image

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

  • २०८३ आश्विन ३, शनिबार
  • |  जनक श्रेष्ठ

लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट सदरमुकाम पुग्नुपथ्र्यो । हिँडेर बजार झर्ने, सवारीसाधन चढेर सदरमुकाम पुग्ने र एउटा सामान्य काम सकेर फर्किनसमेत दुई–तीन दिन लाग्थ्यो । अहिले भने गाउँमै वडा र पालिका कार्यालय छन्, सामाजिक सु... थप हेर्नुहोस्

News-Image

विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका

  • २०८३ आश्विन २, शुक्रबार
  • |  टिकाराम सुनार

सुदूरपश्चिममा विद्यालय प्रवेश गर्ने बालबालिकाको सङ्ख्या धेरै भए पनि सबै विद्यार्थीको शैक्षिक यात्रा माथिल्लो कक्षासम्म पुग्न सकेको छैन । यहाँ अझै पाँचदेखि १२ वर्ष उमेर समूहका करिब २७ हजार बालबालिका अझै विद्यालय बाहिर छन् । यस्तै, विद्यालयमा रहेका विद... थप हेर्नुहोस्

News-Image

फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

  • २०८३ आश्विन २, शुक्रबार
  • |  प्रगति ढकाल

“सपना हो कि विपना हो, यो के हो जिन्दगी ? छिनको छिनै बदलियो, के भो जिन्दगी ?” चर्चित गजल गायक थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर तथा प्रभा बर्तौलाको शब्द रहेको यो गीतका हरफले जीवनको अनिश्चितता र एकाएक बदलिने परिस्थितिको पीडा बोल्छन् । यतिबेला ... थप हेर्नुहोस्

News-Image

आलेख : फेरिँदै व्यावसायिक रणनीति, बदलिँदै विश्व   

  • २०८३ आश्विन १, बिहीबार
  • |  रिसव गौतम   

व्यवसाय सानो होस् वा राष्ट्रिय सीमाभन्दा बाहिर फैलिएको बहुराष्ट्रिय कम्पनी होस् आजको विश्वमा सफल हुन केबल राम्रो वस्तु उत्पादन गरेर वा सेवा उपलब्ध गराएर मात्र पुग्दैन । बजार कुन दिशातर्फ गइरहेको छ ? उपभोक्ताको रुचि कसरी बदलिँदैछ ? प्रतिस्पर्धाले कस्त... थप हेर्नुहोस्