पत्रपत्रिकाबाट

News-Image

रेल निर्माणको काम सकियो, असारभित्रै सञ्चालनमा ल्याइने

  • २०७६ फाल्गुन १४, बुधबार

सरकारले चालू आर्थिक वर्षभित्रै धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालन गर्ने तयारी गरिरहेको छ । रेल निर्माणको काम सकिएर डब्बा नेपाल ल्याउने संघारमा रहे पनि जनशक्ति अभाव हुँदा रेल सञ्चालन प्रक्रिया लम्बिएको हो । रेल विभागले चैत वा वैशाखमा नै र... थप हेर्नुहोस्

News-Image

नेपाल छाड्दै सुजाता, बेचिन् अधिकांश सम्पत्ति

  • २०७६ फाल्गुन १४, बुधबार

नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला नेपाल छाडेर विदेश जाने तयारीमा लागेकी छिन् । आफ्नो पिता गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् सुजाताले आफ्नो अधिकांश सम्पत्ति बिक्री गरिसकेकी छिन् भने बाँकी सम्पत्ति आफ्ना छोराछोरीलाई अंशक... थप हेर्नुहोस्

News-Image

बाँस्कोटाको अर्को बदमासी

  • २०७६ फाल्गुन १३, मंगलवार

सेक्युरिटी प्रेस खरिदमा घुस मागेको सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्याटेलाइट परियोजना पनि शंकास्पद ढंगले अघि बढाएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइट स्थापनाको तयारीस्वरूप गठन गरेको अध... थप हेर्नुहोस्

News-Image

दबाबमा प्रधानमन्त्री ओली, सचिवालय बैठकमा सधैं अल्पमतमा

  • २०७६ फाल्गुन १३, मंगलवार

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र डेढ महिनादेखि दबाबमा परेका छन् । पुस २३ गते पार्टीका उपाध्यक्ष वामदेव गौतमको घरमा शीर्ष नेताहरुको बैठक बसेदेखि नै उनी पार्टीभित्रै दबाबमा परेका हुन्। त्यही दबाबका ... थप हेर्नुहोस्

News-Image

अख्तियारले होईन, बाँस्कोटाकै मान्छेले छापा मारेका थिए सञ्चार मन्त्रालयमा

  • २०७६ फाल्गुन १३, मंगलवार

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएको दिन यही फागुन ८ गते उनको कार्यकक्षमा छापा मारिएको भन्ने विषयले व्यापक चर्चा पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूले छापा नमारेको बताएपछि घटना झन् रहस्यमय ... थप हेर्नुहोस्

News-Image

जन्मोत्सवमा ओली, महोत्सवमा दाहाल, तामझाममा प्रतिष्पर्धा

  • २०७६ फाल्गुन १२, सोमबार

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली आफ्नो ६९औं जन्मदिन मनाउन मन्त्री तथा नेताहरु लिएर लावालस्करसहित आइतबार जन्मथलो तेह्रथुमको अठराई गाउँपालिकास्थित तीनसल्ले पुगे भने अर्का अध्यक्ष पुष्पकमल दाहाल मिथिला माध्यमिकी परिक्रमा नामक धार्मिक पदयात... थप हेर्नुहोस्

News-Image

एमसीसी सम्झौता परिमार्जन गर्न ओली लचिलो

  • २०७६ फाल्गुन ११, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता परिमार्जन गर्न लचिलो बनेका छन् । प्रतिनिधिसभाबाट सम्झौता अनुमोदनका लागि हत्तारिरहेका ओली परिमार्जनका सम्बन्धमा अमेरिकी उच्च अधिकारीसँग कुरा गर्न तयार देखिए... थप हेर्नुहोस्

News-Image

कोरियामा कोरोनाः संक्रमितको संख्या ४ सय ३३ पुग्यो, कामदारलाई बाहिर निस्कन प्रतिबन्ध

  • २०७६ फाल्गुन ११, आईतवार

दक्षिण कोरियाको राजधानी सोलदेखि ३ सय किलोमिटर दक्षिणको ख्याङसान क्षेत्रमा पर्छ थेगु सहर । यही सहरमा काम गर्ने आङपासाङ शेर्पा केही दिनयता निकै बेचैन छन्, कारण सहरमा फैलिरहेको कोरोनाभाइरसको संक्रमण । कोरियाको चौथो ठूलो सहर थेगुमा विभिन्न कम्पनीहरु छन् ... थप हेर्नुहोस्

News-Image

बाँस्कोटामाथि नेकपाले छानबिन गर्दैनः प्रधानमन्त्री ओली

  • २०७६ फाल्गुन ११, आईतवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि छुट्टै छानबिन गर्नुपर्ने भन्दै बचाउ गरेका छन् । एक सचिवालय सदस्यले भने– पार्टीलाई बदनाम हुने गरी सार्वजन... थप हेर्नुहोस्

News-Image

अनि राजीनामा बुझाएर बालुवाटारबाट बाहिरिए ओलीका विश्वासपात्र…

  • २०७६ फाल्गुन ९, शुक्रबार

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले घुस लिन कुराकानी गरेको अडियो सार्वजनिक भएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले विहीबार बिहान आफ्नै निवासमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापालाई बोलाए । दाहालले प्रधानमन्त्री केपी ओलीसँग भेटघ... थप हेर्नुहोस्