राष्ट्रिय समाचार

News-Image

गृह मन्त्रालयमा २० सहसचिवको दरबन्दी थपिँदै

  • २०७६ मंसिर ११, बुधबार

गृह मन्त्रालयले २० जना सहसचिवको दरबन्दी थप्ने प्रक्रिया अघि बढाएको छ। उसै त संघीयताको मर्मविपरीत केन्द्रमा आवश्यकताभन्दा बढी कर्मचारी राखिएको भन्दै प्रदेश, स्थानीय तह र प्रशासनविदहरले आलोचना गरिरहेका सन्दर्भमा सो प्रक्रिया अघि बढाइएको समाचार नेपाल सम... थप हेर्नुहोस्

News-Image

पोर्चुगलमा सडकमै सुत्न बाध्य छन् नेपाली

  • २०७६ मंसिर १०, मंगलवार
  • –भगवान गिरी

नेपालबाट युरोप छिर्ने सपना धेरै नेपालीमा छ । जीवनलाई सफल बनाउन भन्दै युरोप छिर्ने नेपालीको सङ्ख्या पनि उत्तिकै बढ्दो छ । त्यसमा पनि युरोपेली मुलुक पोर्चुगलमा आउने नेपालीको सङ्ख्या दैनिकजसो बढेको बढ्यै छ । उनीहरु सहजै रुपमा पाइने आवासीय अनुमति पत्र, न... थप हेर्नुहोस्

News-Image

चीनबाट पनि पेट्रोलियम पाइपलाइन विस्तारको तयारी

  • २०७६ मंसिर १०, मंगलवार

जनस्तरमा उत्तरतिरको छिमेकी मित्रराष्ट्र चीनबाट नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार गरिनुपर्ने माग भइरहेको छ । समयमै ठोस नीति बनाउन नसक्दा चीनबाट सहज किसिमले पेट्रोलियम पदार्थ आयात गर्ने केरुङदेखि काठमाडौँसम्म पाइपलाइन विछ्याउने योजना अगाडि बढ्न सकेको... थप हेर्नुहोस्

News-Image

सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती

  • २०७६ मंसिर १०, मंगलवार

उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । आगामी शनिबार महोत्तरीका तीन स्थानीय तहका चार पदका लागि उपनिर्वाचन हुुँदैछ । जिल्ला प्रशासन कार्यालयको आग्रहमा भारतको ... थप हेर्नुहोस्

News-Image

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

  • २०७६ मंसिर १०, मंगलवार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण मंगलबार देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा मंगलबार देशभर आंशिकदेखि सामान्य बदली हुने, पश्चिम पहाड... थप हेर्नुहोस्

News-Image

जागिर खान दिल्ली पुर्‍याएपछि जब दुई पुरुषले सँगै सुत्न प्रस्ताव गरे‍‍‍…

  • २०७६ मंसिर १०, मंगलवार

सिन्धुलीकी २५ वर्षीया लक्ष्मी (नाम परिवर्तन)लाई चिनेजानेकै एक व्यक्तिले आठ महिनाअघि जागिरको प्रलोभन देखाए।उनले भने, ‘भारत जाऔं, नयाँ दिल्लीमा इलेक्ट्रोनिक्स अफिसभित्र अकाउन्टेन्टको काम लगाइदिन्छु ।’ नजिकका मान्छेले राखेको प्रस्ताव भएकाले त्यसप्रति लक... थप हेर्नुहोस्

News-Image

सरकारले लोकतन्त्रको मूल्य मान्यतालाई अवमूल्यन गर्यो – वरिष्ठ नेता पौडेल

  • २०७६ मंसिर ९, सोमबार

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले एकपछि अर्को गर्दै लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै गएको बताएका छन् । रिपोर्टस क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “अहिलेको वर्तमान सत्तावादीहरु सामन... थप हेर्नुहोस्

News-Image

बालुवाटारको लालपूर्जामा विष्णु पौडेलको फोटो !

  • २०७६ मंसिर ९, सोमबार

कास्कीमा हुन लागेको उपनिर्वाचनमा आफ्नो उमेदवारलाई भोट माग्‍न दलहरुलाई भ्याइ नभ्याइ छ । मतदातालाई आकर्षित गर्न दल तथा कार्यकर्ताहरुले नयाँ-नयाँ फण्डा अपनाईरहेका छन् । समाजवादी पार्टिले पोखराको पृथ्वी चोकमा गरेको आमसभाले धेरैको ध्यान केन्द्रित गर्यो । ... थप हेर्नुहोस्

News-Image

उम्मेदवारले बुझाएनन् खर्च विवरण

  • २०७६ मंसिर ९, सोमबार

दाङका ७४० उम्मेदवारले अझै खर्च विवरण बुझाएका छैनन् । जिल्लामा स्थानीय तहका ७१०, प्रतिनिधिसभाका १२ र प्रदेशसभाका २२ उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २४ तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ ले उम्मेदवा... थप हेर्नुहोस्

News-Image

आज बालाचर्तुदशी, पितृ मोक्षका लागि शतविज छरिँदै

  • २०७६ मंसिर ९, सोमबार

आज बालाचर्तुदशी । पितृको मोक्ष र उद्धारका लागि देशभरका शिवालय वरिपरि शतबीज छरिँदै छ । मंसिर कृष्ण चर्तुदशीका दिन आफ्ना परिवारभित्रका सदस्यको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित सतविज शिवालय वरिपरि छर्ने... थप हेर्नुहोस्