
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । पर्वत, पैयु गाउँपालिका-६ सरौखोला बस्ने ६४ वर्षीय कमान सिंह थापा सोही ठाउँस्थित खरबारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । उक्त खरबारीमा गोरु चराउन गएकोमा साँझसम्म घरमा नआएपछि खोजी गर्ने क... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । पर्वत, जलजला गाउँपालिका-३ भुर्तुला गैराकोपाखामा ग.१ ज ५२९६ नम्बरको जिप ब्रेक फेल भई सडकबाट करिब ३ सय मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा जिप चालक सोही गाउँपालिका-२ माझफाटँ ब... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बिहीबार) प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्... थप हेर्नुहोस्
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका दिन बिहान ४ बजेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको कार्याल... थप हेर्नुहोस्
भक्तपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको भने एक जना घाइते भएका छन् । बुधबार बिहान भक्तपुर, मध्यपुरथिमी नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोल बस्ने ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको तीनतले कच्ची घरमा आगलागी हुँदा एकको मृत्यु भएको छ भन... थप हेर्नुहोस्
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । झापा, कन्काई नगरपालिका-७ दुर्गापुरस्थित सडकमा को.१ ख ६७९४ नम्बरको बसले मे.७ प ५०९२ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका-६ बस्ने ५२ वर्षीय नरेन्द्... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । काठमाडौं, महानगरपालिका-८ गुहेश्वरीस्थित बाग्मती नदीमा हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै रौतहट, गौर नगरपालिका-१ भन्सारस्थित सडक छ... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बुधबार) ... थप हेर्नुहोस्
जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । १० वर्षीया र ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर गोदावारी नगरपालिका-३ नहर बस्ने १९ वर्षीय पर्वत विश्वकर्मा र १९ वर्षीय मदन विश्वकर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको ... थप हेर्नुहोस्
