
राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ र एसईईको परीक्षा स्थगित गरेको छ। सोमबार बिहान बसेको बोर्डको बैठकले परीक्षा स्थगित गरेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए। ‘कोरोना संक्रमण फैलिनेक्रम जारी छ,’उनले भने,‘त्यसैले अर्को सूचना नआउन्जेलसम्मको ... थप हेर्नुहोस्
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० (एसइई) र कक्षा १२ को परीक्षाको तयारी अन्तिम चरणमा पुर्याएको छ । तर, महामारीमा परीक्षामा के हुने भन्ने अझै अन्योल छ । १३ जेठदेखि एसइई र २६ जेठदेखि कक्षा १२ को परीक्षा तय भएको छ । एसइईको प्रश्नपत्र छापिएर कतिपय प्रदे... थप हेर्नुहोस्
सरकारले तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरे पनि स्वास्थ्य मन्त्रालयले भने संक्रमण बढेका १४ जिल्लामा बालबालिकालाई विद्यालय नपठाउन आग्रह गरेको छ । मन्त्रालयले बिहीबार अपिल जारी गर्दै यस्तो आग्रह गरेको हो । सरकारले कुनै औपचारिक निर्णय नगर्ने तथा स्वा... थप हेर्नुहोस्
शिक्षा मन्त्रालयले विद्यालय बन्द नगर्ने भएको छ । सोमबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा बसेको बैठकले गठनपाठन प्रभावित हुनेगरी विद्यालय बन्द नगर्ने निष्कर्ष निकालेको हो । बैठकले स्वास्थ्य मापदण्ड लागू गरेर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । श... थप हेर्नुहोस्
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले विद्यालय बन्द गर्ने नभइ सावधानी अपनाएर सञ्चालन गर्नुपर्ने बताएको छ । कोभिड–१९ को संक्रमणको दोस्रो लहर देखिन थालेको भन्दै कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबारको बैठकले कम्तीमा तीन हप... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको छ । पछिल्लो समय फेला परेका कोरोना संक्रमितहरूमा विद्यार्थी पनि रहेकाले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालय... थप हेर्नुहोस्
देशभरका शैक्षिक संस्था आइतबारदेखि पूर्ववत् रूपमा सञ्चालन हुने भएका छन् । वातावरणमा सुधार आएको भन्दै सरकारले आइतबारदेखि पुरानै अवस्थामा शैक्षिक संस्था सञ्चालन हुने जनाएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचन गर्ने भएको छ । नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै स्ववियु निर्वाचन... थप हेर्नुहोस्
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको नतिजा प्रकाशित गरेको छ । कक्षा ११ को आंशिकर ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरिएको बोर्डले जनाएको हो । बोर्डका अनुसार परीक्षामा सम्मिलित परीक्षार्थीमध्य ७८.६३ प्रतिशत विद्यार्थी उतीर... थप हेर्नुहोस्
राष्ट्रिय परीक्षा बोर्डले २०७८ जेठ १३ गते विहीबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षा सञ्चालन गर्ने भएको छ । जसअनुसार बोर्डले तालिका सार्वजनिक गरेको छ । त्यसैगरी कक्षा १२ को परीक्षा तालिका पनि सार्वजनिक भएको छ । राष्ट्रिय परीक्ष... थप हेर्नुहोस्
