
मंगलबार काठमाडौंको मुटुमा एउटा हृदयविदारक घटना घट्यो । इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यले बानेश्वरस्थित संघीय संसद भवनअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरे । आगो दनदन दन्किन थाल्यो । आगो दन्किएपछि उनी पीडाले चिच्याउँदै जम... थप हेर्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पछिल्लो समयमा नेपाली जनताले आशा र भसोसा गरिएका व्यक्तित्वहरू हुन् । वैचारिक धरातल फरक भए पनि दुबै आँटिला, जाँगरिला, आर्थिक अपराधको दाग नलागेक... थप हेर्नुहोस्
फेसबुक, ट्वीटर, टिकटक, इन्ष्टाग्राम आदि आजभोलि व्यक्तिको कुण्ठा पोख्ने माध्यम बनेका छन् । लाग्छ– उनीहरू मात्रै जान्ने, बुझ्ने र सबै विषयवस्तुका ज्ञाता हुन्, बाँकी सबै अबुझ र स्वाँठहरू हुन् । विशेषगरी फेसबुक र ट्वीटर व्यक्तिका कुण्ठा पोख्ने सरल र स... थप हेर्नुहोस्
निर्वाचनमा नेपाली जनताले नेपाली काङ्ग्रेस पार्टीलाई पहिलो पार्टी बनाइदिए । पहिलो पार्टी भएका नाताले काङ्ग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउनु पर्ने हो तर पछिल्लो समयमा विकसित हुँदै गरेको राजनीतिको गलत विश्लेषण हुँदा नेपाली काङ्ग्रेस उत्तानो परेर लड्न ... थप हेर्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन् । । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका हुन् । संविधानको धारा ७६ उपधारा (२) बमोजिम... थप हेर्नुहोस्
प्रचण्ड अर्थात् पुष्पकमल दाहाल नेपालका ४४औं प्रधानमन्त्रीका रूपमा सत्ताको बागडोर सँभाल्न पुगेका छन् । एमालेको बलियो साथ र समर्थनमा उनी तेस्रोपल्ट प्रधानमन्त्री हुने सौभाग्य पाएका हुन् । उनको यो कार्यकाल रहर पूरा गर्ने अवसर मात्र बन्नुहुन्न । पुनः प्र... थप हेर्नुहोस्
कुनै पनि व्यक्तिले आफूले निर्धारण गरेको लक्ष्य प्राप्त गर्नुलाई नै जीवनको सफलता मान्ने गरिन्छ, जब कि देशका ७७ प्रतिशत मानिसहरू आफ्नो लक्ष्य प्राप्त गर्न सकिरहेका हुँदैनन् । यसको अर्थ उनीहरू सबै असफल नै भए भन्ने होइन । अझ त्यो भन्दा पनि महत्वपूर्ण प्र... थप हेर्नुहोस्
नेपाली काङ्ग्रेस आफूलाई लोकतान्त्रिक र गतिशील पार्टी मान्छ तर पार्टी नेतृत्वको चरित्र र व्यवहार हेर्ने हो भने त्यस्तो लाग्दैन । काङ्ग्रेसले आफ्ना तस्तावेजमा जे लेखेको भए पनि दृश्यमा नेपाली काङ्ग्रेस अत्यन्त अलोकतान्त्रिक र आत्मकेन्द्री देखिन्छ । नेपा... थप हेर्नुहोस्
११ नेकपा एमालेको प्रस्तावमा महागठबन्धन निर्माण गरी नयाँ समीकरणका साथ नेकपा माओवादीका अध्यक्ष प्रचण्ड देशको ४४ औं प्रधानमन्त्रीमा नियुक्ति भएका छन् । दाहाल १६९ सासंदको मत जुटाएर प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । ८९ सिट ल्याएर जनताबाट पहिलो पार्टीमा ... थप हेर्नुहोस्
राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन भन्ने र राजनीतिमा स्थायी शत्रु वा मित्र पनि कोही हुँदैन भन्ने भनाइलाई नेपालको राजनीतिमा विकसित पछिल्लो घटनाक्रमले एकैचोटी पुष्टि गरिदिएको छ । हातेमालो गर्दै हिँडेका देउवा र प्रचण्ड एकाएक छुट्टिन पुगेका छन् भने ... थप हेर्नुहोस्
