संसदीय

News-Image

प्रतिनिधिसभाको बैठकको मिति सर्‍यो, शुक्रबार दिउँसो १ः०० बजे बस्ने

  • २०८३ असार १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले बुधबार एक सूचना जारी गरेर सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभाबाट विभिन्न अध्यादेशसम्बन्धी प्रस्ताव स्वीकृत

  • २०८३ असार ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको शुक्रबारको बैठकले विभिन्न अध्यादेशसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा सांसद सम्झना देवकोटाले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ लाई अस्वीकार गरियोस्’ भनी राख्नुभएको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । त्यसपछि भूमि व्यव... थप हेर्नुहोस्

News-Image

जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल

  • २०८३ असार ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जग्गासम्बन्धी समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसद भुवनकुमार सुनारले मोहियानी हकका बारेमा र किसानलाई जग्गाको म... थप हेर्नुहोस्

News-Image

विभिन्न अध्यादेशसम्बन्धी प्रस्ताव स्वीकृत

  • २०८३ असार ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको शुक्रबारको बैठकले विभिन्न अध्यादेशसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा सांसद खडकबहादुर बुढाले राख्नुभएको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस’ भन्ने प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेको छ । त्... थप हेर्नुहोस्

News-Image

विस्थापित सुकुम्बासीलाई खान, बस्न र औषधापचारको व्यवस्था गर्न माग

  • २०८३ असार ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाका सदस्यहरुले गत वैशाखमा वाग्मतीलगायत नदी किनारबाट हटाइएका सुकुमबासीको खान, बस्न र औषधी उपचार गर्ने व्यवस्था मिलाउन माग गरेका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकको शून्य समयमा राष्ट्रियसभा सदस्य गोमादेवी तिमल्सिनाले ‘होल्डिङ सेन्टर’मा र... थप हेर्नुहोस्

News-Image

‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

  • २०८३ असार ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाले ‘राष्ट्र ऋण उठाउन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । उक्त प्रस्ताव... थप हेर्नुहोस्

News-Image

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

  • २०८३ असार ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्ताव गर्नुभएको उक्त प्रस्ताव बैठकले सर्वसम्मतले स्वीकृत गरेको हो । उक्त प्रस्तावमाथिक... थप हेर्नुहोस्

News-Image

सरकारका राम्रा कामको समर्थन गर्छौं : राप्रपा नेता शाही

  • २०८३ असार ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उहाँले सरकारले सुकुमबासीलाई नदी किनारबाट हटाएकामा स्वागत गरे... थप हेर्नुहोस्

News-Image

विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदको चासो

  • २०८३ असार ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाका सांसदहरुले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक समाचारका विषयमा चासो व्यक्त गर्नुभएको छ । सभाको आजको बैठकको प्रारम्भमै विपक्षी दलका सबै सांसद आसनबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद खडग... थप हेर्नुहोस्

News-Image

गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प

  • २०८३ असार ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री सुधन गुरुङले गृह प्रशासनलाई केबल परम्परागत सुरक्षा ‘एजेन्सी’का रुपमा मात्र सीमित नराखी यसलाई दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने सङ्कल्प व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, ... थप हेर्नुहोस्