संसदीय

News-Image

प्रतिनिधिसभा निर्वाचन : सुनसरी–१ मा २६ जना मैदानमा

  • २०८२ माघ २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं १ मा २६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । यहाँ राजनीतिक दलका १९ र स्वतन्त्रतर्फ सात जना प्रत्याशी छन् । पुराना दल नेपाल कम्युनिष्ट (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी ... थप हेर्नुहोस्

News-Image

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी आयोग र निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन

  • २०८२ माघ २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगको मंगलबारको निर्णयअनुसार यस्तो निर्देशन दिइएको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दलहर... थप हेर्नुहोस्

News-Image

नवलपुर–२ का मतदाता भन्छन्, “चुनावी बाचा केही पूरा भए, केही अधुरै छन्”

  • २०८२ माघ २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का मतदाता अघिल्लो चुनावमा गरेका बाचा सम्झिन थालेका छन् । निर्वाचन क्षेत्र नं २ मा नारायणी नदी कटान, मानव वन्यजन्तु द्वन्द्व, जग्गाको लालपुर्जालगायत मुख्य समस्या समाधान ग... थप हेर्नुहोस्

News-Image

निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए

  • २०८२ माघ २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिएका छन् । निर्वाचन आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्ल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ... थप हेर्नुहोस्

News-Image

चितवनमा मतदानस्थालको निरीक्षणसँगै सुरक्षाको व्यवस्थालाई बलियो बनाइँदै

  • २०८२ माघ २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई ख्याल गर्दै सशस्त्र प्रहरी बल नेपालले चितवन जिल्लाका तीन निर्वाचन क्षेत्रमा निर्वाचन सुरक्षा ‘बेस’ स्थापना गरी सुरक्षा दिन सुरुआत गरेको छ । तीन निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय लक्षित गर्दै सुरक्षा बेस स्था... थप हेर्नुहोस्

News-Image

बैतडीमा मतदानस्थल निरीक्षणमा तीव्रता

  • २०८२ माघ २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै बैतडीमा मतदानस्थलको निरीक्षण कार्यलाई तीव्रता दिइएको छ । जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील मतदानस्थललाई प्राथमिकतामा राखेर अनुगमन तथा निरीक्षणको काम गरिरहेको प्रमुख जिल्ला अधिका... थप हेर्नुहोस्

News-Image

कञ्चनपुर-१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

  • २०८२ माघ २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको मिति नजिकिँदै जाँदा कञ्चनपुर जिल्लामा चुनावी प्रचारप्रसार बढ्दै गएको छ । लामो समयदेखि चुनावी मैदानमा देखिँदै आएका पुराना अनुहारलाई यसपटक नयाँ उम्मेदवारले चुनौती दिने भएका छन् । अहिले उम्मेदवारले घरदैलो अभ... थप हेर्नुहोस्

News-Image

कास्कीमा मतदानस्थलको अनुगमन जारी

  • २०८२ माघ २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी कास्कीमा मतदानस्थलको अनुगमन गर्ने काम जारी छ । मुख्य निर्वाचन अधिकृतसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीबाट नियमित रूपमा मतदानस्थलको अनुगमन भइरहेको हो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत... थप हेर्नुहोस्

News-Image

दाङ-३ का अतिसंवेदनशील मतदानस्थलको अनुगमन

  • २०८२ माघ २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी जिल्ला सुरक्षा समितिले सोमबार पश्चिम दाङका अतिसंवेदनशील दुईसहित चार वटा मतदानस्थलको स्थलगत अवलोकन तथा अनुगमन गरेको छ । जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विश्वप्... थप हेर्नुहोस्

News-Image

निर्वाचन आउन २३ दिन बाँकी : ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

  • २०८२ माघ २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेको छ । सोमबारसम्म कूल एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भएको आयोग... थप हेर्नुहोस्