संसदीय

News-Image

राष्ट्रियसभामा ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

  • २०८३ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यास बिक्री वितरणमा देखिएको सकस समाधान गरी जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको आजको बैठकको शून्य समयमा उहाँहरूले ग्यासको आयात र बिक्री वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारलाई सुझ... थप हेर्नुहोस्

News-Image

आज राष्ट्रियसभा तथा सात संसदीय समितिको बैठक बस्दै   

  • २०८३ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्नुहुने कार्यसूची छ । यस्तै, राष्ट्रि... थप हेर्नुहोस्

News-Image

न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम

  • २०८३ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नागरिकको न्यायमा पहुँचलाई थप प्रभावकारी बनाउने दिशामा सरकार अघि बढिरहेको बताउनुभएको छ । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको विधायन कार्यान्वयनमापन अध्ययन सिफारिस उपसमितिमा मंगलबार भएको ... थप हेर्नुहोस्

News-Image

गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन

  • २०८३ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गणपुरक सङ्ख्या नपुग्दा प्रतिनिधिसभाको मंगलबारको बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुन सकेन । सो प्रस्ताव अर्काे बैठकमा निर्णायार्थ पेस गरिने भएको छ । नेपालको संविधानको धारा ९४ अनुसार कुनै पनि प्रश्न वा प्... थप हेर्नुहोस्

News-Image

युवाको सहकार्यबाट राज्यको भविष्य निर्माण गर्नुपर्छ : मुख्य सचेतक बुर्लाकोटी

  • २०८३ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटी युवाको सहकार्यमा राज्यको भविष्य निर्माण गर्नुपर्ने धारणा राख्नुभएको छ । मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उहाँले अन्तरराष्ट्रिय युवा दिवसको विषयमा विचार राख्नुभ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठकको विशेष समयमा कसले के भने ?

  • २०८३ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाका सांसदले पर्वतारोहणका समस्या, श्रमिकको भोगाइदेखि जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानार्कषण गराउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उहाँहरूले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, वैदेशीक रोजगार, बजार अनुगमनलगायत... थप हेर्नुहोस्

News-Image

‘जेनजी आन्दोलनमा १७९ निकायका स्रेस्ता जले’

  • २०८३ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका १७९ निकायको स्रेस्ता जलेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा महालेखापरीक्षक तोयम रायले आन्दोलनमा स्रेस्ता क्षति भएका निकायको लेखापरीक्षण हुन नसकेको ज... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा शून्य समयमा सांसदद्वारा जनसरोकारका विषयमा ध्यानाकर्षण

  • २०८३ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले सडक तथा पूर्वाधार, ग्यास आपूर्ति, रोजगारी, स्वास्थ्य, शिक्षा, सुशासन, विपद्, सामाजिक न्याय र सेवा प्रवाहसँग सम्बन्धित जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा भाग लिनुहुने सां... थप हेर्नुहोस्

News-Image

सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन सांसदरुको आग्रह

  • २०८३ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट हटाउन आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले आआफ्नो आसनबाट उठेर विरोध जनाएपछि सभामुखले दलीय आधारमा बोल्न समय दिनुभएको ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक – LIVE

  • २०८३ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा केही ढिलो गरी अहिले सुरु भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले “खानी तथा खनिज पदार्थ, विधेयक, २०८३” माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु... थप हेर्नुहोस्