विचार

News-Image

नेपालमा पेट्रोलियम पदार्थको कारोबार : अतीतदेखि वर्तमानसम्म

  • २०७७ माघ ६, मंगलवार
  • नारदप्रसाद भण्डारी

पेट्रोलियम पदार्थ आधुनिक विश्वका लागि सबैभन्दा महत्वपूर्ण ऊर्जाको श्रोतहरूमध्ये एक मानिन्छ । पेट्रोलियम पदार्थको उत्पादनबाट विश्वका केही मुलुकले आफूलाई अति विकसित र समृद्धशाली राष्ट्रको रूपमा स्थापित गरेका छन् । त्यस्तै अन्य केही राष्ट्रहरूले पेट्रोल... थप हेर्नुहोस्

News-Image

देउवाले डुबाए कांग्रेस, गुमाए गिरिजा बन्ने अवसर

  • २०७७ पुष २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भङ्ग गर्ने निर्णय गरेपछि देशमा तेस्रो जनआन्दोलनको कल्पना गरिएको थियो । संविधानतः संसद् भंग गर्ने अधिकार नभएकोले ओलीको कदमविरुद्ध सिंगो देश जुरुक्कै उठ्ने आँकलन गरिएको थियो । तर ओलीको सो कदमको चौतर्फी... थप हेर्नुहोस्

News-Image

राग र द्वेषको गुलामबाट मुक्त भई सबैभन्दा बढी खुशी हौं

  • २०७७ मंसिर २५, बिहीबार
  • - मनाेजराज रेग्मी

सम्पूर्ण मनुष्यको भित्र राग र द्वेष कम वा अधिक मात्रामा हुने गर्दछ । अनुकूल परिस्थितमा हामीमा त्यसप्रति राग उत्पन्न हुन्छ, हामी चाहन्छौं त्यस किसिमको परिस्थिति सँधै रहिरहोस्, हामीबाट कहिल्यै अलग नहोस् । त्यसैगरी प्रतिकूल परिस्थिति आउँदा हामीमा त्यसप्... थप हेर्नुहोस्

News-Image

सचिवालयमा ओलीको जवाफी प्रस्तावपछि के भने प्रचण्डले ? (सम्बोधनको पूर्णपाठ)

  • २०७७ मंसिर १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

तपाईंले अर्को अध्यक्षमाथि प्रहार गर्ने ढंगले जुन पत्र लेख्नुभयो त्यो सार्वजनिक भएपछि मात्रै मैले जवाफ लेखेको हुँ। आफूतिरको कुरालाई पनि हेरौँ। र,कसरी घटनाक्रम अगाडि बढ्यो अलि वस्तुवादी भएर विचार गरौँ। जहाँसम्म पुस्तिकाको कुरा छ, जब यी सबै चिज १० पृष्ठ... थप हेर्नुहोस्

News-Image

कुनै पनि परिस्थिति भोग्न मलाई कठिनाइ छैन

  • २०७७ मंसिर ४, बिहीबार
  • केपी ओली

कमरेडहरु ! आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ। म सबै कमरेडहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु। मैले धेरै भनिरहनु पर्ला जस्तो लाग्दैन, बैठक धेरै जटिल मोडमा छ, पार्टी निकै जटिल मोडमा छ। सामान्य अवस्थाबाट पार्टी पनि गुज्रिराखेको छैन, हामी पनि गु... थप हेर्नुहोस्

News-Image

भारतीय सेनाध्यक्ष नरावणेको नेपाल भ्रमण सन्दर्भ र सैनिक कूटनीति

  • २०७७ कार्तिक १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अनुभवका आधारमा सैनिक कूटनीतिको प्रयोगबाट पनि नेपाल–भारतबीच पछिल्लो समय देखिएको संवादहीनताको गतिरोध अन्त्य गर्न सकिने तर्क गरिएको छ । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक... थप हेर्नुहोस्

News-Image

सरकार, किन यतिविधि अलोकप्रिय हुन खोजेको ?

  • २०७७ कार्तिक ७, शुक्रबार
  • डा. रवीन्द्र पाण्डे

गरिब जनताले दुई हजार तिरेर पीसीआर टेस्ट गर्न सक्दैनन् । टेस्ट नगरेपछि उनीहरुलाई संक्रमण भए नभएको थाहा हुँदैन । उनीहरु समाजमा घुलमिल हुन्छन् । त्यसले संक्रमण थप बढाउँछ । गरिब जनताले ५० हजारदेखि २ लाखसम्म धरौटी राखेर उपचार गर्न सक्दैनन् । यो अवस्थाल... थप हेर्नुहोस्

News-Image

नेकपाको महाधिवेशन र नयाँ पुस्ताको दायित्व

  • २०७७ कार्तिक ५, बुधबार
  • पुरुषोत्तम पौडेल

कम्युनिष्ट आन्दोलन एउटा श्रृङ्खला हो । यो वर्गीय आन्दोलनको श्रृङ्खला पनि हो । समाजमा वर्गहरूको अस्तित्व रहेसम्म यो जारी रहन्छ । सामाजिक परिवर्तन र आर्थिक रूपान्तरणका हरेक चरणमा नयाँ दायित्व र भूमिकाका साथ अघि बढिरहन्छ । सन् १८४८ मा कार्लमाक्र्सद्वारा... थप हेर्नुहोस्

News-Image

नाम मात्रको स्थिर सरकार !

  • २०७७ आश्विन २१, बुधबार
  • महेश कठायत

देश संघीय संरचनामा गएपछि पहिलो पटकको आम निर्वाचनबाट ठूलो जनमत बटुलेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारले आफ्नो कार्यकालको झण्डै आधा समय पूरा गरिसकेको छ । देशको विकास हुन नसक्नु र जनताले विकासको अनुभूत गर्न नसक्नुलाई विगतमा प्रा... थप हेर्नुहोस्

News-Image

कमिसनखोरी र भ्रष्टाचारको ठिमाहा सन्तान ‘दलालपुँजीवाद’

  • २०७७ आश्विन १६, शुक्रबार
  • पुरुषोत्तम पौडेल

हामी कम्युनिष्ट पार्टीमा लाग्दा सामन्तवाद तथा दलाल नौकरशाही पुँजीवादलाई नेपाली जनताको मुख्य शत्रु भनेर पढाइएको थियो । सामन्तवादलाई बुझ्न हामीलाई खास कठिनाइ थिएन । गाउँ गाउँमा सामन्तहरूको रजधज तथा शोषण व्याप्त थियो । अझ तराई क्षेत्रमा त सामन्तहरूको बि... थप हेर्नुहोस्