
नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मंगलबार मुलुकभर १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार मंगलबार माघ ६ गते कांग्रेसका उम्मेदवारले सबै निर्वाचन क्षेत्रमा उम्मे... थप हेर्नुहोस्
निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले ललितपुरको सातदोबाटोस्थित ओलम्पिक कमिटीको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पा... थप हेर्नुहोस्
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मंगलबार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा उम्मेदवारले मनोनयनपत्र दर्ता सम्पन्न भएको बताउनुभएको छ । यसले मतदाताको मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको उहाँको ... थप हेर्नुहोस्
आगामी निर्वाचनका लागि लमजुङमा नेकपा(एमाले)को तर्फबाट केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले उम्मेदवारी दर्ता गर्नुभएको छ । आगामी २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमाले उपाध्यक्ष गुरुङले लमजुङ बेँसीसहर नगरपालिका–८ मा रहेको मुख्य... थप हेर्नुहोस्
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बैतडीबाट मनोनयन दर्ता गराउनुभएको छ । नेपाली कांग्रेस बैतडीका जिल्ला सभापतिसमेत रहनुभएका चन्दले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको समयमा मनोनयन ... थप हेर्नुहोस्
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । धरान उपमहानगरपालिकाका पूर्वनगरप्रमुखसमेत रहनुभएका उहाँले सुनसरी निर्वाचन क्षेत्र नम्बरमा पुगेर मनोनय दर्ता गराउनुभएको हो । ... थप हेर्नुहोस्
पूर्वमन्त्री अनिल झाले नेपाली कांग्रेसको तर्फबाट रौतहट क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गराउनुभएको छ । झाले आज रौतहट क्षेत्र नंं १ को निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो । झा विसं २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारी दर्ता गराउनुभएको छ । सभापति थापाले आज वारेसमार्फत उम्मेदवारी दर्ता गर्नुभएको हो । उहाँको उम्मेदवारीको प्रस... थप हेर्नुहोस्
समलिङ्गी विवाह दर्ता गरेर दक्षिण एसियाकै पहिलो जोडी बनेका समलिङ्गी सुरेन्द्र पाण्डेले प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दर्ता गराउनुभएकोछ । समावेशी समाजवादी पार्टीमा आबद्ध भएका सुरेन्द्रले आज काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ ब... थप हेर्नुहोस्
यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले रास्वापा भरतपुर महानगर सभापति सीता ज्ञवालीको वारेसनामामार्फत उम्मेदवारी... थप हेर्नुहोस्
