
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका-१९ भुनपुरे बस्ने ५९ वर्षीय रामु परियार आफ्नै घर नजिकै खोल्सामा शनिबार मृत अवस्थामा फेला परेका छन् । शुक्रबार साँझ घरबाट हिँडेका उनी घर नफर्केपछि खोजी गर्ने क्रममा उ... थप हेर्नुहोस्
बैतडी र तनहुँमा समान ११३-१३३ वर्षका महिलाले मतदान गरेका छन् । बैतडी पाटन नगरपालिका ४ की ११३ वर्षीया मानमती देवि भट्टले पाटन -४ को उदयदेव आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट र तनहुँको भानु नगरपालिका–५ सेपाबगैंचास्थित महादेवता प्रावि मतदान केन्द्... थप हेर्नुहोस्
रौतहटको गुजरा नगरपालिका र गरुडामा गोली चलेको छ । रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको हो । मतदान केन्द्र बाहिर दुई पक्षबीच झडप भएपछि प्रहरी... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (आइतबार) प्रदेश १ र गण्डक... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । सोलुखुम्बु, नेचासल्यान गाउँपालिका-४ फुर्के सामुदायिक वन उपभोक्ता समुह मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटिएका सर्लाही हरिपुरुवा नगरपालिका-६ घर भई हाल सोलुखुम्बु नेचासल्यान गाउँपालिका-५ स्... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिका-४ चप्पल कारखानामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । शुक्रबार राति ना ३ ख ५२४७ नम्बरको ट्रकले प्रदेश ३–०२–००६४–९७ २७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु... थप हेर्नुहोस्
सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका-४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शनिबार) प्रदेश १, गण्डकी प्रदेश... थप हेर्नुहोस्
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ३६ वर्षीय सुरेन्द्र प्रधान रहेका छन् ... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिकाले बागबजारको बाटोलाई पार्किङ निषेध घोषणा गरेको छ । उक्त आदेश नमान्ने वा जानकारी नपाएर पार्किङ गरेका मोटरसाइकललाई महानगरको टोलीले उठाएर ट्रकमा हालेर लाने गरेको छ । काठमाडौं महानगरलाई व्यवस्थित गर्न महानगरले गरेको यस कार्यलाई नर... थप हेर्नुहोस्
