विचार

News-Image

फुटको सङ्घारमा जसपा, भट्टराई र यादवले बोलाए छुट्टाछुट्टै बैठक

  • २०७९ असार २७, सोमबार
  • सन्दीप भट्टराई

मन्त्री हेरफरदेखि नै पार्टीभित्रै तीव्र विवाद र असन्तुष्टि देखिएको सत्तारूढ जनता समाजवादी पार्टी फुटको सङ्घारमा पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीच अन्तरकलह चर्किँदै गएपछि यस्तो अवस्था आएको हो । यसअघि गत अस... थप हेर्नुहोस्

News-Image

राजनीतिलाई विकृत बनाउँदै दल : पार्टी भागवण्डा मिलाउन सत्ताको दुरुपयोग

  • २०७९ असार २१, मंगलवार
  • सन्दीप भट्टराई

प्रधानमन्त्री शेरबहादुर देउवाले एक हप्ताको अन्तरालमा दोस्रो पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट मन्त्री हेरफेर गरेको एक हप्ता नबित्दै सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा जनता समाजवादी पार्टीबाट सरकारमा सहभा... थप हेर्नुहोस्

News-Image

वाम एकताको लागि वामदेव गौतमको राजनीतिक दौडधूप, ओली मौन बस्दा प्रचण्ड र माधव नेपाल भने सकारात्मक

  • २०७९ असार १८, शनिबार
  • सन्दीप भट्टराई

वामदेव गौतमले ‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’ पार्टीको घोषणा गरेसँगै राजनीतिक दौडधूप बढाएका छन् । एमाले छोडेर विभिन्न समूहमा विभाजित कम्युनिष्ट पार्टीहरुका बीचमा एकीकरण हुनुपर्ने अभियानमा लागेका गौतमले विहीबार नेकपा एमाले अध्यक्ष केपी... थप हेर्नुहोस्

News-Image

बालेन र हर्कको भूमिकामा निहित हुनेछ स्वतन्त्रहरूको भाग्य र भविष्य

  • २०७९ असार ८, बुधबार
  • नवराज घिमिरे

स्वतन्त्र उम्मेद्वारहरूले पार्टी खोल्नेदेखि संघीय निर्वाचनमा देशभरिबाट उम्मेद्वारी दिनेसम्मको तयारी गर्न थालेका छन् । स्वतन्त्र उम्मेद्वारले स्थानीय निर्वाचनमा जुन जनमत प्राप्त गरेका छन्, त्यसले के देखाउँछ भने नेपाली जनताले राजनीतिक दलहरूको विकल्प खो... थप हेर्नुहोस्

News-Image

दलप्रति जनताको आक्रोशबीच स्वतन्त्र उम्मेदवार बालेन साहको उदय

  • २०७९ जेष्ठ ५, बिहीबार
  • नवराज घिमिरे ।

स्थानीय निर्वाचनको मत परिणामले एक पटक राजनीतिक पार्टीका ठूला दलहरुलाई राम्रै सवक सिकाउँदै छ । स्वतन्त्र उम्मेदवारलाई नसोचेको मतपरिणाम देशैभरीबाट आइरहेकोे नतिजाले प्रष्ट पारेको छ । यसै मेसोमा काठमाडौँ महानगरपालिकाको मेयरमा बालेन साह पनि अग्रस्थानमा रह... थप हेर्नुहोस्

News-Image

नुवाकोटको टिकट वितरणमा आर्थिक चलखेल, कार्यकर्तामा असन्तुष्टि

  • २०७९ बैशाख १५, बिहीबार
  • नवराज घिमिरे ।

स्थानीय निर्वाचन आउन १६ दिन बाकी रहँदा चुनावी सरगर्मीले तीब्रता पाउँदै छ । टिकट वितरणदेखि उम्मेदवारीको मनोनयन दर्तासम्म सबै तहका नेताहरूको चलखेल बढेको जानकारहरू बताउँछन । विशेष गरी नेपाली काँग्रेस नुवाकोटमा पार्टीको उम्मेदवार छनोटदेखि टिकट वितरणसम्म ... थप हेर्नुहोस्

News-Image

गठबन्धन होइन, बरू गोला प्रथा गरौं

  • २०७९ बैशाख १०, शनिबार
  • प्रकाश पौड्याल

समाजिक सञ्जालमा विभिन्न विद्वानहरूको अभिव्यक्ति पोखिएको छ– गठबन्धन संस्कृतिले लोकतन्त्रलाई बलियो बनाउनुको सट्टा देशमा विकृति र विसङ्गति निम्त्याउँछ, भ्रष्टाचारलाई बढवा दिन्छ र जनताका आशा र अपेक्षाहरू घोर निराशामा बदलिने छन् । यसले व्यवस्थाप्रति नै वि... थप हेर्नुहोस्

News-Image

अस्तित्व जोगाउनकै लागि दलहरू गठबन्धनलाई तीव्रता दिँदै

  • २०७९ बैशाख ३, शनिबार
  • नवराज घिमिरे

स्थानीय चुनावको दिन आउन २६/२७ दिन बाँकी रहँदा दलहरू गठबन्धनको चटारोमा देखिन्छन् । पाँच दलीय गठबन्धनको जगबाट बनेको सरकारले तिनै तहको निर्वाचनसम्म तालमेल गरी जाने निर्णय गर्दै चुनावी अभियान शुरू गरिसकेको छ । पाँच दलीय गठबन्धनबाट अत्तिएर अन्य दलहरू पनि ... थप हेर्नुहोस्

News-Image

नववर्षको शुभकामना !

  • २०७९ बैशाख १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली जनता गरिबीले भन्दा पनि नेताहरूको दरिद्र सोच र छुद्र व्यवहारका कारण प्रताडित छन् । नेपाली जनताको जीवनस्तर उकास्ने कुरा र मुलुकलाई समृद्ध बनाउने कुरा भोट माग्ने अस्त्र मात्र बनेको अवस्था छ । प्राकृतिक बनोटका हिसाबले नेपाली भूगोल संसारकै उत्कृष्ट... थप हेर्नुहोस्

News-Image

विश्वप्रकाश शर्मामाथि देउवाको बेवास्ता कि प्रतिशोध ?

  • २०७८ चैत्र २८, सोमबार
  • नवराज घिमिरे ।

स्थानीय चुनावमा नेपाली काँग्रेस पार्टीका नेताहरूलाई जिम्मेवारी बाँडफाँड गर्ने क्रममा समान अवसर नदिएको भनी पार्टीभित्रै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको टिकाटिप्पणी हुन थालेको छ । १४ औं महाधिवेशनबाट पुनः सभापति बनेका देउवाले उपसभापति धनराज ग... थप हेर्नुहोस्