पत्रपत्रिकाबाट

News-Image

यस्ता छन् राष्ट्रपति सीको प्रतिबद्धताहरु

  • २०७६ आश्विन २६, आईतवार

चीनका राष्ट्रपति सी जिनपिङले नेपालको ‘भूपरिवेस्टित मुलुक’ बाट ‘भूजडित’ मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालको दुई दिने राजकीय भ्रमणमा शानिबार आएका सीले उनको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारी... थप हेर्नुहोस्

News-Image

सी जिनपिङको सुरक्षामा नेपाली सेनाको रातभर हेलिकप्टरबाट गस्ती

  • २०७६ आश्विन २६, आईतवार

नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको सुरक्षामा नेपाली सेनाले रातभर हवाई गस्ती गरेको छ । शानिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राष्ट्रपति सी बसेको होटल सोल्टीलाई केन्द्र बनाएर सेनाको नाइटभिजन... थप हेर्नुहोस्

News-Image

सी स्वागतको लागि सजावटमा मात्रै २० करोड खर्च

  • २०७६ आश्विन २६, आईतवार

छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने दुई दिने राजकीय भ्रमणलाई लक्षित गरी सरकारले सजावटमा मात्रै २० करोड खर्च गरेको छ । नेपाल सरकार र काठमाडौं महानगरपालिकाको सहयोगमा राष्ट्रपति सी सवारी हुने सडकसहित छेउछाउका संरचना र फोहोर थुप्... थप हेर्नुहोस्

News-Image

महरामाथि सूक्ष्म अनुसन्धान थालियो

  • २०७६ आश्विन २४, शुक्रबार

यौन दुर्व्यवहार आरोपमा हिरासत रहेका निवर्तमान सभामु्ख कृष्णबहादुर महरामाथि प्रहरी र सरकारी वकिल एकीकृत रुपमा अनुसन्धनमा जुटेका छन्। पीडित महिलाको जाहेरीका आधारमा अनुसन्धान गरी तथ्य पत्ता लगाउन अनुसन्धान थालिएको हो। महरा असोज १९ गते बालुवाटारस्थित ... थप हेर्नुहोस्

News-Image

कसूर पुष्टि भए महरालाई ३ वर्षसम्म कैद

  • २०७६ आश्विन १९, आईतवार

यौन दुर्व्यवहारको आरोप लागेपछि राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको कसुर पुष्टी भए ३ वर्ष कैद हुने भएको छ। पीडित रोशनी शाहीले शनिबार किटानी जाहेरी दिएपछि प्रहरी आरोपमाथि अनुसन्धानमा जुटेको छ। कान्तिपुर दैनिक लेख्छ, प्रहरीले मुलुक... थप हेर्नुहोस्

News-Image

नेकपाभित्र सभामुखको खोजी, यी हुन् सम्भावित अनुहार

  • २०७६ आश्विन १७, शुक्रबार

सभामुख पद रिक्त भएछि भावी सभामुखको खोजी र यसको प्रक्रियाका विषयमा राजनीतिक दलहरूभित्र अनौपचारिक छलफल सुरु भएको छ । संविधानअनुसार सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने भएकाले सभामुख पद लिन कस्तो विकल्पमा जाने भनेर सत्तारूढ नेकपाभित्र आन्तरिक छलफल हु... थप हेर्नुहोस्

News-Image

सी जिनपिङको राजकीय भ्रमणः भव्य स्वागतको तयारी

  • २०७६ आश्विन १७, शुक्रबार

मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको बहुप्रतीक्षित नेपालको राजकीय भ्रमण यसै महिना हुने भएको छ । भ्रमणको औपचारिक मिति भने दुवै देशको कूटनीतिक तहको सहमतिमा चाँडै सार्वजनिक हुने जनाइएको छ । राष्ट्रपति सीको नेपाल भ्रमण नजिकिँदै गर्दा सरकार र सम्ब... थप हेर्नुहोस्

News-Image

एकै दिन साढे दुई लाख बढी यात्रु उपत्यकाबाट बाहिरिए

  • २०७६ आश्विन १७, शुक्रबार

दशैंको अवसरमा उपत्यका छाडेर घर जानेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । बसपार्क र उपत्यकाबाट बाहिरिने नाकामा घर फर्कनेको भीड बढेको छ । एकै दिन साढे २ लाख बढी यात्रु बाहिरिएका छन् । अहिलेसम्म १५ लाखभन्दा बढी यात्रु दसैं मनाउन उपत्यकाबाट बाहिरिएका छन्... थप हेर्नुहोस्

News-Image

सीसीटीभी फुटेजले गर्यो खुलासा: ‘महराले रोशनीको निवासमा एक घण्टा १९ मिनेट बिताए’

  • २०७६ आश्विन १६, बिहीबार

निवर्तमान सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकै कर्मचारी रोशनी शाहीको निवासमा एक घण्टा १९ मिनेट बिताएको खुलेको छ। कान्तिपुर दैनिकमा छापिएको समाचार अनुसार प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा महरा निजी सुरक्षाकर्मी नै लिएर त्यहाँ पुगेको देखिएको हो... थप हेर्नुहोस्

News-Image

वीर अस्पतालका निर्देशकको मासिक खाजा खर्च पाँच लाख

  • २०७६ आश्विन १६, बिहीबार

वीर अस्पतालका निर्देशक डा केदार सेञ्‍चुरीले एक महिनाको पाँच लाख रुपैयाँ बराबरको खाजा खर्चको बिल पेश गरेका छन्। २०७६ को असारमा प्रशासनले बनाएको बिलमा सेञ्‍चुरीले चार लाख ६९ हजारको बिल पेश गरेको समाचार नागरिक दैनिकमा छ। प्रशासनले तयार पारेको बिलमा म... थप हेर्नुहोस्